अन्तर्वार्ता

माओवाद, प्रचण्डपथ र जनयुद्धको सही संश्लेषण गर्नुपर्छ : मणि थापा (अन्तर्वार्ता)

काठमाडौँ। नेपालमा २०५२ साल फागुन १ गतेबाट सशस्त्र जनयुद्ध सुरु भएको २५ वर्ष वितेको छ। जनयुद्धकै क्रममा हजारौँको ज्यान गयो भने लाखौँ प्रभावित बने। जनयुद्धकै जगमा मुलुकमा राजतन्त्र विस्थापित भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ।…

आजको सबै परिवर्तन जनयुद्धबाटै सम्भव भएको हो : प्रचण्ड (विशेष अन्तर्वार्ता)

दश वर्षे लामो जनयुद्धको सुरुवात आजकै दिन २५ वर्ष अगाडि गरिएको थियो । जनयुद्धलाई आज आएर स्मरण गर्दा कसरी हेर्न सकिन्छ ? जनयुद्धका कति लक्ष्य पुरा भए, भएनन् भनेर विश्लेषणात्क रुपमा नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष तथा तत्कालिन जनआन्दोलनको…

समाजवादी शिक्षाका लागि शिक्षक शोषणमुक्त हुनुपर्छ : अध्यक्ष अधिकारी (अन्तर्वार्ता)

मुलूक संघीय संरचनामा गइसकेपछि देशमा संघीयताको सघन अभ्यास प्रारम्भ भएको छ। अरु मन्त्रालयजस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि संघीय शिक्षा नीति सार्वजनिक गरिसकेको छ। शिक्षा नीतिकै अन्तर्गत रहेर मन्त्रालयले संघीय शिक्षा ऐनको…

नयाँ संरचनामा पुँजीगत खर्च मात्रै भनेर बहस नगरौं : अर्थमन्त्री डा. खतिवडा (अन्तर्वार्ता)

काठमाडौं।अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय समालेको झण्डै दुई वर्ष पुग्न थालेको छ। मन्त्रालय समालेको दुई वर्षमा अर्थमन्त्री डा.खतिवडाले अर्थतन्त्रलाई नयाँ दिशा दिन के कस्ता काम, प्रयास गरे, वित्तीय संघीयता कार्यान्वयनको…

देशभित्रै गरीबको उपचार गर्ने म चाहिँ कसरी माफिया भएँ ? (अन्तर्वार्ता)

परिचयका लागि नामै काफी छ, दुर्गा प्रसाईंको। नाम वा बदनाम जे भए पनि पूर्वाञ्चलबाट उदाएर सिंगै देशमा तरंग ल्याउन सफल एक मेडिकल उद्यमी हुन् प्रसाईं। उनलाई सरकारले बिएण्डसी मेडिकल कलेज खोल्ने पूर्वस्वीकृति दिए पनि कक्षा सञ्चालनको अनुमति दिएको…

सबै पूर्वाधार बनाऔं, अनि पर्यटक बोलाउँ भन्नु बुद्धिमानी हुँदैन (अन्तर्वार्ता)

काठमाडौं। नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय अभियानका रुपमा मनाउन लागिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु हुन अब दुई साता मात्रै बाँकी छ। सन् २०२० जनवरी १ तारिखमा काठमाडौँको दशरथ…

उपाध्यक्षको पद मैले मागको होइन : वामदेव गौतम (अन्तर्वार्ता)

काठमाडौं। नेपाली राजनीतिमा वामदेव गौतमलाई एक हक्की र निडर स्वभावका नेताका रुपमा लिइन्छ। आफ्ना कतिपय विचार र अडानका कारण उनको जीवनमा राजनीतिक उकालीओराली सामान्य साबित भइसकेका छन्। पार्टी एकता वा पार्टीभित्रको अन्तरसङ्घर्षका विभिन्न मोडमा…

प्रधानमन्त्रीको लोभ छैन, स्थिरताको पक्षमा छु: प्रचण्ड

काठमाडौं, ७ मंसिर । नेकपाका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन्। उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे। ‘मलाई…

हिन्दू भनेका भारतीय हुन्, नेपालीहरु शैव, मस्टोपुजक र सनातन हौं

एउटा लेखमा तपाईंले हिन्दु धर्मभित्रको शैव मत नेपाली हो र वैष्णव मत विदेशी हो भन्नुभएको छ। यसरी ‘माइक्रो लेभल’मै गएर ‘ह्वी एन्ड अदर्स’को सीमा कोर्दा यसले समाजलाई विभाजन र विग्रहमा लैजान्छ, होइन र ? अवश्य। सनातन परम्पराभित्र रहेर पनि जसले एक…

‘विवाहपछि व्यवसायमा झन् स्वतन्त्र भएँ’ (अन्तर्वार्ता)

काठमाडौं, १३ कात्तिक। सुष्मा महरा एक व्यवसायी र ब्यूटिसियन महिला हुन्। उनी लामो समयदेखि पार्लर व्यवसायमा सक्रिय छन्। काठमाडौं भित्र र बाहिर गरी ५ स्थानमा उनले पार्लर खोलेकी छन्। ५६ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिदैंआएकी सुष्मा आफैपनि…