कानून/न्याय

कर छुटको दावीसहित एनसेलको सर्वोच्चमा रिट

काठमाडौं, ९ वैशाख । १४ अर्ब ३६ करोड मात्र लाभकर तिर्ने दाबीसहित टेलिकम कम्पनी एनसेल सर्वोच्च अदालत गएको छ । एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभ कर कानूनअनुसार नभएको दाबी गरेको छ ।कार्यालयले बिलम्ब शुल्कसहित ६२ अर्ब…

सरस्वती प्रतीक्षाको ‘नथिया’माथि यस्तो आयो सर्वोच्चको निर्णय

काठमाडौं, ८ वैशाख । सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’माथि सर्वोच्च अदालतमा परेको मुद्धाको फैसला भएको छ। आइतबार सरस्वती प्रतीक्षाको ‘नथिया’, विवेक ओझाको उपन्यास ‘ऐलानी’ र दीपक वलीको फिल्म ‘पण्डित बाजेको लौरी’ माथि सर्वोच्च अदालतमा परेको…

पाँच न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, ८ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष…

प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी दर्ता

काठमाडौं, ४ बैशाख। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा सिफारिस पाँच न्यायाधीशविरूद्ध उजुरी आह्वान गर्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध पनि एउटा उजुरी दर्ता भएको छ। प्रधानन्यायाधीश राणाविरूद्ध दर्ता भएको उजुरीमा उनीमाथि…

कर तिर्न एनसेललाई ७ दिने अल्टीमेट

काठमाडौं, ४ चैत । ठूला करदाता कार्यालयले एनसेललाई सात दिनभित्र बक्यौता तिर्न आदेश दिएको छ। लामो समयदेखि विवादित बनेको निजी दूरसञ्चार कम्पनी एनसेलसम्बन्धी पूँजीगत लाभ करको विषयबारे ठूला करदाता कार्यालयले मङ्गलवार हिसाब निकालेको हो । उक्त…

यी हुन् सरकारी गाडी दुरुपयोग गर्ने १४ न्यायाधीश

काठमाडौं, २ बैशाख। सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन्। सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन्। १ चैत ०७४ मा…

काठमाडौं मलमा घोटला भएको भन्दै अख्तियारमा उजुरी

काठमाडौं, ३० चैत । काठमाडौं मलमा घोटला भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । आयोगका प्रवक्ता प्रदिप कुमार कोईरालाले अख्तियारमा काठमाडौं मल घोटलासम्बन्धी उजुरी परेको पुष्टी गरेका हुन् । प्रवक्ता कोईरालाले भने…