इतिहास/दस्तावेज

डा. राजेन्द्र प्रसाद : भारतीय स्वतन्त्रता सङ्ग्रामका नायक (जीवनी)

डा. राजेन्द्र प्रसाद भारतका प्रथम राष्ट्रपति थिए। उनी भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख नेता हुन्, उनले भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षको रूपमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनले भारतीय संविधान निर्माणमा पनि योगदान पुर्‍याए,…

राजा महेन्द्रविरुद्ध कांग्रेसको २०१८ काे त्यो हमला

काठमाडौं। २००७ सालको क्रान्तिपछि राजा त्रिभूवनले जनताले चुनेका प्रतिनिधिहरुको विधान सभाले नयाँ कानून जारी गर्ने घोषणा गरे पनि विधान सभाको चुनाव गरेनन्। २०११ को त्रिभूवनको मृत्यु भएपछि राजा महेन्द्र दलहरुप्रति थप कठोर रुपमा प्रस्तुत भए। उनले…

म्युनिख घोषणापत्र : पत्रकारले के गर्न हुन्छ, के गर्न हुँदैन ? (दस्तावेज)

(यो घोषणापत्र सन् १९७१ नवम्बर २४ र २५ मा म्युनिखमा तयार पारी अनुमोदन गरिएको थियो। पछि यसलाई पत्रकारहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफजे) लगायत युरोपका विभिन्न देशका पत्रकारहरुको प्रतिनिधित्व गर्ने संस्थाहरुले स्वीकार गरे।) प्रस्तावना :…

पञ्चायतको पहिलो मन्त्रीपरिषद : को-को थिए मन्त्री ?

काठमाडौं। २००७ साल फागुन ७ गते जहाँनिया राणाशासनको अन्त्य भई देशमा शिशु प्रजातन्त्रको जन्म भयो। प्रजातन्त्रको घोषणाकै सन्दर्भमा राजा त्रिभूवन जनताले चुनेका विधान सभाका प्रतिनिधिहरुले संविधान बनाउने घोषणा गरेका थिए। तर, राजा त्रिभूवन र…

नेकपाको तेस्रो महाधिवेशन (२०१९) को दस्तावेज

(कामरेड तुलसीलाल अमात्य, मन्त्री, अन्तरजोन सामञ्जस्य समितिद्वारा पे्रषित र तृतीय महाधिवेशनद्वारा पारित।) (२०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म) राजनीति आयोगको भनाइ अन्तरजोन सामञ्जस्य समितिका मन्त्री का. तुलसीलाल अमात्यले तेस्रो पार्टी…

मनमोहन अधिकारीको लोकप्रिय सरकारमा को–को थिए मन्त्री ?

काठमाडौं। वि.सं. २०५१ साल कार्तिक २९ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचन (मद्यावधि निर्वाचन) मा तात्कालीन नेकपा (एमाले) सबैभन्दा ठूलो दलका रुपमा निर्वाचित भयो। कुल २०५ सिटका लागि भएको त्यस निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ८८…

मार्क्सवादी स्कूल : द्वन्दवाद र अन्तर्विराेधकाे नियम

मार्क्सवादी द्वन्दवाद विकास तथा सार्वभौम सम्बन्धको सिद्धान्त हो। विकासको स्रोत र गतिदायी शक्तिहरूको प्रश्न नै यसको मुख्य प्रश्न हो। प्रतिपक्षहरूको एकता र सङ्घर्षको नियमले नै यस प्रश्नको समाधान गर्दछ। भी.आई. लेनिनले प्रतिपक्षहरूको एकता र…

मार्क्सवादी स्कूल : कसरी जन्मियो मार्क्सवादी दर्शन ?

मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो। मार्क्सवादी दर्शन सर्वहारा वर्गको विश्व दृष्टिकोण हो। यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ। यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो, जुन परिस्थितिमा…

विल्हेम हेगेल : द्वन्दवादी तर आदर्शवादी दार्शनिक

हेगेलले साइन्स अफ लजिक, फिलोसोफी अफ राइट, फिलोसोफी अफ हिस्ट्री, फिलोसोफी अफ स्पिरिट र इन्साइक्लोपेडिया अफ द फिलोसोफिकल साइन्स जस्ता कृतिहरु प्रकाशित गरे। उनले विभिन्न विश्वविद्यालयमा दर्शनशास्त्र विषयको प्राध्यापन गरे। उनी १९ औँ शताब्दीका…

२००७ को राणा–कांग्रेस मन्त्रीमण्डल : को–को थिए मन्त्री ?

काठमाडौं। वि.सं. १९०३ मा जंगबहादुर राणाले नेपालको सत्तामाथि कब्जा जमाएपछि देशमा १०४ वर्षसम्म जहाँनियाँ राणाशासन चल्यो। १०४ वर्ष लामो राणा शासनका विरुद्धमा जनताको सशक्त आन्दोलन अगाडि बढ्यो। वि.सं. १९९७ मा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री,…