फेशन

पर्फेक्ट मेकअपका लागि १५ टिप्स

काठमाडौं। संसारका हरेक मान्छे सुन्दर बन्न वा देखिन चाहन्छन्। आफुलाई तुलनात्मक रुपमा राम्रो एवं आकर्षक देखाउन चाहन्छन्। तर, सुन्दर कसरी हुने ? मेकअप ठूलो कला हो। मेकअपले त्यसबेला मात्र सौन्दर्यमा निखार ल्याउँछ, जब त्यसको सहि विधी थाहा…

ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको उद्घाटन

काठमाडौं, १६ माघ। काठमाडौंको ताहाचलमा सेभेन थर्टिन युनिसेक्स हेयर सलोनको शुभारम्भ गरिएको छ। सञ्चारकर्मी, कलाकार, निर्देशक तथा इभेन्ट अर्गनाइजर सूर्य चन्दको प्रमूख आतिथ्यतामा बिहीबार अत्याधुनिक तथा सम्पूर्ण सेवा सुबिधा सम्पन्नका साथ पार्लरको…

मिस युरोप नेपालको उपाधि निरुषा खत्रीलाई

काठमाडौं, १४ माघ। मिस युरोप नेपाल २०२० को उपाधि फिनल्यान्डकी निरुषा खत्रीले जितेकी छन्। युरोपका विभिन्न देशमा रहेका १२ जना नेपाली प्रतिस्पर्धीलाई जितेर खत्रीले मिस युरोप नेपाल २०२० उपाधि हात पारेकी हुन्। मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले…

मिस कल्चरका प्रतियोगीले देखाए प्रतिभा

पोखरा, १२ माघ । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको छैंठौं नेपाल आइस मिस कल्चर नेपालका उत्कृष्ट १५ प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने…

मिस ग्ल्याम नेपाल २०२० को उपाधि रोजिनालाई

काठमाडौं, ५ माघ । सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपाल २०२० को उपाधि जनकपुरकी रोजिना बस्नेतले चुमेकी छन्। उनले राजधानीको ठमेलस्थित छायाँ सेन्टरमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उपाधिसँगै मिस फोटोग्राफी, मिस मल्टिमिडिया र मिस बेष्ट…

मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका लागि २० युवती छनोट

काठमाडौं, ८ पुस। सौन्दर्य प्रतियोगिता मिस ग्ल्याम नेपालको अन्तिम प्रतिस्पर्धीका रुपमा २० जना युवती छनोट भएका छन्। विभिन्न अडिशनबाट २० जना युवतीलाई अन्तिम प्रतिस्पर्धीका लागि छानिएको मिस ग्ल्याम नेपालका अध्यक्ष अशोककुमार तामाङले जानकारी दिए।…

फेशन फेष्टिबलका लागि प्रतियोगीको छनोट

काठमाडौं। थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टिबलका लागि प्रतियोगीको छनोट सुरु गरिएको छ। बालबालिका र युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई फेशन शो मार्फत उजागर गर्दै आइरहेको ड्रिम सर्च एजेन्सीले ‘टिन एस ए एण्ड एम फेशन रनवे’ थाइल्याण्ड…

राम्रा सेल्फी खिच्ने ७ तरिका

स्मार्टफोनको प्रयोग बढेसँगै सेल्फीको चलन धेरै बढ्दै गइरहेको छ। बच्चा देखि वृद्धसम्म सबै सेल्फी खिच्न मन पराउँछन्। विश्वभर एक दिनमा ९३ मिलियन जनसंख्या सेल्फी लिन्छन्। सेल्फी लभर्सहरु जुनसुकै ठाउँमा पनि सेल्फी खिचिरहेका हुन्छन् र उनीहरु…

आफ्ना आलोचकलाई साम्राज्ञीले ‘कुकुर’को संज्ञा दिएपछि…

काठमाडौं, ६ साउन। यतिवेला नायिका साम्राज्ञी शाह प्रेमीसँगको फोटोका आलोचना खेपिरहेकी छन्। उनले केही दिन अघि प्रेमीसँग मस्ती गर्दै गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिन्। जसको कारण उनले अहिले आलोचना खेप्नु परेको छ। फोटोलाई लिएर व्यापक आलोचना…

शाहरुख खानको सपनाको घर, गौरीको डिजाइन् (फोटोसहित)

मानिसपिच्छेका चाहना र महत्त्वाकांक्षा फरक हुन्छन्। कसैका पूरा हुने खालका चाहना हुन्छन् भने कसैका कहिल्यै पूरा नहुने चाहना हुन्छन्। जोसँग जे छैन ऊ त्यसकै प्राप्तिमा भड्किरहेको हुन्छ । जिन्दगीमा को कतिबेला केमा चुक्छ, कसैले भन्न सक्दैन ।…