राजनीति

विजयप्रकाश मिश्रविरुद्ध साइबर अपराधको उजुरी

काठमाडौँ। संसद्को सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ। समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा…

प्रचण्डले गरे विश्वकै लामो धार्मिक पदयात्राको उद्घाटन

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन्। मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए। उनले सो…

गाेकुल काण्डबाट ओली युगकाे अन्त्य हुन सक्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ११ फागुन। समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोकुल बाँस्कोटा काण्डबाट ओली युगको अन्त्य हुन सक्ने बताएका छन्। डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै केपी शर्मा ओली भ्रमयुगको अन्त्यको शुरुवात गोकुल…

‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छ’

काठमाडौं, ११ फागुन । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने बताएका छन्। उनले भने, ‘नेपालले यी भूभाग समेटेर…

राज्यका अङ्गलाई पारदर्शी बनाउन भूमिका खेल्नुहोस्ः सञ्चारमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको समेत जिम्मेवारी सम्हालेका छन्। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी…

गोकुल बाँस्कोटालाई कारबाही गर्न ट्रेड यूनियनको माग

काठमाडौं। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनले बिहीबार सार्वजनिक भएको अडियोमा निवर्तमान सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी लक्षित दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ। कमिसन मागेको अडियोमा मन्त्री…

परिमार्जन नगरि एमसीसी अनुमोदन हुँदैनः प्रचण्ड

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिमार्जनपछि मात्र एमसीसी अनुमोदन हुने बताएका छन्। संशोधन र परिमार्जनपछि मात्र एमसीसी अनुमोदन गर्नेगरि नेकपा सचिवालयमा छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी गराए।…

‘साढे १६ लाख परिवारको निःशुल्क स्वास्थ बीमा’

काठमाडौं। सरकाले चरम गरिबीको रेखामुनी रहेका साढे १६ लाख घर परिवारको निःशुल्क स्वास्थ बीमा गरिदिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी १६ लाख घरपरिवाको स्वास्थ्य बीमाको लागि सरकारले नै प्रिमियम तिरिदिने बताए।…

गोकुल बाँस्कोटामाथि छानबिन हुन्छः गृहमन्त्री

मकवानपुर। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुने बताएका छन्। वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा पुगेका गृहमन्त्री थापाले बाँस्कोटामाथि सरकारले…

नेकपा आफैंले बास्कोटामाथि छानविन नगर्ने

काठमाडौं। निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैंले छानविन नगर्ने भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो।…

माओत्सेतुङको फोटो गलत प्रयोग गर्ने सम्पादक बर्खास्त !

काठमाडौं। नेपालस्थित चिनियाँ दुतावासले चीन विरोधी समूहको ‘सुँगा’ भनी टिप्पणी गरेका एक प्रधान सम्पादकको जागिर जाने भएको छ। कान्तिपुर मिडिया ग्रुपअन्तर्गतको काठमाडौं पोष्टका प्रधान सम्पादक अनुप काफ्लेको जागिर आजबाट जान लागेको हो। काठमाडौं…

महराले सफाइ पाएको फैसलामा के छ ?

काठमाडौं। पूर्वसभामूख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेसँगै उनी डिल्लीबजार कारागारबाट घर फर्कदैँछन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको…

‘ठूलो डिजाइनमा महरा फसाइएको थियो, न्याय पाउनुभयो’ : रमन श्रेष्ठ

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महराको तर्फबाट अदालतमा वकालत गरेका अधिवक्ता एवं नेपाल बार एसोसिएनका पूर्व महासचिव रमनकुमार श्रेष्ठले ढिलै भए पनि महराले न्याय पाएको प्रतिक्रिया दिएका छन्। जिल्ला अदालत काठमाडौंबाट महराले सोमवार सफाइ पाएपछि…

पूर्वसभामूख कृष्णबहादुर महरा निर्दोष ठहर

काठमाडौं। पूर्वसभामूख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो। अदालतका श्रेस्तेदार…

महराको आज अन्तिम सुनुवाइ

काठमाडौं। प्रतिनिधिसभाका निवर्तमान सभामूख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आज अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले…

सर्वोच्च अदालतको प्रश्नः माधव नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण के ?

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग लिखित जवाफ मागेको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र…

न्यायाधीश गौतमद्वारा आफूलाई कारवाही नगर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २९ माघ । ललिता निवासमा रहेको बालुवाटारको जग्गा प्रकरणमा चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।भ्रष्टाचारको आरोप लागेका जिल्ला न्यायाधीश गौतमले…

टुटल र पठाओलाई नियमन गर्न उच्च अदालतको आदेश

काठमाडौं, २९ माघ। टुटल र पठाओलाई कानून बनाएर नियमन गर्न सरकारलाई उच्च अदालतले आदेश दिएको छ।उच्च अदालत पाटनले राइड सेयरिङ सेवालाई नरोक्न बरु यसलाई कानून बनाएर नियमन गर्न सरकारलाई आदेश दिएको हो। श्रीमान कुमार गौतम र मिना गौतम सेढाइको इजलासले…

माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, २९ माघ । ललिता निवास जग्गा प्रकरणमा नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्धा चलाउन माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै अधिवक्ता…

गोकुल बाँस्कोटालाई कारबाही गर्न ट्रेड यूनियनको माग

काठमाडौं। निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड यूनियनले बिहीबार सार्वजनिक भएको अडियोमा निवर्तमान सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कर्मचारी लक्षित दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ। कमिसन मागेको अडियोमा मन्त्री…

गोकुल बाँस्कोटाको भाषाप्रति कर्मचारी संगठनको आपत्ति

काठमाडौं, ८ फागुन। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती केन्द्रीय समितिले सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको बिहीबार सञ्चार माध्यममा सार्वजनिक भएको अडियो संवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अडियो…

निर्वाचन दिवस भव्य रुपमा मनाउने आयोगको तयारी

काठमाडौं। ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’ मूल नाराका साथ चौथो निर्वाचन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। निर्वाचन आयोगका अनुसार, राष्ट्रपतिको समुपस्थितिमा फागुन ७ गते आयोग…

शान्ति सुरक्षा कायम गर्न आइजिपी ज्ञवालीको निर्देशन

काठमाडौँ। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले भिडियो कन्फेरेन्समार्फत प्रदेशका निमित्त प्रहरी प्रमूखहरुसँग अन्तरक्रिया गरेका छन्। प्रहरी प्रधान कार्यालयबाट गरेको भिडियो कन्फेरेन्समार्फत उनले शान्ति सुरक्षा तथा समसामयिक विषयमा निर्देशन…

प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिन्‍ह प्रदान

काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्। गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित औपचारिक समारोहबीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान गरेका…

चीनबाट फागुन ३ मा नेपाली ल्याइने निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले सरकारले चीनमा रहेका नेपालीलाई फागुन ३ गते ल्याउने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोप फैलिएको चीनको बुहानमा रहेका १८० जना नेपालीलाई सरकारले नेपाल ल्याउने भएको छ । फागुन ३ गते उनीहरूलाई…

सवारी चालकको अनुमतिपत्र लिने उमेर हद बढाउने तयारी

काठमाडौं। सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो। ‘सवारी तथा यातायात व्यवस्था…

कसरी बन्ने असल र कुशल कर्मचारी ?

नेपाल द्रुत आर्थिक विकासको आकांक्षामा दौडिरहेको छ। द्रुत आर्थिक विकासका लागि प्रशासनिक दक्षता र व्यवस्थापकीय कुशलता महत्त्वपूर्ण पक्षको रूपमा रहन्छ।

सर्वेन्द्र खनालका २२ महिना : यी हुन् प्रमूख उपलब्धी

काठमाडौं। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका लागि २२ महिने कार्यकाल विभिन्न चुनौतीका साथै समग्रमा कार्यकाल उपलब्धिमूलक बनेको निष्कर्ष निकालिएको छ। यही माघ २८ गतेबाट उहाँ ३० वर्षे सेवा अवधिका कारण अवकाश लिँदै हुनुहुन्छ। नेपाल प्रहरी…

निजामती सेवाका पाँच सचिव रिक्त, को-को छन् सचिवका दाबेदार ?

काठमाडौं, २२ माघ। निजामती सेवाका पाँच जना विशिष्ठ श्रेणीका प्रशासक खाली भएको छ। चार सचिवको अवकाश र एक जनाको राजीनामासँगै निजामती सेवाका पाँच जना विशिष्ठ श्रेणीका प्रशासक खाली भएको हो। रिक्त पाँच सचिव बढुवाका लागि लोकसेवा आयोग र सामान्य…

प्रचण्डले गरे विश्वकै लामो धार्मिक पदयात्राको उद्घाटन

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गरेका छन्। मिथिलाविहारी मन्दिर पुगेका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गरेका थिए। उनले सो…

गाेकुल काण्डबाट ओली युगकाे अन्त्य हुन सक्छ : डा. बाबुराम भट्टराई

काठमाडौं, ११ फागुन। समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोकुल बाँस्कोटा काण्डबाट ओली युगको अन्त्य हुन सक्ने बताएका छन्। डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै केपी शर्मा ओली भ्रमयुगको अन्त्यको शुरुवात गोकुल…

‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि हात छ’

काठमाडौं, ११ फागुन । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्नुपर्ने बताएका छन्। उनले भने, ‘नेपालले यी भूभाग समेटेर…

राज्यका अङ्गलाई पारदर्शी बनाउन भूमिका खेल्नुहोस्ः सञ्चारमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको समेत जिम्मेवारी सम्हालेका छन्। सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी…

परिमार्जन नगरि एमसीसी अनुमोदन हुँदैनः प्रचण्ड

जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिमार्जनपछि मात्र एमसीसी अनुमोदन हुने बताएका छन्। संशोधन र परिमार्जनपछि मात्र एमसीसी अनुमोदन गर्नेगरि नेकपा सचिवालयमा छलफल भएको अध्यक्ष प्रचण्डले जानकारी गराए।…

नेकपा आफैंले बास्कोटामाथि छानविन नगर्ने

काठमाडौं। निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको कसिसन प्रकरणबारे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफैंले छानविन नगर्ने भएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बास्कोटा प्रकरणबारे छलफल भएको थियो।…

प्रगतिशील पत्रकार संघको अध्यक्षमा उदय जीएम

काठमाडौं । प्रगतिशील पत्रकार संघ, नेपालले  बैशाखमा राष्ट्रिय सम्मेलन गर्ने गरी उदय जीएमको नेतृत्वमा आयोजक समिति गठन गरेको छ। राष्ट्रिय जनमोर्चा निकट पत्रकारहरुको संगठन प्रगतिशील पत्रकार संघको उदय जीएमको नेतृत्वमा गठन गरेको हो। उपाध्यक्ष…

वामदेवलाई सांसद बनाउने तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपामा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने छलफल सुरु भएको छ। शनिबार बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रपतिले मनोनित गरेर राष्ट्रियसभामा लैजान नेताहरुले प्रस्ताव गरेका हुन्। गौतमले भने…

बाँस्काेटा प्रकरण : पक्षमा २, विपक्षमा ६, पाैडेल माैन बसे

काठमाडौँ। आज फागुन ११ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा नेकपाको सचिवालय बैठकबारे समाचारले प्राथमिकता पाएका छन्। त्यस्तै, एमआरपीको खरिद, वामदेव गौतमको राष्ट्रियसभामा इन्ट्री, कोरियामा कोरोनालगायत समाचारहरु पनि प्रकाशित छन्।…

बाँस्कोटालाई पार्टीबाट निलम्वन गर्न प्रधानमन्त्री असहमत

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गरेका छन्। एक सचिवालय सदस्यले भने – पार्टीलाई…

उपसभामुख निर्वाचन अन्योलमा

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन अन्योलमा परेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी राजपालाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन…

गोरखामा शिक्षा क्षेत्रको नतिजा अब्बल हुनुपर्छ : साँसद अधिकारी

राजेन्द्र न्यौपाने/ गोरखा, ८ फागुन। गोरखा निर्वाचन क्षेत्र नम्बर एकका साँसद हरिराज अधिकारीले शिक्षा क्षेत्रमा गोरखा एक नम्बर हुनुपर्ने बताएका छन्। शहिद लखन गाउँपालिका वडा नम्बर ५ स्थित जलदेवी मा.वि.को ४२ औं वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन…

मिश्रलाई कारबाही गर्न लेखा समितिको पत्राचार

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विजयप्रकाश मिश्रलाई कारबाहीको लागि प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्राचार गरेको छ। मिश्रले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका थिए। मिश्रले एक अनलाईनमा…

सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन

काठमाडौं। संसदको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ। समितिले अर्को निर्णय नहुँदासम्म सेक्युरिटी प्रेससम्बन्धी कार्यलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो। 'यस विषयमा समितिले…

भ्रष्टाचार मुद्दाको पाँच वर्षे हदम्यादमा सांसदको आपत्ति

काठमाडौं । सार्वजनिक पदबाट अवकाश पाएको ५ वर्षभित्र मात्र भ्रष्टाचार मुद्दा चल्ने सरकारको प्रस्तावमा सत्तासीन नेकपाकै सांसदले आपत्ति जनाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ मा सरकारले ५ वर्षे हदम्यादको प्रस्तावसहित संशोधन…

प्रजातन्त्रलाई जनमुखी र समावेशी बनाउनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौं। राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्रलाई जनमुखी एवं समावेशी बनाउनुपर्ने बताएका छन्। सम्पूर्ण नेपालीले प्रजातन्त्रको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्दै प्रजातन्त्रलाई जनमुखी एवं समावेशी गराउन सबैले आफ्नो…

महराको सांसद पद निलम्वन फुकुवा

काठमाडौं। बलात्कार प्रयासको आरोप लागेपछि सांसदबाट निलम्वित कृष्णबहादुर महराको सांसद पद निलम्वन फुकुवा भएको छ। सोमबार काठमाडौं जिल्ला अदालतले उनको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएपछि अदालतले महराले सफाइ पाएको पत्र मंगलबार संसद…

महराको थुनामुक्तबारे सदनलाई जानकारी

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ। आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराएका हुन्। बैठकलाई…

संसदमा गगन थापाको स्वस्थानी ब्रत कथा

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा भेदभाव गरेको भन्दै संसदमा व्यङ्ग्य गरेका छन्। अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासविच विष्णु पौडेलमाथि मुद्दा नचलाउन…

प्रतिनिधिसभा बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं। प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महाचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या…

‘साढे १६ लाख परिवारको निःशुल्क स्वास्थ बीमा’

काठमाडौं। सरकाले चरम गरिबीको रेखामुनी रहेका साढे १६ लाख घर परिवारको निःशुल्क स्वास्थ बीमा गरिदिने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी १६ लाख घरपरिवाको स्वास्थ्य बीमाको लागि सरकारले नै प्रिमियम तिरिदिने बताए।…

गोकुल बाँस्कोटामाथि छानबिन हुन्छः गृहमन्त्री

मकवानपुर। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानबिन हुने बताएका छन्। वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा पुगेका गृहमन्त्री थापाले बाँस्कोटामाथि सरकारले…

एमआरपीकाे बुकलेट खरिद प्रक्रिया सुरू

काठमाडाैं। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन ग्रुपसँग जिटुजी गर्ने प्रक्रिया अघि बढाएको नागरिक दैनिकमा समाचार छ। राहदानी विभागले परराष्ट्र हुँदै २५ लाख थान एमआरपीको बुकलेट सरकार–सरकारबीच…

नेपालमा लघुवित्तको ब्याज संसारकै सस्तो छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले गलत तथ्यांक प्रस्तुत गर्दै विपन्न जनतामाथि शोषण गरिरहेका लघुवित्तको बचाउ गरेका छन्। उनले नेपालमा लघुवित्तको ब्याज विश्वमै सबैभन्दा सस्तो भएको गलत तथ्य प्रस्तुत गरेका हुन्। ‘धेरै देशहरूमा लघुवित्तको ब्याज ५४…

पत्रकारले खाए बाँस्काेटाकाे अन्तिम भाेज !

काठमाडौं, ८ फागुन। हरेक बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीको नियमित पत्रकार सम्मेलन आज हुन सकेन। अक्सर दिउँसो ३ बजे हुने पत्रकार सम्मेलन आज सवा ४ बजेका लागि राखिएको थियो। त्यो पनि अन्तिम समयमा…

सरकारले भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएको छ : प्रधानमन्त्री

काठमाडौं, ८ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति शून्य सहनशीलता व्यवहारमा अपनाउने बताएका छन्। उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा नभई व्यवहारमा अपनाउने बताएका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित…

वाग्मती सरकारविरुद्ध पार्टीभित्रै अविश्वास

काठमाडौं । वाग्मती प्रदेश सरकारविरुद्ध पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने चेतावनी सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीकै नेताहरुले दिन…

उर्जा र कृषि मन्त्रालय मिलेर काम गर्ने सहमति

काठमाडौं। ऊर्जा, जलश्रोत तथा सिंचाइ र कृषि मन्त्रालयबीच एकीकृत र बहुउद्देश्यीय आयोजना निर्माणमा मिलेर काम गर्नेबारे छलफल भएको छ। अन्तर मन्त्रालय समन्वयमार्फत सरकारका कामलाई प्रभावकारी बनाउने उद्देश्यले उर्जा, जलश्रोत र सिंचाइमन्त्री वर्षमान…

द्वन्दव व्यवस्थापनमा हामीले मौलिक विधि अपनायौँः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आफ्नो समस्या आफैं हल गर्न सक्ने क्षमताका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको बताएका छन्। ७०औं प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको…

प्रकाशमय सुन्दर बिहानीमा छौं : प्रधानमन्त्री

काठमाडौं, ७ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा आज सम्पूर्ण नागरिकमा शुभकामना दिँदै उनले मुलुकको समृद्धि र जनताको सुख…