राजनीतिक दल

जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारलाई देउवाको आग्रह

काठमाडौं, २१ जेठ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारसँग माग गरेको छ। बुधबार विज्ञप्ति निकालेर सभापति शेरबहादुर देउवाले यही जेठ २५ भित्र कर तिर्नुपर्ने ताकेता फिर्ता लिन सरकारसँग…

विकास निर्माण र कृषि उत्पादनलाई बढाउनुपर्छ : पूर्वसभामूख महरा

पाण्डव शर्मा/ घोराही, २१ जेठ। पूर्वसभामूख कृष्णबहादुर महराले अहिलेको परिस्थितिमा विकास निर्माणको कामलाई निरन्तरता दिँदै कृषि उत्पादन बढाउनु पर्र्ने बताएका छन्। निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा…

कांग्रेस सांसदहरु पुगे संसद सचिवालय

काठमाडौं, २० जेठ। नेपाली कांग्रेसका केहि सांसदहरु मंगलबार दिउँसो संसद सचिवालय सिंहदरबार पुगेका छन्।संविधान संशोधनको प्रस्ताव लिएर उमाकान्त चौधरी, चित्रलेख यादव, डा. अमरेश कुमार सिंह, तेजुलाल यादव लगायत सांसदहरु संसद पुगेका हुन्। काँग्रेस…

बाँकेमा भएको सवारी दुर्घटनाको खबरले स्तब्ध छु : प्रचण्ड

काठमाडौं, १९ जेठ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति बाँकेमा भएको सवारी दुर्घटनाबाट आफू स्तब्ध बनेको बताएका छन्। प्रचण्डले भनेका छन्, ‘उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण…

‘म बाबुराम भट्टराई ’कामी’ लेख्छु, सबैले एकै थर लेखौं’

काठमाडौं, १८ जेठ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताएका छन्। आइतबार सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै…

नेकपाद्वारा एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई

काठमाडौं, १८ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे संसद्ले निर्णय गरेबमोजिम हुने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले…

संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं, १७ जेठ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संसदहरुलाई संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्दीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय…

एमसीसीका काम राेक्न सरकारलाई नेकपाकाे निर्देशन

काठमाडौं, १७ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले संसदबाट एमसीसीको विषयमा टुंगो नलागुञ्जेल सरकारले त्यससम्बन्धि काम कतै अगाडि नबढाउन निर्णय गरेको छ। एमसीसीको विषयमा पार्टीको धारणाका लागि पार्टी बैठकले निर्णय गर्ने र संसदीय…

प्रचण्ड राजनीतिक परिवर्तनकाे आदर्श हाे : पूर्वमन्त्री श्रीपाली (भिडियाे)

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको परिवर्तनको नायक भएको बताएका छन्। पूर्वमन्त्री श्रीपाईलीले प्रचण्ड परिवर्तनको आदर्श व्यक्ति भएकोले…

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं, १७ जेठ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बाल्वाटारमा जारी छ। जारी सचिवालय बैठकमा एमसिसीबारे छलफल भएको छ। नेकपाका केही सचिवालय सदस्य संसदबाट पारित हुन बाँकी रहेको र विवादित बनेको एमसिसी बजेटमा समावेश गरेको भन्दै रूष्ट…