साहित्य

हुनेवाली श्रीमतीलाई प्रेमपत्र

यो अपजस हुन सक्छ। म कल्पनामा डुब्ने बहुतै ईच्छा राख्दै छु। सायद मलाई वर्तमानका क्रिया प्रतिक्रियाप्रति घिन लागेको हुन सक्छ। तिमी अर्थात् मेरी हुनेवाली श्रीमती जता छौ जहाँ छौ, मेरो भविष्यको श्रीमतीको रुपमा पदभार ग्रहण गर्न सक्छौ। तिमीले यो…

मुक्तक मेलामा तेह्र नारी स्रष्टाद्वारा रचना वाचन

काठमाडौं, १८ माघ। मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ। नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक भव्य समारोहकाबीच सो मेला समापन भएको…

सुरेन्द्र महर्जन ‘अमर’ को ‘स्माइल ड्रिम’ लोकार्पण

काठमाडौं, १६ माघ। सर्जक सुरेन्द्र महर्जन ‘अमर’को ‘स्माइल ड्रिम’ लोकार्पण गरिएको छ। कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’कोे पछिल्लो २३औं कृतिका रुपमा एवम् चौथो…

घिउ, चाकु र तरुलसँग लक्ष्मण थापाका कविता

मेरो एक मुठ्ठीको मुटुलाई मुठ्ठीमा बोकेर कहिले तारेभिरको उकालो चढिरहेँ कहिले ओरालो झरिरहेँ। ........... मेरो मुटु मेरो देशको माटोले बनेको छ। आफ्नो मुटुलाई माटोसँग जोडेर लेखिएको ‘मुटु’ शीर्षकको कविताका पङ्क्तिहरू सुनाउँदै उनी अगाडि…

शुक्रबारदेखि पोखरामा नेपाल साहित्य महोत्सव

पोखरा। आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ। महोत्सवबारे जानकारी दिन आयोजक बुकवर्म फाउन्डेसन र -यान्डम रिडर्स सोसाइटीद्वारा मङ्गलबार यहाँ आयोजित…

आमा अब तिम्रो छाक कहिल्यै माग्ने छैनन् !

काठमाडौं। (रासस) प्रसव पिडामा छटपटिएर सडकमा सुतिरहेकी छिन् मनोरोगी महिला। छेउछाउमा गाउँले तथा मगन्तेको उपस्थिति छ। क्याम्पसबाट फर्कदै गरेकी सरस्वती त्यहाँको अवस्था देखेर अत्तालिन्छिन्। कारण, अस्ति सडकमा भेटेर घर लगिए पनि आमाका कारणले पुनः…

टीएन भट्ट विश्वामित्र तथा खोलाघरे साईलो (माधव काफ्ले) सम्मानित

काठमाडौं, १५ मंसिर। मनोहरा साहित्य समाजले१४ मंसीर २०७६ मा ग्लोबल पब्लिक स्कूलमा, टाउन प्लानिङ, पुरानो सिनामंगलमा आयोजना गरेको भव्य वार्षिक कार्यक्रम सफल भएको छ। सो कार्यक्रममा ‘लाक्षागृह’ निबन्ध सङ्ग्रहका निबन्धकार माधव काफ्ले, कवि तथा…

साहित्य मार्फत अतिक्रमित भूमि फिर्ता गर्न माग

काठमाडौं, २९ कात्तिक। नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै कवितामार्फत अतिक्रमित भू–भागबाट भारत तत्काल फिर्ता जान साहित्यकारले माग गरेका छन्। मानवअधिकार तथा शान्ति समाजको आयोजनामा ८५…

प्राज्ञ नेपाल भारतका विभिन्न कार्यक्रममा

काठमाडौँ। नेपाल प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य तथा लोकवार्ता विभाग प्रमूख प्राज्ञ डा. देवी नेपाल भारतको पश्चिमबंगाल प्रान्तका मिरिक, दार्जिलिङ, डुवर्स, सिलगुढी र सिक्किम प्रान्तकोे राजधानी गान्तोकमा आयोजना हुने विभिन्न साहित्यिक…

विश्व नेपाली साहित्य महासङ्घकाे ‘साहित्य संसार’ लाेकार्पण

काठमाडौं । नेपाल भित्रभन्दा नेपालबाहिर नेपाली साहित्य शक्तिशाली रहेको कुरा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र नेपाल शाखाले आयोजना गरेको ‘काव्य विमर्श तथा…