संघीय संसद

लाइसेन्स लिने उमेर हद बढाउने सरकारको तयारी

काठमाडौं, २७ माघ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो। ‘सवारी तथा यातायात…

‘स्नातकोत्तर पढेर विदेशमा भाँडा माझ्नुपर्ने बाध्यता अन्त्य गर्छौं’

पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातक र स्नातकोत्तर पढेर रोजगारीका लागि विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्। पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहूमुखी क्याम्पसको…

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। कांग्रेसले अवरुद्ध गरेपछि माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो १.४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक…

पन्ध्र वर्ष पुराना जहाज ल्याउन नपाइने

काठमाडौँ । १५ वर्ष पुराना जहाजको ल्याउन नपाइने भएको छ । सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा १५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी तयार पारेको हो । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने…

काँग्रेसका उपसभापति गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको हो । भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वतः निलम्बनमा पर्ने…

प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

काठमाडौं, २४ माघ। प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ।नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको हो। आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले…

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, २४ माघ। शुक्रबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको थियो। कांग्रेस नेता…

बहुचर्चित मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, २३ माघ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने…

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएकोले त्यसको विरुद्धमा संसद बैठक अवरुद्ध गर्नु परेको…

अख्तियार अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुर अनुसन्धानको हदम्याद बढाउन माग गरेको छ । अख्तियारको विधेयकमा संशोधन हाल्दै अनुसन्धानको हदम्याद दस वर्ष प्रस्ताव गरेको हो । आयोगको तेस्रो संशोधन विधेयकमा छवटा संशोधन दर्ता भएका छन्…