कानून/न्याय

दीपक मनाङेमाथि म्याद थप

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि २ दिनको म्याद थप भएको छ। थप अनुसन्धान गर्नको लागि सांसद मनाङेमाथि म्याद थप भएको हो। नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई…

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको…

भ्रष्टाचार अनुसन्धानमा पाँच वर्ष हदम्यादको प्रस्ताव

काठमाडौँ। सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पाँच वर्ष हद म्यादको व्यवस्था प्रस्ताव गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्दै सरकारले उक्त व्यवस्था गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

सिद्धबाबालाई थुनामा राख्न उच्च अदालतकाे आदेश

इटहरी, ९ माघ। सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामा राखेर कानूनी कार्वाही गर्न उच्च अदालतले आदेश दिएको छ। आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको मुद्धा खेपीरहेका सिद्धबाबालाई बिहीबार उच्च अदालतको १ नम्बर बेञ्चमा भएको बहसमा सो सुनुवाई भएको…

दीपक मनाङ्गेलाई पक्राउ गरि मुद्दा चलाउँछौं

पोखरा, ८ माघ । गण्डकी प्रदेश सभाका सांसद तथा पूर्वगुण्डा नाइके राजीव गुरुङ उर्फ दिपक मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्दा दर्ता भएको छ। मनाङेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई सार्वजनिक…

अग्नि सापकाेटाविरुद्ध अदालतमा कुनै मुद्दा छैन

काठमाडौं, ८ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सभामूखको उम्मेद्वार अग्नि सापकोटाविरुद्ध कुनै पनि अदालतमा कर्तव्य ज्यान मुद्दा नपरेको पाइएको छ। नेकपाले सर्वसम्मत रूपमा सापकोटालाई सभामूख बनाउने निर्णय गरेपछि कतिपयले युद्दकालिन…

पुडासैनि आत्महत्या प्रकरण : रविसहित तीनै जनाले पाए सफाइ

चितवन, ५ माघ। आत्महत्या दुरुत्साहन मुद्दामा रवि लामिछानेसहित तीनै जनाले सफाइ पाएका छन्। जिल्ला अदालत चितवनले आइतबार उनीहरू तीनै जनालाई सफाइ दिएको हो। न्यायाधीश हेमन्त रावलको इजलासले सञ्चारकर्मी रवि लामिछाने, अस्मिता भनिने रुकु कार्की र…

गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं, ५ माघ। गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । त्रिभुवन…

बाबुको हत्या अभियाेगमा परिवारका सबै सदस्यलाई कैद सजायको फैसला

चितवन। चितवन जिल्ला अदालतले वि.सं २०७४ साउनमा कालिका नगरपालिका २ पदमपुरका ४८ वर्षीय बलराम दुलालको हत्याको आरोपमा छोरा, दुई छोरी, ज्वाइँ र श्रीमतीलाई दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ।जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले…

गायिका आस्था राउतविरुद्ध उजुरी

काठमाडौं, ३ माघ। गायिका आस्था राउतविरुद्ध उजुरी परेको छ। अभद्र व्यवहार गरेको गायिका राउतमाथि उजुरी परेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले राउतविरुद्ध महानगरीय प्रहरी कार्यालय…