संस्कृति

नेपालमा पहिलोपटक अश्वमेध महायज्ञ हुने

काठमाडौं, १३ फागुन । नेपालमा पहिलोपटक अश्वमेध महायज्ञको आयोजना हुने भएको छ । आगामी फागुन १९ गतेदेखि २२ गतेसम्म सो महायज्ञको आयोजना हुने भएको हो । साँस्कृतिक तथा व्यापारिक महानगर वीरगन्जको आर्दशनगर रंगशालामा उक्त महायज्ञ हुने भएको छ ।…

ऐतिहासिक युएई डम्फु साँझ हुँदै

युएई, ११ फागुन । युएईमा ऐतिहासिक पहिलो डम्फु साँझ हुने भएको छ । तामाङ जातिको लोकप्रिय बाजाको रुपमा स्थापित डम्फुको संरक्षण र संवद्र्धनको हेतुले सो साँझ गर्न लागिएको हो । डम्फु आफैँमा एउटा लोकबाजा हो । तर, पछिल्लो समय यसको प्रयोग कम गर्न…

सांस्कृतिक सम्पदा संरक्षणमा अष्ट्रियाकाे सहयोग

काठमाडौं, १० फागुन । अष्ट्रियाले नेपालका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएकी उक्त देशकी विदेशमन्त्री करिन कनिसलले नेपाल र अष्ट्रियाबीच आज अपराह्न राजधानीमा सम्पन्न…

राष्ट्रिय भजन प्रतियोगिता हुँदै : प्रथम हुनेलाई ५० हजार

गलकोट, ९ फागुन । परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउने लक्ष्यले राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गरिने भएको छ । जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला…

‘तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्छ’

अनिस तामाङ, २६ माघ । तामाङहरुको सामाजिक संस्था तामाङ समाज युएईले दुबईमा तामाङ संस्कृति जगेर्नाका लागि ‘तामाङ समाज युएईको शान तामाङ सांस्कृतिक तामाङ पहिचान’ भन्ने मुल नाराको साथ सोनाम ल्होछार २८५५ फाग ल्होको उपलक्ष्यमा सेलो विशेष ल्होछार…

आज माघे संक्रान्ति मनाइँदै, टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं, १ माघ । आज माघ महिनाको पहिलो दिन, माघे संक्रान्ती पर्व मनाइँदैछ । आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका…

७ सय ५ वर्षपछि हुदैँछ यस्ताे महायज्ञ

काठमाडौं, २७ पुस । नेपालमा पहिलोपटक श्रीराम तारकब्रम्ह महायज्ञ हुने भएको छ । शुक्रबार जगत गुरु रामानन्दाचार्य सेवा पिठ सुनसरी तथा महायोगी सिद्धबाबा आद्यात्मिक प्रतिष्ठान भक्तपुरले पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म…

विश्वकै अग्लो कृष्ण–मूर्ति सुनवलमा !

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा विश्वमै अग्लो कृष्ण भगवानको मूर्ति निर्माण भइरहेको छ । सुनवल नगरपालिका वडा नम्वर ४ मा भगवान कृष्णको मूर्ति पौतालादेखि शिरसम्म ५२ फिट अग्लो रहेको र यो मूर्ति विश्मै अग्लो भएको ५२ फुट कृष्ण…

पाख्रिनको स्मृतिमा सांस्कृतिक कार्यक्रम हुने, को हुन् पाख्रिन ?

काठमाडौं, २१ मङ्सिर । प्रगतिवादी संस्कृतिकर्मी खुसीराम पाख्रिनको स्मृतिमा आइतबार काठमाडौंमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।…

आज नेपाल सम्वत् ११३९ र म्हः पूजा

काठमाडौँ, २२ कात्तिक । नेपाल सम्वत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस सम्वतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल…