लोकसेवा

लाेकसेवाकाे तयारी गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ?

योग्य र दक्ष जनशक्तिलाई निष्पक्ष रुपमा छनोट गरि सरकारी सेवामा नियुक्तिको लागि सिफारिस गर्ने र सरकारलाई कर्मचारीको भर्ना पदोन्नती लगायत कर्मचारी प्रशासनका विविध पक्षमा कानुन एवं नीति निर्माणको क्रममा सुझाव दिनको लागि एक स्वतन्त्र सवैधानिक…

शुक्रबारको राशिफल: तपाईको आज कस्तो छ ?

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )जीवनसाथीको सल्लाहमा गरिएको…

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

काठमाडौं, २८ फागुन। लोकसेवा आयोगले राजपत्र अनंकित द्धितीय श्रेणीका पदहरुमा कर्मचारी माग गरेको छ। योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत् दरखास्त दिनुपर्नेछ। खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान…

लोकसेवा तयारी: वस्तुगत प्रश्नउत्तर

नेपाल आयल निगमले मुलुकभर युरो – ६ मापदण्डको इन्धन विक्री वितरण वि।सं। २०७६ चैतदेखि सुरु गर्ने निर्णय गरेको छ । युरो–४ इन्धनबाट चल्ने सवारीसाधनबाट बढी मात्रामा सल्फरडाइ अक्साइड उत्पन्न हुने गर्छ, जसले अम्लीय वर्षालगायतका वातावरणीय प्रभाव…

नेपालको भूगोल कहाँ के छ ?

विष्णुमति नदीको उद्गम स्थल सपन तिर्थ हो । माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो । फेवातालको बीचमा वराहको मन्दिर अवस्थित छ । नेपालकोशे–फोक्सुण्डो तालको आकार गुलेली जस्तो छ । नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पा हिमताल हो।…

लोकसेवामा आउने सम्भावित प्रश्न र उत्तर

नेपालको राष्ट्रिय झन्डा अङ्कित स्याटेलाइट पहिलो पटक अन्तरिक्षमा वि.स. २०७६ वैशाख ५ मा प्रक्षेपण गरिएको थियो । सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ वि.स. २०७६ वैशाख १ गते गरेको हो । राष्ट्र बैङ्कद्वारा २०७६ वैशाख ३…

कुन वैज्ञानिकले के आविष्कार गरे ?

डायनामोको आविष्कार माइकल फाराडेले गरेका हुन्। क्याल्कुलेटरका आविष्कारक पास्कल हुन् । एयर कन्डिसनरको आविष्कार विलिस एच केरियरले गरेका हुन् । ब्यारोमीटरको आविष्कार ई. टेरिसेलीले गरेका हुन् । साइकलको आविष्कारक मेकमिलनले गरेका हुन् ।…

लोकसेवा तयारी : गाइड होइन, किताब पढौं (९ टिप्स्)

काठमाडौं। जागिरको खोजीमा रहेकाहरुको लोकसेवाको परिक्षाप्रति आकर्षण बढ्दो छ। उनीहरुले कसरी पढे सफल भइन्छ भनेर अनेक तरिका अपनाएका हुन्छन्। सफलताको कुनै लघु–मार्ग हुँदैन। विषयवस्तुमा पारङ्गत नभएसम्म आकर्षक र ओजिलो जवाफ दिन सकिँदैन। तयारी गर्नु…

नेपालको भौगोलिक विभाजन कसरी गरिएको छ ?

नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि.रहेको छ । नेपालको पूर्व पश्चिम औसत लम्बाई ८८५ कि.मि. रहेको छ । नेपालको उत्तर–दक्षिण औसत चौडाई १९३ कि.मि.रहेको छ । नेपाल एशिया महादेशमा अवस्थित छ । नेपालले एशियाको कूल क्षेत्रफलको ०.३५ प्रतिशत भाग ओगटेको…

नेपालको संविधानमा के के व्यवस्था रहेका छन् ?

नेपालको संविधान अनुसार भाग छ मा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था गरिएको छ । नेपालको संविधान अनुसार संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि निर्वाचन भएको मितिले ५…