राजनीति

कोरोना भाइरस फैलाउनुमा अमेरिकाको हात छ : विजुक्छे

काठमाडौं, २६ माघ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एक्कासी चीनबाट कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने बताएका छन्। नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन…

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। कांग्रेसले अवरुद्ध गरेपछि माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो १.४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक…

नेपाल तरूण दलद्वारा माइतीघर मण्डलमा प्रदर्शन

काठमाडौं, २६ माघ। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै विरोध प्रर्दशन…

पन्ध्र वर्ष पुराना जहाज ल्याउन नपाइने

काठमाडौँ । १५ वर्ष पुराना जहाजको ल्याउन नपाइने भएको छ । सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा १५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी तयार पारेको हो । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने…

काम नगर्नेको ठेक्का रद्द गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आफ्ना मन्त्रालय मतहतका निकायमातहत समयमै काम नगर्ने ठेकेदारहरूसँगको ठेक्का रद्द गर्न निर्देशन दिएका छन् । मन्त्रालय मातहतका तथा सरोकारवाला निकायका अधिकारीहरूसँगको छलफलमा मन्त्री…

पौडेल र रेग्मीको बालुवाटारको जग्गा सरकारको नाममा

काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारको नाममा फिर्ता आएको छ। भ्रष्टाचारजस्तो फौजदारी मुद्दामा अख्तियारले मेलमिलापको नजिर स्थापित गरेको भन्दै आलोचना…

अनेरास्ववियू जिल्ला कमिटि बर्दियाले पायो पूर्णता

बर्दिया, २५ माघ। अनेरास्ववियू जिल्ला कमिटि बर्दियाले पूर्णता पाएको छ। शनिबार अनेरास्ववियू केन्द्रीय कमिटिका सदस्य निमराज खनाल र जीत बहादुर रोकायको विशेष आतिथ्यतामा जिल्ला संयोजक महेन्द्र पंगेनी र सह संयोजक रेशम अधिकारीको उपस्थितिमा बसेको…

सरकार भ्रष्टाचार शून्यमा झार्ने अभियानमा छ : मन्त्री अर्याल

स्याङ्जा, २५ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले भ्रष्टाचार शून्यमा झार्ने सरकारको प्रतिबद्धता भएको दोहोर्‍याएकी छिन्। स्याङ्जाको हरिनास गाउँपालिका स्थित मातृभूमि माध्यामिक विद्यालयको…

ललिता निवास प्रकरणमा अख्तियारले प्रशंसनीय काम गर्‍योः कमल थापा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले डेढ वर्षदेखि राप्रपा (संयुक्त) सँगको पार्टी एकताको लागि आफूहरूले हदैसम्मको लचकता प्रदर्शन गरेको भए पनि अन्तिम समयमा पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र…

सर्वेन्द्र खनालका २२ महिना : यी हुन् प्रमूख उपलब्धी

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका लागि २२ महिने कार्यकाल विभिन्न चुनौतीका साथै समग्रमा कार्यकाल उपलब्धिमूलक बनेको निष्कर्ष निकालिएको छ। यही माघ २८ गतेबाट उहाँ ३० वर्षे सेवा अवधिका कारण अवकाश लिँदै हुनुहुन्छ। नेपाल प्रहरी…

६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं, १९ जेठ। सांसदका लागि छुट्याइएको ६ करोड बजेट खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। सांसदहरुलाई बजेटमार्फत छुट्याइएको रकम संघीयता विपरीत र संविधानसँग समेत बाझिएकाले उक्त व्यवस्था बजेटबाट हटाउन माग गर्दै सर्वोच्च…

आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

काठमाडाैं, १५ जेठ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ गर्न बनेको आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाट सपथ ग्रहण गरेका छन् । आयोग अध्यक्ष…

मिडिया काउन्सिल विधेयक सच्याइने

काठमाडौं, ६ जेठ। मिडिया काउन्सिल विधेयकका विवादास्पद विषय सच्याइने भएका छन्। सत्तारूढ दल नेकपा विधेयकमा संशोधन हालेर विवादित विषय परिवर्तन गर्ने निष्कर्षमा पुगेको हो। सरकार नियन्त्रित मिडिया काउन्सिल बनाएर प्रेस स्वतन्त्रता कुण्ठित गर्न…

बिर्ता जग्गाको समस्या समाधान गर्छाैं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बिर्ता जग्गाको समस्या समाधान गर्न सरकारले ऐन कानून सुधार गर्न लागेको बताइकी छन्। जिल्ला समन्वय समिति, कालिका गाउँपालिका र भूमि अधिकारमञ्च रसुवाको आयोजनामा…

मिडिया काउन्सिल विधेयक विरुद्ध देशभरका पत्रकार सडकमा

काठमाडौं, ३ जेठ । सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधमा देशभरका पत्रकार सडकमा उत्रिएका छन् । प्रेस स्वतन्त्रताको हनन हुने गरी सरकारले मिडिया काउन्सिल सम्बन्धी कानून ल्याउन लागेको भन्दै पत्रकारहरु त्यसको विरुद्धमा…

सरकार पत्रकारमाथि हमला गर्दैछ : अध्यक्ष अर्याल

काठमाडौं, ०२ जेठ । नेपाल मानव अधिकार संगठनले मिडिया काउन्सिलसम्बन्धि विधेयक संसदबाट पारित भएमा नेपालका सबै मिडिया सरकार नियन्त्रित बन्ने दाबी गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले यस्तो दाबी गरेको हो…

अब फेसबुकबाट लाइभ गर्न नपाइने

एजेन्सी। फेसबुकको नीति उल्लङ्घन गर्ने व्यक्तिका लागि फेसबुक लाइभ बन्द गरिने भएको छ। न्यूजिल्याण्ड क्राइस्टचर्च मस्जिदमा भएको हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।…

अख्तियारका पूर्व आयुक्त पाठक ७८ लाख धरौटीमा रिहा

काठमाडौं, ०१ जेठ । भ्रष्टाचारको मुद्धा खेपिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले ७८ लाख रुपैयाँ धरौटी राखेर रिहा गर्ने आदेश दिएपछि नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा…

विवाहित पुरुषसँग विवाह गरे पाँच वर्ष जेल

काठमाडौं। नेपाली कानूनले बहुविवाहलाई फौजदारी अपराध मानेको छ। आगामी भदौ १ गतेबाट लागू हुने मुलूकी ऐनमा बहुविवाह गर्ने कार्यलाई फौजदारी अपराध मान्दै न्यूनतम १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने ऐनमा उल्लेख गरिएको…

राजनारायण पाठकको अदालतमा बयान चल्दै

काठमाडौं, १ जेठ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तात्कालीन आयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन्। अहिले उनको बयान भइरहेको छ। बुधबार नै थुनछेक बहस हुनेछ। पाठक धरौटीमा रिहा हुने सम्भावना छ। अख्तियार दुरुपयोग अुनसन्धान…

सकियो नेकपा सचिवालय बैठक : केन्द्रीय समितिका सात एजेण्डा तय

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ। सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार बेलुका बसेको हो । नेकपाको केन्द्रीय समिति बैठक भोली ११ बजेदेखि राष्ट्रियसभा गृहमा सुरु…

प्रधानमन्त्रीभन्दा माथि सभामूखलाई राख्नुपर्छ: डा. बाबुराम भट्टराई

काठमाडौं। समाजवादी पार्टीका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनप्रतिनिधि सभामूखको मयार्दाक्रम तल पारिएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले जन प्रतिनिधिको सभाको नेतृत्वलाई…

नेकपा केन्द्रीय कमिटीको बैठक बस्दै, के छ कार्यसूचि ?

काठमाडौं, १४ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक भोली (बुधबार) बाट काठमाडौंमा बस्ने भएको छ। नेकपाको विधानमा केन्द्रीय कमिटीको बैठक ६/६ महिनामा बस्ने व्यवस्था गरिएको छ। तर, बैठक भने नयाँ पार्टी निर्माण भए यता…

राष्ट्रिय हितका आधारमा एमसीसीबारे निर्णय लिन्छौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ (एमसीसी) सम्झौताबारे राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय गरिने बताएका छन्। प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश…

दस्तावेज लेख्दै प्रचण्ड : के छ बैठकको कार्यसूचि ?

काठमाडौं। पार्टी केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक दस्तावेज तयारीमा नेकपा अध्यक्षद्वय पुष्पकमल दहाल, प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली जुटेका छन्। गत स्थायी समिति बैठकमा पेस भएको प्रतिवेदनमा स्थायी समिति सदस्यहरूले दिएका…

विप्लव नेकपाका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ

रौतहट, १४ माघ । विप्लव नेतृत्वको नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका ३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य…

नेविसंघको दुई गुटबीच किन भयो झडप ?

काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ।  नेविसंघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता रिले अनसनरत समूहलाई सभापति शेरबहादुर…

फेरि नेविसंघका दुई पक्षबीच झडप

काठमाडौं, १३ माघ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच पार्टी कार्यालय सानेपामा झडप भएको छ। पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै सोमबार अपराह्न पुनः…

सामन्तवाद पूर्णत अन्त्य भइसकेकाे छैन : प्रचण्ड

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्तवादविरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताएका छन्। आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा सभा तथा शपथ ग्रहण…

नेविसंघका नेताहरुबीच झडप

काठमाडौं। प्रमूख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरुबीच सोमबार दिउसो कुटपिट भएको छ। पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै विरोध प्रदर्शन गरिरहेका महासचिव कुन्दनराज…

पारमाणविक विधेयकप्रति सांसदहरुले जनाए आपत्ति, कस्ले के भने ?

काठमाडाैं, १६ असार । सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरूले आपत्ति जनाएका छन्। संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको…

निजामती सेवा प्रवेशको न्युनतम उमेर हद हटाउन सांसदको माग

काठमाडौं, १५ असार । सांसदहरुले निजामती सेवा प्रवेशको न्युनतम उमेर हद हटाउन माग गरेका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा ऐनमाथिको छलफलमा सांसदहरुले १६ वर्षमा व्यक्तिले नागरिकता लिने भएकाले १६ वर्षदेखि नै सेवा…

सरकारको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौं, १५ असार । सरकारको आर्थिक वर्ष २०७४र०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरिएको छ। राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष…

आर्थिक विधेयक २०७६ बहुमतले पारित

काठमाडौं, १३ असार । आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारित होस् भनी राखेको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेस भने…

‘ज्येष्ठ नागरिकलाई स्वेच्छिक मरण गर्ने अधिकार दिइयोस्’ : पत्रकार रिसाल

काठमाडौं, १३ असार । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानूनी व्यवस्था हुनुपर्ने माग गरेका छन् । धेरै विद्वान छोराछोरीका आमाबुबाले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने…

‘बुहारीले सासू-ससुरा पाल्नुपर्ने, ज्वाइँको दायित्व के ?’ : सांसद पाण्डे

काठमाडौं, १२ असार । सांसद बिन्दा पाण्डेले जेष्ठ नागरिकको स्याहारमा महिला र पुरुषलाई विभेद गर्न नहुने बताएकी छन्। ‘यो विषयमा पनि महिलालाई समस्या छ। जेष्ठ नागरिकलाई बुहारीले पाल्नुपर्ने तर ज्वाइँको दायित्व के हुने ?’, बुधबार प्रतिनिधिसभा…

राष्ट्रिय सभा बैठक : सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, ११ असार । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन…

गुठी विधेयक राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं, १० असार ।  सरकारले राष्ट्रिय सभाबाट गुठीसम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ फिर्ता लिएको छ । गत वैशाख १७ गते संघीय संसदको राष्ट्रिय सभामा दर्ता भएको विधेयक मंगलबार फिर्ता लिइएको हो । भूमि व्यवस्था, कृषि तथा…

भारतले नेपाललाई माछापोखरी बनाउन खोज्यो : सांसद गहतराज

काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सांसद महेश्वर गहतराज ‘अथक’ले भारतले नियम विपरीत काम गरेर नेपाललाई माछापोखरी बनाउन खोजेको बताएका छन्। सांसद गहतराजले प्रतिनिधिसभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै…

प्रतिनिधिसभा बैठक : कुन सांसदले के भने ?

काठमाडौं, १० असार ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक र क्षेत्रगत विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । संसदमा बाेल्दै…

सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ नियुक्त

काठमाडौं। सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षताको सिफारिस समितिको आइतबारको निर्णय अनुसार मन्त्रिपरिषद बैठकले गुरुङलाई प्रमुख आयुक्तमा नियुक्त…

विश्व मानव अधिकार दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले ७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति कार्यालयद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ, 'मानव…

नेताको अकूत सम्पत्तिको फाइल छानबिनमा कति जना ?

काठमाडौं, २४ मंसिर। राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ। करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारले तामेलीमा…

नेकपाकाे कार्यदिशा समाजवाद हुँदै साम्यवाद

काठमाडौं, २४ मंसिर। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो विधान संशोधन गर्दै वैज्ञानिक समाजवाद स्थापना गरी साम्यवादको दिशातर्फ अघि बढ्ने गरी पार्टीको नयाँ कार्य्दिशा तय गरेको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष…

विधान संशाेधन गर्दै नेकपा, के-के हुँदैछ संशाेधन ?

काठमाडौं, २३ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई…

बहुचर्चित चुनवाङ बैठकको दस्तावेज (पूर्णपाठ)

लोकतान्त्रिक गणतन्त्रको पक्षमा व्यापक मोर्चा कायम गरौं। राजनीतिक र फौजी प्रत्याक्रमणलाई नयाँ उचाइमा उठाउँ।। (क) सामन्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित सामन्त, नोकरशाह र दलाल पूँजीपति वर्गको सत्तासँग नेपाली जनताको अन्तरविरोधलाई नयाँ…

नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक मंसिर २९ र ३० गते बस्ने भएको छ। सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ र ३० स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो। पार्टी मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे…

राष्ट्रिय सभा निर्वाचनबारे परामर्श

काठमाडौ‍ं, २३ मंसिर। राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ। आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको…

पत्रकारमाथि किन खनिए प्रधानमन्त्रीका सल्लाहकार ?

काठमाडौं, २३ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको भन्दै आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यवस्थाबारे सोमबार पत्रकार सम्मेलनको आयोजना…

शिखर सम्मेलन गरौं, सार्कलाई शक्तिशाली बनाऔं : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्। सार्क स्थापनाको ३५ औँ वार्षिकोत्सवका अवसरमा…