राजनीति

प्रधानमन्त्रीले नैतिकता गुमाउनुभयो, राजीनामा दिनुपर्छ : डा. लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट नै प्रशंसा पाएका मन्त्री गोकुल प्रसाद बाँस्कोटा (राजीनामा दिएका) को कमिशनको अडियो प्रकरण आएपछि यो सरकारको चरित्र के हो ? भन्ने कुरा…

बाँस्कोटाको अडियोमाथि सबै कोणबाट छानविन गर्नुपर्छ : देव गुरुङ

काठमाडौं, १० फागुन। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणले गम्भिर अवस्था ल्याएको भन्दै यसलाई दुःखद परिघट्नाको रुपमा चित्रण गरे। उनले भने, ‘सरकार र…

‘गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौँ’

नवलपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्। प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले…

कांग्रेसमा गुट छ, पार्टी छैनः कोइराला

राँझा। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, 'गुट र उपगुटमा डुबेको कांग्रेसलाई त्यसबाट बचाउन…

आमरण अनसनप्रति कांग्रेसको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसले चितवन जिल्लाको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयबासीको मागबारे आफ्नो पार्टीको ध्यानाकर्षण भएको जनाएको छ। आफ्ना मागहरुको बेवास्ता गरेकाले माडी-१ का वडाध्यक्षलगायतले गत फागुन ७ गतेदेखि आमरण अनसन…

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठक वालुवाटारमा सुरु भएको छ। बैठक भर्खरै शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठकमा अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी)बारे बुझ्न…

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव…

अब कुनै पनि अवस्थामा राजतन्त्र फर्कन सक्दैन : शेखर कोइराला

बाँके, १० फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई…

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो। बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा…

अहिले सरकारमा जाने कुनै कुरा छैन : राजेन्द्र महतो

जनकपुरधाम। राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन्। महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता…

राष्ट्र बैंककाे कडा निर्देशन : फेसबुक, युट्युव र गुगलमा विज्ञापन दिए मुद्दा

काठमाडौं, १७ माघ। अब सामाजिक सञ्जालमा विज्ञापन गरे राष्ट्र बैंकले कारबाही गर्ने भएको छ। फेसबुक, ट्वीटर, युट्युवजस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापन गैरकानूनी भएको भन्दै कसैले गरेमा राष्ट्र बैंकले कारबाही गर्ने भएको हो। पछिल्लो समय कतिपय…

गायिका आस्था राउत धरौटीमा छुटिन्

काठमाडौं, १४ माघ। गायिका आस्था राउत ४ हजार रुपैयाँ धरौटीमा रिहा भएकी छन्।  काठमाडौंका प्रमूख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएका हुन्। काठमाडौंका सहायक प्रमूख जिल्ला अधिकारी कृृष्णबहादुर…

आस्था राउत सरकारी वकिलको कार्यालयमा

काठमाडौं, १४ माघ । गायिका आस्था राउतलाई सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ। प्रहरी हिरासतमा रहेकी गायिका राउतलाई मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो। राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी…

गायिका आस्था राउतलाई हिरासतमा राख्न अनुमति

काठमाडौं, १३ माघ । गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ। सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी गायिका राउतलाई काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् म्याद थपका लागि…

सांसद मनाङ्गे रिहा

पोखरा, १२ माघ। गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड धरौटीमा रिहा भएका छन्।मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार रिहा भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि…

सर्वाेच्च अदालतले भन्याे : अग्नि सापकोटा निर्दाेष छन्

काठमाडौं, १२ माघ। प्रतिनिधि सभाको उम्मेदवार रहेका नेता अग्नि प्रसाद सापकोटाविरुद्ध अदालतमा कुनै मुद्दा नरहेको पाइएको छ। नेकपाले निर्विरोध सभामूख बनाउने निर्णय गरेपछि सापकोटालाई युद्धकालिन मुद्दा भएका कारण सभामूख बनाउन नहुने भन्दै विरोध…

सर्वाेच्च अदालतकाे ठहर : अग्नि सापकोटा निर्दाेष छन्

काठमाडौं, १२ माघ। प्रतिनिधि सभाको उम्मेदवार रहेका नेता अग्नि प्रसाद सापकोटाविरुद्ध अदालतमा कुनै मुद्दा नरहेको पाइएको छ। नेकपाले निर्विरोध सभामूख बनाउने निर्णय गरेपछि सापकोटालाई युद्धकालिन मुद्दा भएका कारण सभामूख बनाउन नहुने भन्दै विरोध…

दीपक मनाङेमाथि म्याद थप

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि २ दिनको म्याद थप भएको छ। थप अनुसन्धान गर्नको लागि सांसद मनाङेमाथि म्याद थप भएको हो। नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई…

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको…

भ्रष्टाचार अनुसन्धानमा पाँच वर्ष हदम्यादको प्रस्ताव

काठमाडौँ। सरकारले भ्रष्टाचारजन्य कसुर अनुसन्धानमा पाँच वर्ष हद म्यादको व्यवस्था प्रस्ताव गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्दै सरकारले उक्त व्यवस्था गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

राष्ट्रियसभा निर्वाचन, आज रातिबाट मौन अवधि सुरु

काठमाडौं। आगामी बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि आज रातिबाट सुरु हुने भएको छ। निर्वाचन आयोगका अनुसार, सोमबार राति १२ पछि दल तथा तिनका उम्मेदवारको मौन अवधि सुरु हुनेछ। निर्वाचन आचारसंहितामा निर्वाचनको ४८ घण्टाअघिदेखि प्रचार…

निर्वाचन आचारसंहिता लागू

काठमाडौं। माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न सरकार, सार्वजनिक संस्थाका कर्मचारी, सेना, प्रहरी, कर्मचारी,…

कर्मचारी प्रशासनका विश्वका पाँच मोडेल के–के हुन् ?

काठमाडौं। हामीकहाँ कर्मचारी प्रशासनलाई स्थायी सरकार भन्ने गरिन्छ। तर, विश्वका सबै मुलूकमा यो मान्यता लागू हुँदैन। विश्वमा मुलतः कर्मचारी प्रशासनका पाँच आधारभूत मोडेल छन्, तिनै मोडेलका आधारमा कर्मचारी प्रशासन सम्बन्धी नीति तय हुन्छ। तर,…

आठ सह-सचिवको सरुवा, को-कँहा ?

काठमाडौं। सरकारले ८ सह-सचिवको सरुवा गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसिचव डा।रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन तर्फको सहसचिव शिवराम न्यौपानेलाई श्रम…

डीन र सहायक डीनलाई कार्वाहीको माग

काठमाडौं। काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्श्वविद्यालयका डीन र सह–डीनलाई कार्वाही गर्न माग गरेका छन्। विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति निन्दा गर्दै उनीहरुले डीन र सह–डीनलाई…

अब कर्मचारीको उमेर हदबन्दी कति ?

काठमाडौं, १६ पुस। निजामती कर्मचारीको अवकाश ५८ वर्षीय उमेर हदबन्दीलाई हटाउँदै पुनः ६० वर्ष कायम गराउने प्रयास थालिएको छ। विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा उमेर ६० बाट ५८ वर्ष झारिएको थियो। अहिले भने त्यतिबेला कायम गरिएको ५८ वर्षीय…

७७ जना डिएसपीको सरुवा, को–कहाँ पुगे (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ। कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले…

रमाना नहुने र हाजिर हुन नजाने कर्मचारीमाथि कारबाही

काठमाडौं, १५ पुस। प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई सरकारले कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र आयोगमा पत्राचार गरी प्रदेश र…

आयोग राष्ट्रियसभा निर्वाचनमा केन्द्रित

काठमाडौं। निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति तयारीका काम तीव्ररुपमा अघि बढिरहेको र आयोगको सम्पूर्ण ध्यान अहिले निर्वाचनमा केन्द्रित…

आँखा दान गर्ने कुलमान घिसिङको घोषणा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आँखा दानको घोषणा गरेका छन्। शनिबार तिलगंगा आँखा अस्पतालमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जली–सभामा उनले आँखा दान गर्ने…

प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन्। प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव…

अब कुनै पनि अवस्थामा राजतन्त्र फर्कन सक्दैन : शेखर कोइराला

बाँके, १० फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई जीवन्त राख्न महाधिवेशन आवश्यक रहेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘गुट र उपगुटमा डुबेको कांग्रेसलाई…

नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठक अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्न लागेको हो। बैठकमा सुशासनको सवालमा पार्टीभित्र देखिएको विचलनका साथै एमसीसी कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा…

अहिले सरकारमा जाने कुनै कुरा छैन : राजेन्द्र महतो

जनकपुरधाम। राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले जनताका मुद्दा सम्बोधन नभएसम्म सरकारका जान नसकिने बताएका छन्। महतोले संविधान संशोधन, रेशम चौधरीसहितको रिहाइ र आफ्ना कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता…

विप्लप नेकपाका जनपरिषद् प्रमूख पक्राउ

बेनी, १० फागुन। नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको (नेकपा) को म्याग्दी जिल्ला जनपरिषद् प्रमूख जगेन्द्रबहादुर पुन (जगत) पक्राउ परेका छन्। सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको (नेकपा) को म्याग्दी जिल्ला जनपरिषद् प्रमूख जगेन्द्रबहादुर…

सरकारको आमूल परिवर्तनको नारा लुटतन्त्रमा सीमितः कमल थापा

कैलाली। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आमुल परिवर्तनको नारा लुटतन्त्रमा सीमित भएको बताएका छन्। उनले अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार रहेको बताए। धनगढीमा शनिबार पत्रकार भेटघाटका क्रममा उनले भने, ‘राष्ट्रवादी…

एमसीसी परिमार्जनसहित अनुमोदन हुन्छ : प्रचण्ड

नवलपुर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी सम्झौतालाई परिमार्जनसहित अनुमोदन हुने बताएका छन्। नवलपुरमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा…

‘एमसीसी पास भए न्युयोर्कको कानून लागू हुन्छ’

काठमाडौं । नेकपाको कार्यदललेदअमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी यथास्थितिमै संसद्बाट अनुमोदन नगर्न सुझाब दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले शुक्रबार साँझ पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल…

एमसीसी पास नगर्न नेकपा कार्यदलकाे सुझाव

काठमाडौं, ९ फागुन। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अध्ययन कार्यदलले यथास्थितिमा एमसीसीको नेपाल कम्प्याक्ट संसदबाट पारित गर्न नहुने निष्कर्ष निकालेको छ। अध्ययनका लागि दोस्रो पटक १० दिन समय पाएको कार्यदलले नेकपा अध्यक्ष एव प्रधानमन्त्री…

कम्युनिस्टलाई बन्दुक चाहिँदैन, सत्ताले नै सिध्याउँछ : प्रचण्ड

काठमाडौं, ९ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले शुक्रबार भक्तपुरमा कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै राखेका धारणाको संपादित अंश।…

प्रतिनिधिसभा बैठक: काँग्रेसले अवरोध नगर्ने सम्भावना

काठमाडौं । लगातार स्थगित हुदै आएको प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु…

लाइसेन्स लिने उमेर हद बढाउने सरकारको तयारी

काठमाडौं, २७ माघ । सरकारले सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने उमेर हद बढाउने भएको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो। ‘सवारी तथा यातायात…

‘स्नातकोत्तर पढेर विदेशमा भाँडा माझ्नुपर्ने बाध्यता अन्त्य गर्छौं’

पर्वत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्नातक र स्नातकोत्तर पढेर रोजगारीका लागि विदेशमा भाँडा माझ्न जानुपर्ने बाध्यताको अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्। पर्वतको कुश्माबजारस्थित गुप्तेश्वर बहूमुखी क्याम्पसको…

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो दिन पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। कांग्रेसले अवरुद्ध गरेपछि माघ २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ। आइतबार दिउँसो १.४५ बजेबाट सुरु भएको बैठक प्रतिनिधिसभाको बैठक…

पन्ध्र वर्ष पुराना जहाज ल्याउन नपाइने

काठमाडौँ । १५ वर्ष पुराना जहाजको ल्याउन नपाइने भएको छ । सरकारले हवाई नीति, २०७६ को प्रारम्भिक मस्यौदा १५ वर्ष पुराना जहाजको आयातमा प्रतिबन्ध लगाउने गरी तयार पारेको हो । यसअघि २०६३ सालको हवाई नीतिमा २० वर्ष पुरानासम्मका जहाज आयात गर्न दिने…

काँग्रेसका उपसभापति गच्छदारको सांसद पद निलम्बित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति विजयकुमार गच्छदार सांसदबाट निलम्बित भएका छन् । संघीय संसद् सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी गच्छदार सांसदबाट निलम्बित भएको जनाएको हो । भ्रष्टाचार मुद्दा दायर हुनासाथ सांसद पद स्वतः निलम्बनमा पर्ने…

प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित

काठमाडौं, २४ माघ। प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको छ।नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टा स्थगित भएको हो। आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले…

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं, २४ माघ। शुक्रबार प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्न लागेको संघीय संसदका निमित्त महासचिव गोपालनाथ योगीले जानकारी दिए। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको थियो। कांग्रेस नेता…

बहुचर्चित मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, २३ माघ । पत्रकारले लाइसेन्स लिनुपर्ने व्यवस्थालाई हटाएर मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाबाट पारित भएको छ। राष्ट्रियसभाको बिहीबार बसेको बैठकले विधायन व्यवस्थापन समितिले विधेयकमा व्यवस्था गरेको पत्रकारले लाइसेन्स लिनुपर्ने…

गच्छदारको बचाउ गर्दै कांग्रेसले गर्‍यो संसद अवरोध

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरूद्ध गरेको छ। आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएकोले त्यसको विरुद्धमा संसद बैठक अवरुद्ध गर्नु परेको…

एक सय दुई स्थानीय तहले नाम, केन्द्र फेरे!

काठमाडौं । एक सय दुई स्थानीय तहले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । विभिन्न स्थानीय तहमा प्रदेश तथा केन्द्रीय सरकारलाई स्वीकार गर्नै गाह्रो हुने गरी केन्द्र तथा नाम फेर्ने प्रस्ताव परेको हो । रसुवाको पार्वतीकुण्ड गाउँपालिका…

सरकार ढाल्ने षड्यन्त्र: प्रधानमन्त्री ओली

काठमाडौं । सरकार ढाल्ने षड्यन्त्र भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आइतबार गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले सरकार ढाल्ने षड्यन्त्र भइरहेको अभिव्यक्ति दिएका हुन् । दुई वर्ष पुगेको अवसरमा संसद्लाई सम्बोधन गर्दै…

प्रदेश दुईमा सत्तारुढ सांसद कै असन्तुष्टि

काठमाडौं । प्रदेश दुईमा सत्तारुढ सांसदहरु पनि असन्तुष्टि व्यक्त गरेका छन् । दुई वर्षको अवधिमा सरकारको कामप्रति नागरिक समाज मात्र होइन सत्तापक्षकै सांसद खुसी देखिदैनन्। सरकारले दुई वर्ष उपलब्धीपूर्ण रहेको दावी गर्दा सरकारको दावी नै गलत भएको…

बालुवाटार जग्गा प्रकरण: सीआइबीमा ठगी मुद्दा दर्ता

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा ठगी आरोपमा विभिन्न व्यक्तिविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा जाहेरी दर्ता भएको छ। गृह मन्त्रालयले दिएको जाहेरी दर्ता गरेर सीआईबीले अनुसन्धान थालेको हो। जाहेरीमा मुछिएका…

सरकारी जग्गामा आँखा लगाए सैह्य हुँदैनः मन्त्री अर्याल

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताएकी छिन्। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि…

कालापानी क्षेत्रको भ्रमण गर्ने तयारीमा उपप्रधानमन्त्री पोखरेल

दार्चुला। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबारदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्रको…

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने तयारीमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा जानेभएका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसहित प्रधानमन्त्री ओली आज झापा जान लागेका हुन्। निर्माणधीन पूर्वाधारहरूको अजुगमन तथा स्थानीय जनतासँग छलफलका लागि…

‘दुई वर्षमा जाडोका कारण कसैले ज्यान गुमाउनु परेन’

काठमाडौं, ३ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा दुईवर्ष यता जाडोका कारण कसैले ज्यान गुमाउनु नपरेको बताएका छन्। संसदमा शनिबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृतवमा सरकार बनेसँगैं कठ्याङ्रिएर र शीतलहरका कारण कोही…

प्रदेश दुईका सांसदलाई डेढ करोडको ल्यापटप

काठमाडौं । प्रदेश दुईका सांसदका लागि प्रदेश सरकारले डेढ करोडको ल्यापटप खरिद गरेको छ । प्रदेशसभालाई पेपरलेस बनाउ भन्दै प्रदेश सांसदहरूका लागि महँगो ल्यापटप खरिद गरेको हो। प्रदेश २ सरकारले १०७ सांसदसहित केही कर्मचारीहरूका लागि डेढ करोड खर्चेर…

प्रधानमन्त्री ओलीको सम्बोधन आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले हिजो सम्बोधन गर्ने कार्यक्रम रहेको भनिए पनि राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण सम्बोधन आजको लागि…