राजनीतिक दल

ओली र प्रचण्डले गरे माधव नेपालसँग छलफल

काठमाडौं, २१ जेठ। नेकपा सचिवालय बैठक अघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले माधव नेपालसँग छलफल गरेका छन्। यसअघि पटक-पटक ओली र प्रचण्डबीच यस विषयमा छलफल भइसकेको थियो। माधव नेपालले पार्टीमा दोहोरो जिम्मेवारी दिन…

नेत्रवित्रम चन्द समूहभित्रै वार्ताको दबाब

काठमाडौं, २१ जेठ । नेत्रवित्रम चन्द समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दबाब बढ्दै गएको छ। सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रकै केही…

सरकारले गरेका राम्रा कामको प्रचार गरौं : माधव नेपाल

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन्। उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको…

नेकपाका कुन नेतालाई के जिम्मेवारी ?

काठमाडौं, २१ जेठ। सत्तारुढ नेकपाले पार्टी एकताको एक वर्षपछि केन्द्रीय नेताहरूको कार्यविभाजन गर्दै छ। यसका लागि मंगलबार दिउँसो सचिवालय बैठक बस्ने महासचिव विष्णु पौडेलले बताए। संगठनात्मक एकीकरणका बाँकी काम बैठकका एजेन्डाका रूपमा राख्दै…

नेकपाको सचिवालय बैठक आज

काठमाडौँ, २१ जेठ। गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्गलबारका लागि सारिएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो…

कांग्रेस जीतमा मात्तिने र हारमा आत्तिने पार्टी होइन : प्रवक्ता शर्मा

काठमाडौं। प्रतिपक्षी दल कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले अर्को चुनाव जित्ने बताएका छन्। इतिहासमा एकपछि अर्को लगातार चुनाव नहारेको स्मरण गराउँदै उनले अबको चुनाव कांग्रेसले नहार्ने बताएका हुन्। उनले कांग्रेस कहिल्यै जितेर…

‘प्रहरी चौकी आक्रमणको कुनै योजना थिएन’

काठमाडौं, २० जेठ। नेपाल कम्युनिस्ट पार्टी अर्थात् विप्लव समूहका कार्यकर्ताले सोलुखुम्बुमा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भन्ने समाचार झुटो भएको प्रमूख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताएका छन्। सोलुखुम्बुका महाकुलुङ गाउँपालिका–३,…

सोलुखुम्बुमा विप्लवको सैन्य तालिम केन्द्र रहेकाे खुलासा

काठमाडौं, २० जेठ। सोलुखुम्बुमा नेत्रविक्रम चन्द विप्लवको सैन्य तालिम केन्द्र रहेको खुलेको छ। सरकारको प्रतिबन्धमा परेपछि भूमिगत रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विप्लव समूहले सोलुखुम्बुमा तालिम केन्द्र चलाएको खुलेको हो। जनयुद्धका…

विप्लवलाई विश्वप्रकाशको प्रश्न : ‘प्रचण्ड मारेर कस्तो राज्यसत्ता ल्याउनुहुन्छ ?’

गुल्मी, २० जेठ । नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव नेतृत्वको नेकपालाई विद्रोह छाडेर शान्तिपूर्ण मूलधारको राजनीतिमा आउन सुझाएका छन्। कांग्रेस गुल्मीको राष्ट्रिय जागरण अभियानअन्तर्गत सदरमुकाम तम्घासमा नेपाल तरुण दल…

विप्लव नेता ललित ताम्राकारसहितको टीम नेकपामा प्रवेश

काठमाडौं, २० जेठ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता ललित ताम्राकार अभियान सत्तारुढ दल नेकपामा प्रवेश गरेका छन्। प्रचण्ड नेतृत्वकै नेकपाले समाजवादी क्रान्ति पूरा गर्ने र देशमा समृद्धि ल्याउने…