कला/रंगमञ्च

‘बिग बोस’ १३ औं संस्करणका विजेता बने सिद्धार्थ

एजेन्सी। भारतीय टेलिभिजन रियालिटी शो 'बिग बोस'को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो। विजेता बनेसँगै सिद्धार्थले ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन्। विजेता…

सलमान खानको राधे कोरियन फिल्मको कपी

मुम्बई। अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ कोरियन फिल्मको कपी भएको खुलासा भएको छ। यतिबेला ‘राधेः योर मोस्ट वान्टेड भाइ’को निर्माण कार्य धमाधाम अघि बढिरहेको छ। निर्देशक प्रभुदेवा यसमा केही भारतीय स्वाद पस्कने काममा…

नायिका प्रियंका र आँचलको विवाह फागुनमा

काठमाडौं, ३ फागुन । नायिका प्रियंका कार्की र आँचल शर्माको विवाह फागुन महिनामा हुने भएको छ। दुबै नायिकाको विवाहको मिति तय भएको छ। प्रियंकाले फागुन १५ गते विवाह गर्ने पक्का भएको उनले आफ्नो ईन्ष्टाग्राममा तस्वीर शेयर गरेर जानकारी गराएकी छिन्।…

सलमानलाई भेट्न ६ सय किलोमिटर साइकल यात्रा

एजेन्सी। यसपटक फिल्म फेयर मुम्बईमा नभई असमको राजधानी गुवाहाटीमा सुरु हुने भएको छ। १५ र १६ फेब्रुअरीमा हुने कार्यक्रममा बिजेतको नामको घोषणा पहिले नै भइसकेको छ। यहाँ बलिउडका विभिन्न हस्तीसहित सलमान खान पनि पुग्नेछन्। यसै आशामा सलमान खानका ५२…

सर्जक शिव हमालको ‘निउरो’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, २ फागुन। सर्जक शिव हमालको नयाँ लोक दोहोरि गीत ‘निउरो’सावजनिक भएको छ। कालजयी गीत ‘निउरो’ सर्जक हमालले आफ्नो युटुयुब च्यानलमार्फत् सार्वजनिक गरेका हुन्। पछिल्ला समयमा एक पछि अर्को चर्चित गीतमार्फत् आफ्नो परिचयलाई फराकिलो बनाउदै…

गायिका इन्दिरा तिवारीको ‘हल्का हल्का गुनगुनायो‘ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं। गायिका इन्दिरा तिवारीको स्वरमा रहेको गीत ‘हल्का हल्का गुनगुनायो‘’ सार्वजनिक भएको छ। अर्जुन पोखरेलको शब्द, सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो। यो गीतमा युवराज चौलागाईंले स्वरमा साथ दिएका छन्…

विवाहको तयारीमा रहेका प्रियंका र आयुष्मानले किने नयाँ घर

काठमाडौं, १ फागुन। नायिका प्रियंका कार्की विहेको तयारीमा जुटेकी छिन्। यही फागुन १७ गते विवाहको तयारीमा रहेकी उनले सोही कारणले फिल्मबाट केही समयका विश्राम लिएकी हुन्। उनले विवाह अगाडिसम्म कुनै पनि प्रोजेक्टमा आवद्ध नहुने बताएकी छिन्। उनको…

पेरिसमा नायिका प्रियंकाको लभपोज (तस्वीरसहित)

काठमाडौं। नायिका प्रियंका कार्की अहिले पेरिस पुगेकी छिन्। थाइल्याण्डमा ब्याच्लर्स पार्टी मनाएर उनीसँगै उनको प्रेमी तथा नायक आयुश्मान देशराज जोशीसमेत पेरिस पुगेका छन्। प्रियंकाको इन्स्टाग्राम अहिले पेरिसमा खिचिएका तस्विरले भरिएका छन्। एक…

चर्चित गायक रञ्जित लामा आए नक्कली छामे लिएर (भिडियोसहित)

काठमाडौं, २६ माघ। गायक रञ्जित लामाको नक्कली छामे नेपाली बजारमा आएको छ। गीतमा कबिन्द्र तामाङको शब्द, एन बि थापाको संगीत रहेको छ भने आगा लामाले एरेञ्ज गरेको गीतलाई गायक रञ्जित लामा र गायिका जितु लोप्चनले स्वर दिएका छन्। डाँडापारी बोलको…

गायिका रेखा शाहले जन्मदिनमा गरिन्, अडियो सिडी लोकार्पण

काठमाडौं, २५ माघ। सिमसिमे पानीमा बोलको गीत रचना, संगीत र गायनमार्फत् नेपाली संगीतमा कालजयी गायिकाको छवि बनाएकी गायिका रेखा शाहले माघ २४ गतेको आफ्नो जन्मदिनका दिन नयाँ एल्वम ’काठैको पुतली’ को अडियो सिडी लोकार्पण गरेकी छिन्। राजधानीमा आयोजित…