ब्लग

प्रधानमन्त्रीज्यू, तपाई राजनीतिज्ञ कि सर्वज्ञानी ?

श्रीराम जन्म जस्तो संवेदनशील विषयलाई राष्ट्रियतासँग जोडेर इतिहासवेत्ता जस्तै गरी प्रधानमन्त्रीले दिनुभएको मन्तव्यको विरोध गर्ने जति अराष्ट्रिय हुन्, दलाल हुन् भनेर हनुमानजीहरुको मुखारबिन्दबाट जुन कूतर्क आइरहेको छ, यो घोर निन्दनीय छ। भगवानको…

प्रधानमन्त्रीज्यू, परराष्ट्र विज्ञप्ति गलत हाे कि तपाईंको अभिव्यक्ति ?

- प्रेम रिमाल न टेलिफोन न मोबाइल त्यतिबेला जनकपुरबाट त्यो अयोध्यामा कसरी बिहे हुन सक्छ भन्छन् प्रधानमन्त्री अनि प्रधानमन्त्रीका भक्तहरू तल बसेर तररर ताली बजाउँछन्। ए कम्युनिष्ट नेता के जमीन जोतेर सीता निकाल्न सकिन्थ्यो भने बालकोटको कुनै…

‘अब अयोध्या र लिम्पियाधुराको दाबी ’उस्तै’ देखिने डर भयो’

-नारायण गाउले अस्ति भर्खर जनकपुरमा मोदीलाई बोलाएर प्रसङ्गबिनै ’नागरिक अभिनन्दन’ गर्ने र जनकपुरको चाबी बुझाउने बेलासम्म उताको अयोध्या सक्कली नै थियो। कुर्सीको प्रश्न आएपछि राष्ट्रवादी देखाउने प्रतोयोगितामा अहिले राष्ट्रिय हित र कूटनैतिक…

राष्ट्रवादी कमरेडहरु, महाकालीको गल्ती स्वीकार्नु पर्दैन ?

राष्ट्रवादको अनौठो प्रदर्शनमा उहाँ रमाइरहनुभएको छ। राष्ट्रघाती महाकाली सन्धि गर्दा उहाँको राष्ट्रवादको आँखाले किन काम गरेन ? आज पनि त्यो गम्भिर राष्ट्रघात थियो भनेर उहाँको अन्तरहृदयले स्वीकार्न किन सकिरहेको छैन ?

आफ्नाे लागि साेच्ने कि देशका लागि ?

-गंगा पोखरेल नेतृत्व भनेको संगठन, विचार र कार्य योजनाको समष्टीगत रुपको जिम्मेवारी व्यक्ति वा समूहलाई नेतृत्व भनिन्छ। अहिले नेकपा निश्चित झुण्ड वा गुट,उपगुटको नेतृत्व गरेको देखिन्छ। वि.सं.२००६ सालदेखि सात दशकसम्म आउँदा पनि गुट्को राजनीति…

किन फुटको बाटो रोज्दैछन् प्रधानमन्त्री ओली ?

ओली कुनै बेला झापा आन्दोलनका अगुवा हुन्। पञ्चायती संघर्षका क्रममा १४ वर्ष लामो जेल जीवन बिताएका प्रधानमन्त्री ओलीको स्वास्थ्य मात्र कमजोर भएन, पार्टी राजनीतिमा पनि पछाडि परे। पटकपटक प्रयास गरे पनि उनी सजिलो बाटोबाट पार्टी नेतृत्वमा आउन…

प्रकाश दाहाल : अविस्मरणीय क्रान्तिकारी योद्धा

मनहरि तिमिल्सिना हसिँलो चेहरा, ओठमाथि कालो जुंगा, मझौला कद। एउटा गतिशील युवा, जो हरदम आफ्ना पिताका साथ जीवनको सम्पूर्ण समय समाजकै प्रगतिका लागि खर्चिरहेको हुन्छ। त्यही व्यक्ति, जो प्रशंसा र आलोचना दुवैको शिखरमा छ। तर, ऊ आलोचकप्रति बैरभाव…

‘अध्यक्ष प्रचण्डकै नेतृत्वमा माडी मणि बन्छ’

मुल सडक नालासहित पिच हुँदैछ। ९ वटै वडाका (बादरझुल्ला बाहेक) सबै टोल जोड्ने सहायक बाटो स्तरन्नोति भएका छन् क्रमश ठूला सडक पिच हुँदैछन्। बिजुली पनि सबै तिर पुगिसकेको छ। सासंद रामलाल महत्तो पहलमा विभिन्न वडामा करोडौंका खाने पानी योजना…

पूर्वीय दर्शन र यसको विकासक्रम

यस समयमा ‘ऋग्वेद’, यजुर्वेद, सामवेद र अथर्ववेद जस्ता महत्त्वपूर्ण रचना निर्माण भएको पाइन्छ। म्याकडोनल र ए.बी. किथले ‘ऋग्वेद’को समय ई.पू. १२०० या १५०० बताएको पाइन्छ भने म्याक्समूलरले पनि सोही कुराको समर्थन गरेको देखिन्छ।