प्रशासन

राष्ट्रियसभा निर्वाचन, आज रातिबाट मौन अवधि सुरु

काठमाडौं। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ। निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार…

निर्वाचन आचारसंहिता लागू

काठमाडौं। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी,…

कर्मचारी प्रशासनका विश्वका पाँच मोडेल के–के हुन् ?

काठमाडौं। हामीकहाँ कर्मचारी प्रशासनलाई स्थायी सरकार भन्ने गरिन्छ। तर, विश्वका सबै मुलूकमा यो मान्यता लागू हुँदैन। विश्वमा मुलतः कर्मचारी प्रशासनका पाँच आधारभूत मोडेल छन्, तिनै मोडेलका आधारमा कर्मचारी प्रशासन सम्बन्धी नीति तय हुन्छ। तर,…

आठ सह-सचिवको सरुवा, को-कँहा ?

काठमाडौं। सरकारले ८ सह-सचिवको सरुवा गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसिचव डा।रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम…

डीन र सहायक डीनलाई कार्वाहीको माग

काठमाडौं। काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्श्वविद्यालयका डीन र सह–डीनलाई कार्वाही गर्न माग गरेका छन्। विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति निन्दा गर्दै उनीहरुले डीन र सह–डीनलाई…

अब कर्मचारीको उमेर हदबन्दी कति ?

काठमाडौं, १६ पुस। निजामती कर्मचारीको अवकाश ५८ वर्षीय उमेर हदबन्दीलाई हटाउँदै पुनः ६० वर्ष कायम गराउने प्रयास थालिएको छ। विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा उमेर ६० बाट ५८ वर्ष झारिएको थियो। अहिले भने त्यतिबेला कायम गरिएको ५८ वर्षीय…

७७ जना डिएसपीको सरुवा, को–कहाँ पुगे (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले…

रमाना नहुने र हाजिर हुन नजाने कर्मचारीमाथि कारबाही

काठमाडौं, १५ पुस। प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र आयोगमा पत्राचार गरी प्रदेश र…

आयोग राष्ट्रियसभा निर्वाचनमा केन्द्रित

काठमाडौं। निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तीव्ररुपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले निर्वाचनमा केन्द्रित…

आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्। शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने…