सरकार

सचिवालयकाे खण्डन : ‘प्रधानमन्त्रीकाे स्वीस बैंकमा खाता छैन’

काठमाडौं, ३१ असार। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्वीस बैंकमा खाता र रकम जम्मा रहेको समाचार गैरजिम्मेवारीपूर्ण र चरित्रहत्या गर्ने बदनियताका साथ प्रकाशित भएको बताएका छन्। बुधबार प्रधानमन्त्रीका प्रेस सल्लाहाकार…

स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिनमा तानिए उपप्रधानमन्त्री पोखरेल

काठमाडौं। लकडाउन सुरु भएलगत्तैको स्वास्थ्य सामग्री खरिद अनियमितताको छानबिनमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसमेत तानिएका छन्। खरिदमा संलग्न प्रमूख तीन अधिकारीले पोखरेल नेतृत्वको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समितिको…

मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री भानुभक्तको जस्तो टोपीमा

काठमाडौं, २९ असार। मन्त्रिपरिषदको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा आदिकवि भानुभक्त आचार्यले लगाउने गरेको जस्तो टोपीमा छन्। बैठकमा प्रधानमन्त्रीले लगाएको कालो टोपीले उनी…

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, २९ असार। आज साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक बस्ने भएको छ। एक मन्त्रीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्न लागेको हो। बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ।

सरकारले जनसंख्या व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ : मन्त्री ढकाल

काठमाडौं, २७ असार। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनसंख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्। २५ औँ विश्व जनसंख्या दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले जनसंख्या वृद्धिमा सन्तुलन, प्रजनन स्वास्थ्यमा…

काेराेना बढ्दैछ, सडकमा प्रदर्शन नगर्नुस् : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडा उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीब्र रुपमा बढिरहेको बताएका छन्।  शुक्रबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना समुदयामा फैलिएमा भयावह अवस्था…

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाऔं : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो व्यक्त गरेकी छिन्।…

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा, २६ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएका छन्। मन्त्रालयले स्याङ्जा जिल्लाका विभिन्न १४…

सहकारीबाट आत्मनिर्भर अर्थतन्त्रकाे विकास गर्नेतिर साेचौं : मन्त्री अर्याल

ललितपुर, २४ असार । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी क्षेत्रमा दीर्घकालसम्म प्रभाव पार्ने रणनीति बनाउदै गरेको बताएकी छिन्। राष्ट्रिय सहकारी विकास वोर्डले तयार गरेको सहकारी क्षेत्रको पच्चीस वर्षे…

‘कोरोना जाँचको शुल्क लिए कारबाही गर्छौं’

काठमाडौं, २५ असार। कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन सरकारले प्रयोगशालाहरुलाई निर्देशन दिएको छ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानूनी…