राजनीति

‘सुशासनमा भरतपुर महानगर प्रशंसनीय’ : प्रमूख आयुक्त बास्कोटा

भरतपुर । संस्थागत सुशासनमा भरतपुर महानगर अघि बढिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले भरतपुर…

‘सुन तस्करसँग भेटेको समाचार कपोलकल्पित’ : आइजीपी खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले दुबई भ्रमणका क्रममा आफूले कुनै सुन तस्करसँग नभेटेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चार माध्यममा आइजीपी खनालले सुन तस्करसँग भेटेको समाचार आएपछि उनले उक्त आरोपको खण्डन गरेका हुन् ।…

नेकपाको सचिवालय बैठक सर्‍यो

काठमाडौं, १० मंसिर । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ । सोमबार बस्ने भनिएको बैठक थप गृहकार्य गर्नुपर्ने भएकाले भोलिसम्मका लागि सारिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकरी दिए । बैठक…

‘काँग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्‍यो’ : गगन थापा

चितवन, १० मंसिर । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले काँग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले सोमबार चितवनमा आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित…

राजपामा तिव्र विवाद, छुट्टाछुट्टै बैठक

काठमाडौं– नेतृत्व फेरिएसँगै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको छ । बहुमतको निर्णयको आधारमा महन्थ ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक तोकिएसँगै पार्टीमा विवाद चुलिएको हो । सरकारलाई दिएको समर्थनका बारेमा…

‘समृद्ध नेपाल नै हाम्रो एक मात्र सङ्कल्प हो’ : गृहमन्त्री

काठमाडौंँ, ९ मङ्सिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा निकायलाई राज्यले तोकेको कामलाई जिम्मेवारीपूर्वक निर्वाह गरी शान्तिसुरक्षालाई मजबुद बनाउन निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ…

पढ्नै तीन दिन लाग्ने काङ्ग्रेसको विधान मस्यौदा

काठमाडौं, १० मङ्सिर । नेपाली कांग्रेसको संघीय संरचना अनुसार संशोधित तथा परिमार्जित विधान मस्यौदा केन्द्रीय समितिमा पेश भएको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक महामन्त्री पुर्णवहादुर खड्काले आइतवार बसेको केन्द्रिय समिति बैठकमा उक्त…

‘प्रहरीका राम्रा काम पनि त हेरौं’ : सर्वेन्द्र खनाल

तनहुँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँबासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताएका छन् । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण…

‘राष्ट्रपतिले यो गाडी चाहिन्छ भनेर माग्नुभएको छैन’ : नेता पौडेल

काठमाडौं, ९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले चुनावको बेला जनतासामू गरेका प्रतिबद्धताअनुसार वर्तमान सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । यद्धपी उनले भयंकर गल्ती नै…

केन्द्रीय कार्यालयमा नेविसङ्घको धर्ना

काठमाडौं, ९ मंसिर । नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आइतबार नेपाली काँग्रेस पार्टी…