समाचार

क्वारेन्टाइनमा बसेकी युवतीलाई सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्धा दर्ता

कैलाली, १ असारः कैलालीमा क्वरेन्टीनमा बसेकी युवतीमाथि सामूहिक बलात्कार गर्ने तीन युवकविरुद्ध मुद्दा दर्ता गरिएको छ। पीडित ३१ वर्षीया युवतीले सामूहिक बलात्कार गर्ने तीनै जनाविरुद्ध इलाका प्रहरी कार्यालय लम्कीमा किटानी जाहेरी दिएको जिल्ला…

आजको मौसम पूर्वानुमान, देशको अधिकाशं क्षेत्रमा बर्षा हुने

काठमाडौं, १ असार:  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। यसैगरी, हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी…

जेठ महिनाभरमा बेलहिया नाका भएर १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिए

काठमाडौं, १ असारः रुपन्देहीको बेलहिया नाका भएर जेठ महिनाभरमा १८ हजार ४९१ जना नेपाली नेपाल भित्रिएका छन्। त्यस्तै, यही नाकाबाट जेठ भएर भारत प्रवेश गर्नेको सङ्ख्या २३ हजार ६४२ रहेको इलाका प्रहरी कार्यालय, बेलहियाले जनाएको छ। जेठको अन्तिम दिन…

कतारबाट तत्काल फर्किनेहरुको सुची सार्वजनिक

काठमाडौं, १ असारः कतारको दोहास्थित नेपाली दूतावासले कतारमा समस्यामा परेर तत्काल स्वदेश फर्किनुपर्ने नेपालीको सूची सार्वजनिक गरेको छ। प्राथमिकतामा परेका र कम्पनीले नै नेपालीको स्वदेश फिर्तीका लागि विवरण टिपाएका गरी कुल छ हजार ७७ जनाको विवरण…

कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि, आईसियूमा उपचार हुदै

काठमाडौं, ३२ जेठः दुई दिनअघि कुवेतबाट नेपाल फर्किएका महिलामध्ये एक जनालाई कोरोना पुष्टि भएको छ।संक्रमण आशंकामा यसअघि नै अस्पताल भर्ना भएकी उनको स्वाब परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका…

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना लगायत नेताहरु पर्वतको कुश्मा पुगे

काठमाडौं, ३२ जेठः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत नेताहरु आइतबार पर्वत जिल्लाको कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरो गई आठ जनाको ज्यान गएको स्थानमा पुगेका छन्। शनिबार राती अविरल वर्षा हुँदा गएको पहिरो जाँदा त्यहाँ आठ जनाको…

बंगलादेशबाट १ सय ५८ जना नेपाली स्वदेश फर्किए

काठमाण्डौ, ३२ जेठः बंगलादेशबाट १ सय ५८ जना नेपालीलाई स्वदेश फर्किएका छन्। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए। फर्कने…

क्वारेन्टाइनमा बसेकी महिलाको सामूहिक बलात्कार, तीन पक्राउ

काठमाडौं, ३२ जेठः कैलालीमा क्वारेन्टाईनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छिन। १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी पिडित ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन्। उनलाई लम्कीचुहा…

भोलीबाट चारपांग्रे निजी सवारी र मोटरसाइकलमा जोरबिजोर लागू हुने

काठमाडौं, ३२ जेठःमोटरसाईकलमा जोर विजोर लागु हुने कि नहुजने अन्योल अन्य गर्दै गृह मन्त्रालयले जोर बिजोर लागू गर्न निर्देशन दिएको छ। यो संगै भोलि सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल मा जोरबिजोर प्रणाली लागू हुने भएको हो। यसअघि…

सवारी दर्घटनामा गाउँपालिकाका अध्यक्षको मृत्यु

नवलपरासी, ३२ जेठः नवलपरासीमा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ। गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्ग अन्तर्गत…