राजनीतिक दल

जनयुद्धका घाइतेलाई प्रचण्डले भनेः ‘एनजीओको पछि नलाग्नुस्’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सशस्त्र विद्रोहका घाइते तथा अपाङ्गहरुलाई एनजीओको पछि नलाग्न आग्रह गरेका छन्। उनले भने, ‘अब कोही विदेशी गैरसरकारी संस्थाले यो गरिदिन्छौं, त्यो गरिदिन्छौं, यहाँ…

विप्लव नेकपाका विद्यार्थी अध्यक्ष पक्राउ

काठमाडौं, १ फागुन। नेत्रविक्रम चन्द विप्लव नेकपा सम्वद्ध विद्यार्थी संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन्। अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको संकटा क्षेत्रबाट…

जनयुद्ध बलिदानको उच्च कीर्तिमान थियो : वामदेव गौतम

काठमाडौं। नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनयुद्ध जस्तो ठूलो बलिदान संसारको इतिहासमा नभएको बताएका छन्। जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै गौतमले यस्तो बताएका हुन्। नेपालको जनयुद्धको घटना विश्व इतिहासमा…

‘जनयुद्ध’ दिवसको कार्यक्रममा गएनन् प्रधानमन्त्री ओली

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २५औँ जनयुद्ध दिवस मनाउँदैछ। २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको दिनको स्मरणमा दिवास मनाइएको हो। नेकपाले पार्टी र भातृ संगठनमा पनि विभिन्न कार्यक्रम गरेर दिवस मनाउँदै…

विरोधीले ढाल्न सक्दैनन्, हाम्रै खराबीले हामी नढलौं : प्रचण्ड (भिडियो)

काठमाडौं, १ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले नेपाल गणतन्त्र, संघीयता, नयाँ संविधान र नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन सम्भव भएको बताएका छन्। उनले नेपालको क्रान्ति विश्वका अरु क्रान्तिभन्दा भिन्न भएको बताए।…

एमसीसी कार्यदलले सकेन काम

काठमाडौं । सत्तासीन नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसीको अध्ययन गरी सुझाव दिन गठित कार्यदलले जिम्मेवारी पुरा गर्न सकेको छैन् । कार्य पुरा गर्नको लागि कार्यदलले थप १० दिन समय मागेको छ। अमेरिकाले एमसीसीमा केही पनि तलमाथि नहुने स्पष्ट…

विप्लव नेकपाका जिल्ला इञ्चार्ज पक्राउ

काडमाडौं, २९ माघ। नेत्रविक्रम चन्द (विप्लव) नेकपाका जिल्ला इञ्चार्ज पक्राउ परेका छन्। रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्ण जित पुन पक्राउ परेका हुन्। म्याग्दे गाउँपालिका ३ जामुनेबाट पुनलाई बुधबार पक्राउ गरिएको जिल्ला…

जनतालाई सहजै सिंहदरबार छिर्न दिनुपर्छः सांसद चौधरी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद शान्ता चौधरीले सुरक्षा जाँच गरी जनतालाई सिंहदरबार छिर्न दिनुपर्ने बताएकी छन्। उनले आजको प्रतिनिधि सभा बैठकमा सिंहदबारको अधिकार गाउँगाउँमा पुर्‍याइए पनि कामहरु गर्न सिंहदरबार आउनुपर्ने…

नेकपा जुम्लाद्वारा जनयुद्ध दिवसमा रक्तदान कार्यक्रम

उपेन्द्र न्यौपाने/ जुम्ला, २९ माघ। नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) जुम्लाले पनि फागुन १ गते जनयुद्ध दिवस मनाउने भएको छ। नेकपाले देश व्यापी जनयुद्ध दिवस मनाउने पत्राचार गरे लगत्तै नेकपाको कार्यकर्ताहरुमा थप उत्साह बढेको छ। त्यस्तै नेकपा…

नेकपाको कुन प्रदेशमा कहिले हुँदैछ बैठक र भेला ? (सूचिसहित)

काठमाडौं, २९ माघ। केन्द्रीय कमिटीबाट पारित भएको विशेष अभियानमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शीर्ष नेतृत्वलाई समेत सहभागी गराउने भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल…