बहस

सिक्किमबाट नेपालीले सिक्नुपर्ने पाठ

१० अप्रिल १९७५ मा सिक्किम विधानसभाको बैठक बस्यो। बैठकमा राजालाई निष्काशन गरी सिक्किम भारतमा विलय गर्ने प्रस्ताव पेश गरियो। प्रस्तावकलाई राजा र नेशनल पार्टीका कालजाङ ग्याछोले मात्र विरोध जनाए। त्यसपछि १४ अप्रिल १९७५ मा जनमत संग्रह गराइयो।…

विद्या भट्टराई : बौद्धिक, गतिशील र क्रान्तिकारी नेतृ

२०४८ देखि २०५१ र २०५६ सम्म कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएका तुल बहादुर गुरुङले खसेको मतको क्रमश: ५०.१, ४३.६ र ३९.२ प्रतिशत घट्दो क्रमको मत ल्याई २०४८ र २०५१ सालमा विजयी भए पनि पछिल्लो पटक २०५६ सालमा कांग्रेसका महादेव गुरुङसँग…

सीमा विवादबारे नेपालले गर्नुपर्ने ११ काम

अन्तर्राष्ट्रिय अदालतमा नेपालको सीमा अतिक्रमणबारे मुद्दा दायर गर्ने। नेपालका तर्फबाट सबै ऐतिहासिक तथ्य प्रमाणहरु जुटाएर बहस–पैरबी गर्ने। भारतीय विस्तारवादी नीतिको अन्तर्राष्ट्रिय स्तरमै भण्डाफोर गर्ने।

सी चिनफिङ विचारधारा के हो ?

देङ सियाओपिङले चीन विदेश नीति र अन्तर्राष्ट्रिय प्रोफाइलमा तल रहने कुरा गरेका थिए। राष्ट्रपति सीले उठाएका कतिपय कदमहरू पूर्ववर्ती विचारभन्दा फरक हो कि भन्ने देखिन्छ। ताओवादमा एउटा सूत्र छ, सफलता प्राप्त गर्दै जाँदा देशका विरुद्ध आउने…

सी चिनफिङको नेपाल भ्रमण र नयाँ सन्देश

नेपाल चीनसँग सीमा जोडिएको देश हो। जनवादी क्रान्ति अघि चीन र नेपालबीच समस्याहरु थिए र नै युद्धसम्म भएको थियो। जब चीनमा जनवादी क्रान्ति सम्पन्न भयो, त्यसपछि नेपाल र चीनबीच सीमा लगायतका समस्याहरु छैनन्। बरु मित्रता नै कायम रहेको छ। अहिले…

‘अबको समाजवाद वर्गीय हुँदैन’

समाजवादको पहिलो चिन्तनधारा ‘युरोपियन समाजवाद’ भन्ने गरेको इतिहास छ। आधुनिक युरोपमा देखापरेको ‘फेबियन समाजवाद’का कैयौँ विशेषता युरोपियन समाजवादी धारासित मिल्दाजुल्दा छन् । यो आध्यात्मिक कम्युन प्रणाली जसमा मीठा कल्पना, नैतिक उपदेश, भद्रता,…

उच्च रक्तचापबारे १८ भ्रम र १८ सत्य

डा. मिलन प्रकाश श्रेष्ठ, वरिष्ठ मुटुरोग विशेषज्ञ बढ्दो आधुनिकिकरणले जीवनशैली जति सहज बनाएको छ। मानव स्वास्थ्यमा नयाँ समस्या पनि निम्त्याइरहेको पाइएको छ। सन्दर्भः हाई ब्लडप्रेसरको हो। कुनै समयमा आक्कलझुक्कल देखिने ब्लडप्रेसरको समस्या…

‘चिनियाँ भाषामा पढेको नमस्ते त्यति राम्रो सुनिएन होला’

नमस्ते, चिनियाँ भाषामा लेखिएको नमस्ते पढेको त्यति राम्रो सुनिएन, बुझिएन होला। त्यति राम्रो छैन होला। शरद ऋतुमा नेपालमा सयौं फूलहरू फुलेका छन्। सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु। यो मेरो…

‘नेपाल र चीन दुवै समाजवादको बाटोमा छन्’

छिमेकीहरूको आवत–जावत, आपसी सम्बन्ध जति धेरै भयो, जति बाक्लो भयो त्यति नै राम्रो हुन्छ । छिमेकी राम्रो हुँदा त्यो समाज राम्रो हुन्छ । त्यसले स्वाभाविक रूपले दुःख र सुखका बेलामा साथ दिने स्थिति बन्छ । जब आवत–जावत नै भएन भने सुख र दुःखमा कसरी…

के कम्युनिस्टहरु भौतिकवादी हुनु पर्दैन ?

कम्युनिस्ट पार्टीका सदस्यले बुद्ध धर्म मान्दैनन्। कुनै अलाैकिक शक्तिकाे पूजा गर्दैनन्। चिनियाँ कम्युनिस्ट पार्टीकाे सदस्य हुन भाैतिकवादी हुनु अनिवार्य छ। तर, नेपालका अधिकांश कम्युनिस्टहरू भाैतिकवादकाे खिलाफमा छन्।