कानून/न्याय

आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडाैं, १५ जेठ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेका छन् । आयोग अध्यक्ष…

मिडिया काउन्सिल विधेयक सच्याइने

काठमाडौं, ६ जेठ। मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याइने भएका छन्। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न…

बिर्ता जग्गाको समस्या समाधान गर्छाैं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सुधार गर्न लागेको बताइकी छन्। जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा…

मिडिया काउन्सिल विधेयक विरुद्ध देशभरका पत्रकार सडकमा

काठमाडौं, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकार सडकमा उत्रिएका छन् । प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु त्यसको विरुद्धमा…

सरकार पत्रकारमाथि हमला गर्दैछ : अध्यक्ष अर्याल

काठमाडौं, ०२ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धि विधेयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो…

अब फेसबुकबाट लाइभ गर्न नपाइने

एजेन्सी। फेसबुकको नीति उल्लङ्घन गर्ने व्यक्तिका लागि फेसबुक लाइभ बन्द गरिने भएको छ। न्यूजिल्याण्ड क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।…

अख्तियारका पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

काठमाडौं, ०१ जेठ । भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा…

विवाहित पुरुषसँग विवाह गरे पाँच वर्ष जेल

काठमाडौं। नेपाली कानूनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ। आगामी भदौ १ गतेबाट लागू हुने मुलूकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको…

राजनारायण पाठकको अदालतमा बयान चल्दै

काठमाडौं, १ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। अहिले उनको बयान भइरहेको छ। बुधबार नै थुनछेक बहस हुनेछ। पाठक धरौटीमा रिहा हुने सम्भावना छ। अख्तियार दुरुपयोग अुनसन्धान…

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन : सञ्चारमन्त्री बाँस्काेटा

चितवन, ३१ वैशाख। सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने अडान लिएका छन्।चितवनको सौराहामा मंगलबार नेपाल टेलिकमको एफटिटिएच सेवा उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै मन्त्री…