संघीय संसद

संसदीय समितिमा प्रचण्ड आए, प्रधानमन्त्री आएनन्

काठमाडौं, २५ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुपस्थित भएका छन्। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग पनि परेको विषयमा छलफल आजको बैठकमा समितिले प्रधानमन्त्री ओलीलाई…

सुशासन समितिले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं, २३ कात्तिक प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमी समेटेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको हो।…

अर्थ समितिको बैठक स्थगित

काठमाडौं, १९ कात्तिक । संघीय संसद, अर्थ समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ। आज बिहान सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपूरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो। बैठक कक्षमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र समितिका…

हिउँदे अधिवेशनबाट आवश्यक ऐन पारित हुन्छ : अध्यक्ष तिमिल्सिना

ताप्लेजुङ, १७ कात्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक ऐन आगामी हिउँदे अधिवेशनबाट पारित हुने बताएका छन्। संविधानअनुसार कतिपय ऐनहरु निर्माण नहुँदा प्रदेश र स्थानीय तहलाई समस्या…

बर्खास्तीको प्रक्रियामा डेपुटी गभर्नर श्रेष्ठ, यस्तो छ आरोप 

काठमाडौं, १७ कात्तिक। सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि अनियमितताको आरोपमा छानबिन गर्ने भएको छ। लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको र रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी…

नयाँ सभामूखका लागि गृहकार्य सुरु

काठमाडाैं। कृष्णबहादुर महराले सभामूखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामूखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरहेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै तर्फबाट सभामूख…

महराले सांसदका रूपमा पाउने सेवा सुविधा रोकियो

काठमाडौं, २४ असोज। निवर्तमान सभामूख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवा सुविधा रोकिएको छ। यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामूख कृष्णबहादुर महराले संसद् सदस्यका रूपमा पाउने सेवा सुविधा रोकिएको हो। संसद्…

महराले फिर्ता गरे गाडी

काठमाडौं, १७ असोज। बलात्कार आरोपपछि सभामूख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले आफूले प्रयोग गर्नेमध्ये एउटा गाडी फिर्ता गरेका छन्। महराले प्रयोग गर्दै आएको झण्डावला गाडी संघीय संसद सचिवालयलमा फिर्ता गरेका छन्। महरालाई संसद सचिवालयले…

नयाँ सभामूख चयन गर्न नेताद्वारा परामर्श

काठमाडौं, १६ असोज। नयाँ सभामूख चयनका विषयमा परामर्श शुरु भएको छ।कार्यकालको बीचमै सभामूख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि सभामूख चयनका विषयमा परामर्श शुरु भएको हो। यौन दुर्व्यवहारको आरोप लागेपछि महराले पदबाट राजीनामा दिएका…

कृष्णबहादुर महराको नाम संसदको वेबसाइटबाट हट्‍यो

काठमाडौं, १५ असोज। संघीय संसद सचिवालयले प्रतिनिधिसभाको वेबसाइटबाट कृष्णबहादुर महराको नाम हटाएको छ। संघीय संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको बरोप लगाएपछि महराले सभामुख पदबाट मंगलबार राजीनामा दिएका थिए। राजीनामा…