राजनीति

एकता बचाउन नेकपामा हस्ताक्षर सुरु

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। विवाद चर्किएर विभाजनको खतरा निम्तिएपछि संकटमोचनका निम्ति हस्ताक्षर अभियान सुरु गरेका हुन्। शनिबार जुम मिटिङमार्फत् ५३ जना…

नेकपा विभाजन भए गणतन्त्र खतरामा पर्छ : रायमाझी

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन्। पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी…

मेलम्ची आयोजना सम्पन्न, ‘कठोर संघर्षबाट इतिहास रच्यौं’ : मन्त्री मगर (विज्ञप्तिसहित)

काठमाडौं, २१ असार। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको…

केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आँउछ : मन्त्री मगर

काठमाडौं, २१ असार। खानेपानीमन्त्री बिना मगरले अबको केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताइन्। मेलम्चीको सुरुङमा पानी परीक्षण गरेपछि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले लामो समयसम्मको अन्योलतापछि मेलम्ची…

ओली-प्रचण्डबीचको झण्डै डेढ घण्टा छलफलमा के भयो ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको बैठक पनि निर्णायक बन्न सकेन। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएर पनि कुनै निष्कर्षमा नपुगेको…

ओली-प्रचण्डबीचको छलफल सकियो

काठमाडौं, २१ असार। बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको वार्ता सकिएको छ। झण्डै एक घण्टा अध्यक्षद्वयबीच वार्ता भएको हो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’…

प्रधानमन्त्री ओलीको सन्देश लिएर नेम्वाङ पुगे देउवा निवास

काठमाडौं, २१ असार। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। प्रधानमन्त्रीको सन्देश लिएर बुढानिलकण्ठ पुगेपछि राजनीतिक मोडमा नयाँ तरङग…

ओली-प्रचण्डबीच निर्णायक वार्ता सुरू, यी ४ नेता साक्षी

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरू भएको छ। बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अन्य ४ नेताहरू…

ओली-देउवाकाे गाेप्य भेटले कांग्रेसमा तरङ्ग

काठमाडौं, २१ असार। आइतबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमनत्री केपी शर्मा ओली र सभापति देउवाको भेटबारे प्रष्टिकरण दिने बताइएको छ। प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका केही शीर्ष नेताहरुले सभापति देउवाले भेट्नुको कारण…

राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्डसहित शीर्ष नेता

काठमाडौं, २१ असार। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल फर्किएका छन्। झण्डै ५० मिनेटको कुराकानीपछि नेताहरु फर्किएका हुन्।…

सोती घटनामा पक्राउ परेका प्रतिवादीको बयान सकियो

रुकुम पश्चिम, ४ असार। रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका ८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ। मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९ प्रतिवादीको रुकुम अदालतमा बयान सकिएको हो।…

मालपोतका ६ कर्मचारीलाई १५ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं, ३ असार। घुससहित समातिएका मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित ६ जनालाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ। मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत रघुवंश कँडेलसहित…

फेसबुकमा दलित समुदायलाई गाली गर्ने जोशीविरुद्ध मुद्दा दर्ता

राजेन्द्र बि.क/ बाजुरा, २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत् लिखित रुपमा अपशब्द प्रयोग गरी जातीय भेद्भाव गर्ने १ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ। सोमबार…

सर्वाेच्चले फेरि भन्याे, ‘लकडाउन खुलेकाे एक महिनापछि कर तिर्न लगाउनू’

काठमाडौं, १ असार। सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीका विरुद्ध सरकारले ल्याएको भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गर्ने आदेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र…

लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था गर्न आदेश

काठमाडौं, २९ जेठ। लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। असार १५ गतेसम्म कर तिरिसक्नुपर्ने भन्दै सरकारले सूचना जारी गरेकोमा रिट परेको थियो। सोही रिटको सुनुवाई गर्दै सर्वोच्चका…

अब लकडाउन सकिएको ३० दिनपछि कर तिरे हुने

काठमाडौं, २९ जेठः सर्वोच्च अदालतले बुधबार सरकारको नाममा अन्तरिम आदेश जारी गर्दै उद्योगी व्यवसायीले लकडाउन सकिएको ३० दिनभित्र कर तिरे हुने जनाएको छ।अब उद्योग व्यवसायीले लकडाउन सकिएको ३० दिन भित्र कर तिरे हुने भएको हो। सरकारले पहिले जेठ २५…

असार ७ गतेभित्र कर तिर्नूपर्ने सूचनालाई खारेज गर्न सरकारलाई सर्वोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं, २८ जेठःअसार ७ गतेभित्र कर तिर्नुपर्नै सूचनालाई खारेज गर्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो। अधिवक्ता सिर्जना…

यातायात कार्यालय कोशीका ४ पूर्वप्रमूख सहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं, २५ जेठ। यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका ४ पूर्व प्रमुखसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राजस्व रकम हिनामिना गरी गैरकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष…

चौरजहारी हत्याकाण्डका आरोपीलाई थुनामा राख्न अदालतको आदेश

रुकुम पश्चिम, २२ जेठ। रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डका १८ जना आरोपीलाई १० दिन थुनामा राख्न अदालतले आदेश दिएको छ। रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्नताको आरोप लागेका १८ जनालाई थप १० दिन थुनामा राख्न…

कानूनमा पर्याप्त अधिकार, व्यवहारमा ठूल्ठूला अपराध

काठमाडौं, २१ जेठ । नेपाल सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ को पक्षराष्ट्र बनेको ४९ वर्ष बितेको छ। कानूनी रूपमा छुवाछुतलाई निषेध गरेको ५७ वर्ष बितेको छ भने २१ जेठ ०६३ मा संसद्बाट छुवाछुतमुक्त…

निजामती कर्मचारी विधेयकप्रति कर्मचारीद्वारा आपत्ति, आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १५ असार। निजामती कर्मचारी विधेयकप्रति कर्मचारीले आपत्ति जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन्। निजामती कर्मचारी विधेयकमाथिको छलफल टुंग्याउने क्रममा बनेको प्रतिवेदनमै उल्लेख प्रावधान अन्यायपूर्ण र विभेदकारी भएको भन्दै…

सामान्य प्रशासनतर्फका २२ उपसचिव भए सहसचिव (नामसहित)

काठमाडौं, १२ असार। सामान्य प्रशासनतर्फका २२ जना उपसचिवले सहसचिवको परीक्षा पास गरेका छन्। लोकसेवा आयोगले उनीहरू २२ जनालाई नियुक्त दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ। आयोगका अनुसार असार २ गतेदेखि शुक्रबारसम्म…

निजामतीको अधिकार कटौती गर्न लागेकोप्रति ट्रेड युनियन असन्तुष्ट

काठमाडौं, १२ असार। नेपाल ट्रेड युनियन कांग्रेसले संसदिय समितिमा छलफलको क्रममा रहेको संघीय निजामती सेवा विधेयकले कर्मचारीहरुको अधिकार कटौती गर्न लागेको भन्दै कडा असन्तुष्टि जनाएका छ। युनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएको…

३६ जना एसपीको सरुवा, को कहाँ परे ? (सूचिसहित)

काठमाडौं, २ असार। सोमबार राति प्रहरी प्रधान कार्यालयले ३६ जना एसपीको सरुवा गरेको छ। असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूको सरूवा गरेको हो। प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णयअनुसार ती एसपीले असारदेखिको…

८३ दिनपछि खुले सरकारी कार्यालयहरु

काठमाडौं, १ असार। लकडाउनको ८३ दिनपछि सरकारी तथा गैरसरकारी कार्यालयहरु आज खुलेका छन्। सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन्। बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा…

खुलेको ३ दिन नबित्दै बजार फेरी बन्द

वीरगन्ज, २५ जेठः लकडाउनको समयमा वीरगन्जका बजार खोल्न अनुमति दिएको तीन दिन नबित्दै फेरि स्थानीय प्रशासनले बन्द गराएको छ। जेष्ठ २४ गते बसेको सुरक्षा समितिको बैठकले पसल व्यवसायमा उपस्थित सर्वसाधारण एवम् व्यवसायीहरुबाट तोकिएको सर्त तथा…

नेपाल प्रहरीका ७३ सई इन्सपेक्टरमा बढुवा, को-को परे ? (सूचिसहित)

काठमाडौं, २४ जेठ। नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक(सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयले बढुवा समितिले उनीहरुलाई बढुवा सिफारिस गरेको हो। सूची अनुसार बढुवा सिफारिसको पहिलो नम्बरमा…

राजधानीका सिडिओहरुको आकस्मिक बैठक

काठमाडौं, २२ जेठ काठमाडौं, ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीको संयुक्त आकस्मिक बैठक बोलाइएको छ। लकडाउनको उल्लंघन गर्दै राजधानीका व्यपारीहरुले पसल खोल्न थालेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमूख जिल्ला अधिकारीको संयुक्त आकस्मिक…

सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

काठमाडौँ, १६ जेठ। सरकारले सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने भएको छ। बिहीबार सङ्घीय संसद्मा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै अत्यावश्यक सेवाबाहेकका सार्वजनिक…

६० इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस (सूचिसहित)

काठमाडौं, ५ जेठ । नेपाल प्रहरीमा ६० जना इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ। प्रहरी प्रधान कार्यालयले आइतबार साँझ उनीहरुको बढुवा सिफारिस गरेको हो। बढुवामा अख्तियारमा रहेका डिएसपी पृथ्वीनारायण ओली पहिलो नम्बरमा छन्। दोस्रो नम्बरमा…

एकता बचाउन नेकपामा हस्ताक्षर सुरु

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन्। विवाद चर्किएर विभाजनको खतरा निम्तिएपछि संकटमोचनका निम्ति हस्ताक्षर अभियान सुरु गरेका हुन्। शनिबार जुम मिटिङमार्फत् ५३ जना…

नेकपा विभाजन भए गणतन्त्र खतरामा पर्छ : रायमाझी

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिले सरकार परिवर्तन गर्ने कुरा स्विकार्य नहुने स्पष्ट पारेका छन्। पार्टीभित्रको विवाद समाधानको लागि शीर्ष नेताहरुले आपसी…

ओली-प्रचण्डबीचको झण्डै डेढ घण्टा छलफलमा के भयो ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आजको बैठक पनि निर्णायक बन्न सकेन। दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा वार्ता भएर पनि कुनै निष्कर्षमा नपुगेको…

ओली-प्रचण्डबीचको छलफल सकियो

काठमाडौं, २१ असार। बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको वार्ता सकिएको छ। झण्डै एक घण्टा अध्यक्षद्वयबीच वार्ता भएको हो। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’…

प्रधानमन्त्री ओलीको सन्देश लिएर नेम्वाङ पुगे देउवा निवास

काठमाडौं, २१ असार। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। प्रधानमन्त्रीको सन्देश लिएर बुढानिलकण्ठ पुगेपछि राजनीतिक मोडमा नयाँ तरङग…

ओली-प्रचण्डबीच निर्णायक वार्ता सुरू, यी ४ नेता साक्षी

काठमाडौं, २१ असार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा निर्णायक वार्ता सुरू भएको छ। बालुवाटारमा दुई अध्यक्षबीचको छलफलमा दुबै तर्फका अन्य ४ नेताहरू…

ओली-देउवाकाे गाेप्य भेटले कांग्रेसमा तरङ्ग

काठमाडौं, २१ असार। आइतबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रधानमनत्री केपी शर्मा ओली र सभापति देउवाको भेटबारे प्रष्टिकरण दिने बताइएको छ। प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका केही शीर्ष नेताहरुले सभापति देउवाले भेट्नुको कारण…

राष्ट्रपतिलाई भेटेर फर्किए प्रचण्डसहित शीर्ष नेता

काठमाडौं, २१ असार। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल फर्किएका छन्। झण्डै ५० मिनेटको कुराकानीपछि नेताहरु फर्किएका हुन्।…

प्रचण्डसहितका शीर्ष नेता शितलनिवासमा

काठमाडौं, २१ असार। पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका…

बालुवाटारमा निर्णायक छलफलमा ओली-प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता हुने भएको छ। नेकपाको जारी संकटका बीच दुवै अध्यक्षले वार्ता गर्न लागेका हुन्। आज दुवै शीर्ष नेताबीच…

संसद अधिवेशन अन्त्य, प्रतिनिधि सभाको छैटौं अधिवेशनमा के-के भए ?

काठमाडौं, १८ असार। बिहीबारदेखि संसद अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरेकी हुन्।  बैशाख २६ गतेबाट सुरु भएको बजेट अधिवेशन बिहीबार अपराह्न ५ बजेबाट अन्त्य भएको जानकारी…

संघीय संसदको बजेट अधिवेशन अन्त्य

काठमाडौं, १८ असार। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएको…

संसदमा शोक प्रस्ताव पारित, संसद बैठक स्थगित

काठमाडौं, १७ असार। संघीय संसदका दुवै सदनले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको हो। सभामूख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक…

राष्ट्रियसभाको सम्भावित कार्यसूचिमा अख्तियार सम्बन्धी विधेयक

काठमाडौं, १५ असार। नेकपाले तत्काल अगाडि नबढाउने निर्णय गरेको भए पनि राष्ट्रियसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ संशोधन गर्न बनेको विधेयकलाई राखिएको छ। राष्ट्रियसभाको बैठक सोमबार दिउँसो…

निर्वाचन क्षेत्रकाे विकासमा सांसद अथककाे अथक प्रयास

बाँके, १५ असार। १२ वर्षदेखि बाँकेको नरैनापुर गाउँपालिकाबासी र राप्ती सोनारीका बासिन्दाहरुलाई अब अन्धकारमय तथा कस्टकर जिवन बिताउन नपर्ने भएको छ।  सांसद महेश्वर गहतराज अथकको निरन्तरको सक्रियतामा बाँके क्षेत्र नम्बर १ का विभिन्न विकासका…

सांसद अथकको सक्रियतामा बाँके क्षेत्र नं एकमा विकासको गतिले तीब्रता लिँदै

बाँके, १४ असार। १२ वर्षदेखि बाँकेको नरैनापुर गाउँपालिबासी र राप्ती सोनारीका बासिन्दाहरुलाई अब अन्धकारमय तथा कस्टकर जिवन बिताउन नपर्ने भएको छ। बाँके क्षेत्र नम्बर १ का सांसद महेश्वर गहतराज अथकको निरन्तरको सक्रियतामा बाँके क्षेत्र नम्बर १ का…

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं, ११ असार। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छन्। आज प्रमाणीकरण गरिएका विधेयकमा…

मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत हुँदैनन् : संसदीय समिति

काठमाडौं, ८ असार । मन्त्रिपरिषद्का सबै निर्णय नीतिगत हुन नसक्ने संसदीय समितिले जनाएको छ।मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुन नसक्ने भन्दै संसदीय समितिले थप व्याख्या गरेको छ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नीतिगत निर्णयको थप…

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिबाट पारित

काठमाडौं, ७ असार। वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिबाट पारित भएको छ। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने…

सांसद सरिता गिरीविरुद्ध उजुरी दर्ता

काठमाडौं, ६ असार। समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दर्ता भएको छ। सांसद गिरीदाई पक्राउ गरी कारबाही गरिनुपर्ने मागसहित महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दर्ता भएको हो । सांसद गिरीले नेपालको…

मेलम्ची आयोजना सम्पन्न, ‘कठोर संघर्षबाट इतिहास रच्यौं’ : मन्त्री मगर (विज्ञप्तिसहित)

काठमाडौं, २१ असार। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ। आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएकोबारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको…

केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आँउछ : मन्त्री मगर

काठमाडौं, २१ असार। खानेपानीमन्त्री बिना मगरले अबको केही समयभित्रै काठमाडौंवासीको धारामा मेलम्चीको पानी आउने बताइन्। मेलम्चीको सुरुङमा पानी परीक्षण गरेपछि जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै मन्त्री मगरले लामो समयसम्मको अन्योलतापछि मेलम्ची…

प्रधानमन्त्री ओली पुगे राष्ट्रपतिलाई भेट्न शितलनिवास

काठमाडौं, २० असार। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेबी भण्डारीबीच भेटवार्ता भएको हो। अहिले पनि भेटवार्ता जारी रहेको छ तर…

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला

काठमाडौं, १८ असार। गत फागुन अन्तिमदेखि रोकिएको श्रम स्वीकृति पुनः खुला भएको छ। कोरोना महामारी सुरु भएसँगै सरकारले झण्डै चार महिनापछि नेपालीको श्रम गन्तव्य देशका लागि बिहीबारदेखि श्रम स्वीकृति खुला गरेको हो। भिसाको र करारको म्याद भएकालाई…

साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गरिने

काठमाडौं, १८ असार। साउन ७ गतेसम्म हवाई उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ। सरकारले आगामी साउन ७ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने र अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले…

मन्त्री भट्टराईद्वारा मन्त्रालयमा छड्के निरीक्षण

काठमाडौं, १६ असार। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गरेका छन्। मन्त्री भट्टराईले आफू मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के…

अमेरिकी दुतावासकाे प्रष्टाेक्ति : ‘अब नेपालमा एमसीसी लागू गरिने छैन’

काठमाडौं। संयुक्त राज्य अमेरिकाले मिलेनियमन च्यालेन्ज कर्पोरेशन अन्तर्गतको सम्झौता नेपालको संसदबाट अनुमोदन नभएको बारे आफू जानकार रहेको उल्लेख गर्दै यो सम्झौता अनुसारको अनुदानको उपलब्धता सधैँ खुल्ला नहुने बताएको छ। उसले नेपाललाई एमसीसीका…

उपत्यका छिर्न सहज बनाउने सरकारकाे तयारी

काठमाडौं, १५ असार। बाहिरी जिल्लाबाट उपत्यका छिर्न सरकारले खुकुलो पार्ने भएको छ। सोमबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले उपत्यका छिर्न आउने जाने दुवै जिल्लाको प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था परिवर्तन…

कृषि उत्पादन बढाएर कोरोनाको असर कम गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि उत्पादन बढाएर कोरोनाको असर कम गर्न सकिने बताएका छन्। अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमूख आधारका रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि…

सगरमाथाको वास्तविक उचाइ छिट्टै घोषणा गछौँ : परराष्ट्रमन्त्री

काठमाडौं, १५ असार। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले छिट्टै सगरमाथाको वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी गरेको बताएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारले सबै प्रक्रिया पूरा गरेर वास्तविक उचाइ सार्वजनिक गर्ने तयारी अन्तिम…