कला/रंगमञ्च

चलचित्र ‘परदेशी-२’मा प्रकाशसँग बाँधियो वर्षाको जोडी

काठमाडौँ। चलचित्र ‘परदेशी-२’ को शुभ मुहूर्त गरिएको छ। शुक्रवार चलचित्रका प्रमुख कलाकारहरूको उपस्थितिमा वैदिक विधि अनुसार ललितपुरको कार्य विनायक मन्दिरमा पूजा अर्चना गरी चलचित्रको शुभ साइत गरिएको हो। कार्य विनायक मन्दिरमा पूजा सम्पन्न भए…

इन्स्टाग्रामबाट प्रियंकाको भव्य कमाइ

मुम्बई। हलिउडमा समेत स्थान बनाउँदै गएकी बलिउड नायिका प्रियंका चोपडाको सामाजिक सञ्जाल इन्स्टाग्रामबाट निकै आकर्षक कमाइ हुने गरेको छ। बिहीबार इन्स्टाग्राममा प्रियंकाको ५० मिलियन फलोअर्स पुगेका छन्। उनी भारतका विराट कोहलीपछि इन्स्टाग्राममा…

अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म

काठमाडौं, ८ फागुन । अन्तर्राष्ट्रिय लोकसाँस्कृतिक मेला फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ। एभरेष्ट नेपाल कल्चरल गु्रपले काठमाडौंको कान्तिपथस्थित एक होटलमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी ‘पर्यटक कलाकारको…

कविरकी हिरोइन कियराको भाइरल तस्वीर

काठमाडौं। नायिका कियरा आडवाणीको बलिउड क्रेज ह्वात्तै बढेको छ। चलचित्र ‘कविर सिंह र गुड न्यूज’ सफल भएपछि कियराको बलिउड डिमाण्ड बढेको हो। विशेषगरि, सुरुवाती दिनमा बलिउडमा साधारण शैलीमा हिड्ने कियरा अहिले बोल्ड अवतारमा प्रस्तुत हुन थालेकी…

प्रमोद खरेलको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक

काठमाडौं। लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक गरिएको छ। दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलले एरेञ्ज गरेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो। शान थापको निर्देशन र राजीव…

वसन्ताको नयाँ गीत ‘माया प्रेममा’ सार्वजनिक

काठमाडौं। गायिका वसन्ता प्रकृतिको स्वरमा रहेको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’ सार्वजनिक भएको छ। राजनराज सिवाकोटीले वसन्तालाई स्वरमा साथ दिएको गीत ‘यस्तै हुँदो रहेछ बाबै माया प्रेममा...’को भिडियो सार्वजनिक भएको हो। वसन्ताको…

अमेरिकन आइडलमा नेपाली युवा, जजले गरे तारिफ (भिडियोसहित)

काठमाडौं। अमेरिकन आइडलको शीर्ष २० मा छनोट भएका नेपाली गायक दिवेश पोखरेलको अडिसन भिडियो सार्वजनिक भएको छ। नमस्कार गर्दै अडिसन कोठाभित्र प्रवेश गरेका दिवेशले आफ्नो गायकीबाट निर्णायकलाई मोहित पारेका छन्। जजको टेबलमा बसेका चर्चित अमेरिकी गायक…

नेपाली गीतले बनायो विश्व कीर्तिमानी

काठमाडौं। लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँची रहेँ’ नामक गीतले विश्व कीर्तिमानी कायम गरेको छ। इ-क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शूर प्रयोग गरेर बनाइएको यो गीतले संगीतमा विश्व कीर्तिमानी कायम गरेको हो। संगीतले नयाँ कीर्तिमान कायम…

‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय

काठमाडौं। अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ४’को प्रदर्शन मिति तय भएको छ। फिल्म आगामी वर्षको कात्तिक ७ गते रिलिज हुने तय भएको हो। निर्माण टिमले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेको छ।…

‘बिग बोस’ १३ औं संस्करणका विजेता बने सिद्धार्थ

एजेन्सी। भारतीय टेलिभिजन रियालिटी शो 'बिग बोस'को १३ औं संस्करणको उपाधि अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। उनीलाई सुरुदेखि नै बलियो प्रतिदन्वदी मानिदै आइएको थियो। विजेता बनेसँगै सिद्धार्थले ५० लाख भारू र ट्रफी प्राप्त गरेका छन्। विजेता…