खेल

पीएसएलको ड्राफ्टमा नेपालका सात क्रिकेटर

काठमाडौं, २ मंसिर । पूर्व कप्तान पारस खड्का सहित सात जना नेपाली क्रिकेटर पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्टमा परेका छन् । सातै जना सिल्भर क्याटागोरी (विदेशी)मा परेका हुन् । नेपालका पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी,…

अपी शैपाल महिला गोल्डकपलाई एन्फाले दियो स्वीकृति

काठमाडौं, २ मंसिर। कैलालीको धनगढी रंगशालामा पुष २१ गतेदेखि आयोजना हुने अपी शैपाल महिला गोल्डकप–२०७६ लाई अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति प्रदान गरेको छ। कैलाली जिल्ला फुटबल संघको सिफारिशमा उक्त प्रतियोगितालाई स्वीकृति प्रदान गरिएको…

‘बिमलमाथिको कार्वाही फुटबलको इतिहासमा आत्मघाती हुनेछ’

खेलाडीहरु देशका गौरव हुन्। उनीहरु नेपालका दूत र आशाका किरण पनि हुन्। उनीहरुको पनि आफ्नो स्वतन्त्रता हुन्छ। पब्लिक फिगर भएपछि उनीहरुको पिछा लाग्नु स्वाभाविक हुन्छ। तर, खेलाडी, कलाकार कहीँ जानै हुँदैन, केही खानै हुँदैन भन्नु हुँदैन। उनीहरुको…

युरो कपमा स्थान बनाउन जर्मनी र नेदरल्याण्ड्स सफल

काठमाडौं, १ मंसिर। युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गरेको छ। अर्को वर्ष हुने युरो कपका लागि जर्मनीले आफ्नो स्थान सुरक्षित गरेको हो। टोनी क्रुजले दुई गोल गर्दा जर्मनीले बेलारुसलाई ४-० ले हराउँदै जर्मनी समूह सीको शीर्ष स्थानमा…

विमलसहित चार फुटबल खेलाडी बर्खास्त

काठमाडौं, ३० कात्तिक। नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ। उनीहरुले विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्न पाउने छैनन्। एन्फाले स्टार…

एसीसी कपमा हङकङविरुद्ध शरदको अर्धशतक पूरा

काठमाडौं, ३० कात्तिक। एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकरले हङकङविरुद्ध अर्धशतक पूरा गरेका छन्। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएपनि शरदले ९२ बलमा अर्धशतक पूरा…

अनफलो गरेका पारसलाई सन्दिपले गरे ‘फलो ब्याक’

काठमाडौं, २९ कात्तिक। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालाई युवा स्टार सन्दीप लामिछानेले ट्वीटरमा फलो गरेका छन्। यसअघि सामाजिक सञ्जालमा पारसलाई अनफलो गरेको भन्दै पारसका प्रशंसकले सन्दिपको आलोचना गरेका थिए। टि–१० लिग…

नेपालले चुम्याे महिला भलिवलकाे उपाधि

काठमाडौं, २८ कात्तिक । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल…

१३ औं साग खेलकुद प्रतियोगिता : टेवल टेनिसको तयारी पूरा

दिलु नेपाल\ काठमाडौं, २८ कात्तिक। आगामी मंसीर १६ गतेदेखि काठमाण्डौंमा हुने १३ औं साग खेलकुद प्रतियोगिता अन्तर्गत टेवल टेनिस खेलको  तयारी पूरा भएको छ। निर्धारित समयमा नै खेलकुद गराउन हरेक दिनरात भोक तिखा नभनि लैनचौरमा खटिरहेका राष्ट्रिय…

नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २८ कात्तिक। बंगलादेशमा आजबाट सुरु हुने एसिसी इमर्जिङ टिम एसिया कपमा नेपालले आज बलियो प्रतिद्वन्दी भारतसँग प्रतिस्पर्धा गर्दैछ। नेपालसहित ८ देशको सहभागिता रहेको प्रतिस्पर्धा अन्तर्गत नेपालले बिहीबार आफ्नो पहिलो खेलमा भारतसँग…