कला/रंगमञ्च

कलाकार क्षेत्रीको निधन

काठमाडौं, २८ मंसिर। वरिष्ठ कलाकार दिपक क्षेत्रीको आज निधन भएको छ। ५८ वर्षीय क्षेत्रीको आज डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो। दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिव २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको…

यसकारण विवादमा तानियो अजय देवगनको नयाँ फिल्म

एजेन्सी। अजय देवगनको नयाँ फिल्म ‘तानाजी’ विवादमा मुछिएको छ। अखिल भारतीय क्षेत्रीय कोली राजपुत संघले दिल्ली उच्च अदालतमा फिल्म विरुद्ध मुद्दा दायर गरेको हो। जहाँ निर्देशक ओम राउतले फिल्ममा तानाजीको असली वंश नदेखाएको आरोप लगाइएको छ। उनीहरुले…

बिग बोस किन छाड्दै छन् सलमान ?

एजेन्सी। बलिउड सुपरस्टार सलमान खान लोकप्रिय रियालिटी शो ‘बिग बोस’ का प्रस्तोता हुन्। तर, हालै सलमानले बिग बोसको १३ औँ सिजन छोड्ने खबर बाहिरिएको छ। सलमानले पनि यसबारे पहिलो पटक मुख खोलेका छन्। ‘मेरो एक मनले भन्छ, बिग बोस छोडिदिऊँ, तर एक…

नयाँ फिल्ममा अक्षयले मागे सय करोड भारु

एजेन्सी। बलिउडमा सबैभन्दा बढी कमाउने अभिनेता हुन् अक्षय कुमार। यस वर्ष पनि उनको केसरी, मिसन मंगल र हाउसफुल ४ ले राम्रै पैसा कमाए। त्यसैले उनले पारिश्रमिकको दर पनि बढाउँदै लगेका छन्। आगामी एक फिल्मका लागि अक्षयले एक सय करोड भारु पारिश्रमिक…

तस्विरमा हेर्नुहोस्, दीपिका आफैले देखेर तर्सिएको अनुहार

मुम्बई। अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी छन्। सुटिङको क्रममा एसिडले जलेको स्वरूपको आफ्नो तस्बिर हेरेर बाँकी कलाकार र प्राविधिक पनि तर्सिएको अनुभव उनले सुनाएकी छन्। यो चलचित्रको मंगलबार ट्रेलर…

पुस ११ देखि १३ सम्म बुद्ध-सरयू चलचित्र महोत्सव

घोराही, २४ मंसिर । दाङमा राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ हुने भएको छ। आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय बुद्ध–सरयू चलचित्र महोत्सव २०७६ हुन् लागेको हो। महोत्सवलाई सफल बनाउन दाङका प्रमूख राजनीतिक दल, जनप्रतिनिधि नागरिक समाज,…

नेपाल आइडल बुद्ध लामाको ‘लै बरी लै’ सार्वजनिक

काठमाडौं। नेपाल आइडल सिजन एकका विजेता गायक बुद्ध लामाको नयाँ गीत सार्वजनिक गरिएको छ। लामाको नयाँ गीत आइतबार नेपाल आइडलका अफिसियल वेबसाइटबाट सार्वजनिक गरिएको हो। तामाङ सेलोमा आधारित नयाँ गीत ‘लै बरी लै’मा आशुसेन लामाको शब्द संगीत सुन्न…

कस्तो बन्दैछ प्रदीप खड्काको ‘प्रेम गीत ३’

काठमाडौं। चलचित्र ‘प्रेम गीत ३’ का शीर्ष कलाकार प्रदीप खड्काको बाल्यकालको भूमिका निभाएका अनुभव रेग्मीलाई देखाउँदै फस्ट लूक सार्वजनिक भएको छ। आउँदो चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा शीर्ष भूमिकामा प्रदीप खड्का र क्रिष्टिना गुरुङ…

हास्यकलाकार कपिल शर्मालाई पुत्रीलाभ

एजेन्सी। भारतीय हास्यकलाकार कपिल शर्मालाई पुत्रीलाभ भएको छ। मंगलबार बिहानै तीन बजेर ३८ मिनेटमा उनले यसबारे जानकारी दिएका हुन्। आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमार्फत् उनले लेखेका छन्, ‘छोरीको जन्मपछि आफूलाई भाग्यमानी महसुस गरिरहेको छु।…

सुवास रेग्मीको ‘किन हो र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २३ मंसिर। सफल संगीत व्यवसायी टेलिभिजन कार्यक्रम प्रस्तोता, गीतकार, मोडल एवं निर्देशक सुवाश रेग्मीले आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरि गीत बजारमा लिएर आएका छन्। सयौं कलाकारहरुलाई बिन्ध्यवासिनी म्युजिक प्रालिमार्फत् लगानी…