हेल्थ टिप्स

एउटा शिशुलाई तिस हजारको खोप

काठमाडौं, १५ असोज । एउटा बच्चा जन्मेदेखि १५ महिनाको अवधिसम्म सात पटक ११ प्रकारका खोप लगाउनुपर्ने हुन्छ । निःशुल्क यी खोपका मूल्य भने निकै महङ्गो छ । जिल्ला जनस्वास्थ्य कार्यलयकाअनुसार देशभरका बालकालिकाले लगाउने ११ प्रकारका कुनै पनि खोप…

यी हुन् भिटामिन ‘बि’को कमिबाट निम्तिने समस्या

काठमाडौं १४ असोज । हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर…

यस्ता छन् मुटु रोगका लक्षण तथा बच्ने उपाय

असोज १३, काठमाडौं । आज विश्व मुटु दिवस ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइदै छ । विश्वमा एक वर्षमा दुई अर्ब मानिसहरुको मुटु रोग वा हृदयघातका कारण ज्यान गएको छ । मुटु रोगबाट बच्न र…

कागति प्रयोग गर्नाले हुन्छन् यस्ता फाइदा

काठमाडौं ८ असोज । नेपालको जुनसुकै भेगमा प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू : १.अपच र कब्जियत : अपच र…

प्रतिरक्षा प्रणाली कमजोर बनाउने यस्तो रोगबाट कसरी बच्ने ?

अटोइम्यून डिजिज आजकल प्रकोपको रुपमा फैलिएको छ । एक तथ्यांक अनुसार अमेरिकामा मात्र अटोइम्यून रोगबाट प्रभावितको संख्या झण्डै ५० लाख भन्दा बढी छ । अटो इम्युन डिजिज भएमा यसले जोर्नी, टिस्यू, नशा, लगायतका शरीरका विभिन्न अंगलाई प्रभावित पार्छ ।…

स्क्रब टाइफस र डेंगु रोगीको संख्या बढ्दो

चितवन, १ असोज । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको सङ्क्रमण…

बच्चा हुर्काउँदा आमा–बुबाले के–के गर्नुपर्छ ? (१८ टिप्स)

हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर, सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको…

ओरल सेक्सका ७ भ्रम र सत्य

मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस्, मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं । १) कुमारीत्व लुटिने डर भ्रमः मुख मैथुन…

यी हुन् रक्तदानका आश्चर्यजनक फाइदा

काठमाडौं। केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ रु रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र…

पानीको किफायती सदुपयोग यसरी गरौं

काठमाडौ : बढ्दो जनसंख्या, शहरीकरण तथा वस्ती विस्तार सँगै विश्वव्यापी रुपमा नै पानीको माग बढिरहेको छ । आधुनिक जीवनशैलीले पनि पानीको खपत अझ बढाइरहेको छ । त्यसैले पानीको सम्बर्धन अर्थात पानीको किफायती सदुपयोगलाई ध्यान दिन जरुरी छ । यसका लागि…