कानून/न्याय

३३ किलो सुन प्रकरण : पाँच न्यायाधीशमाथि कारवाही सिफारिस

काठमाडौं, ४ असार । साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारवाही सिफारिस गरिएको छ। उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका…

उच्च अदालत पोखरा प्रहरीको घेराबन्दीमा

पोखरा, ३१ जेठ । उच्च अदालत पोखरालाई प्रहरीले घेराबन्दी गरेको छ। सोही अदालतको आदेश बमोजिम रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी “आक्रोश” लगायत नौ जना नेता तथा…

मूख्य न्यायाधीवक्ता न्यौपानेले दिए पदबाट राजीनामा

काठमाडौं, २४ जेठ। प्रदेश ३ का मूख्य न्यायाधीवक्ता सुर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन्। न्यौपानेले बिहीबार मुख्यमन्त्री कार्यालयमा प्रमुख सचिव आनन्दाराज ढकाल समक्ष राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री डोरमणी पौडेल अस्वस्थ्य भइ…

६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, १९ जेठ। सांसदका लागि छुट्याइएको ६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सांसदहरुलाई बजेटमार्फत छुट्याइएको रकम संघीयता विपरीत र संविधानसँग समेत बाझिएकाले उक्त व्यवस्था बजेटबाट हटाउन माग गर्दै सर्वोच्च…

आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडाैं, १५ जेठ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेका छन् । आयोग अध्यक्ष…

मिडिया काउन्सिल विधेयक सच्याइने

काठमाडौं, ६ जेठ। मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याइने भएका छन्। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न…

बिर्ता जग्गाको समस्या समाधान गर्छाैं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सुधार गर्न लागेको बताइकी छन्। जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा…

मिडिया काउन्सिल विधेयक विरुद्ध देशभरका पत्रकार सडकमा

काठमाडौं, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकार सडकमा उत्रिएका छन् । प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु त्यसको विरुद्धमा…

सरकार पत्रकारमाथि हमला गर्दैछ : अध्यक्ष अर्याल

काठमाडौं, ०२ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धि विधेयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो…

अब फेसबुकबाट लाइभ गर्न नपाइने

एजेन्सी। फेसबुकको नीति उल्लङ्घन गर्ने व्यक्तिका लागि फेसबुक लाइभ बन्द गरिने भएको छ। न्यूजिल्याण्ड क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।…