विजनेस

कस्तो छ काठमाडौं उपत्यकाको ‘पानी भण्डार’ ?

काठमाडौं। काठमाडौं उपत्यकाले दशकौंदेखि खानेपानीको अभाव खेपिरहेको छ। बढ्दो जनसंख्याको चाप, वातावरणीय प्रदूषण, अव्यवस्थित र अनियन्त्रित रुपमा बढ्दै गएको शहरीकरणका कारण खोलानाला तथा पानीका मुहानहरु सुक्दै गएको छन्। उपत्यकाको खानेपानी पूर्तिका…

सहकारीका सात अन्तर्राष्ट्रिय सिद्धान्त के–के हुन् ?

काठमाडौं। सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन्। आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक…

कृषि विकास बैंकले ५३ औं वार्षिकोत्सव मनाउँदै, वित्तीय परिसूचकमा उल्लेख्य सुधार

काठमाडौं, ५ माघ । कृषि विकास बैंकले ५३ औं वार्षिकोत्सव मनाउन गइरहेको छ। बैंकले एक वर्षमा वित्तीय परिसूचकमा उल्लेख्य सुधारसमेत गरेको छ। ५३ औं वर्षको पूर्वसन्ध्यामा आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अघिल्लो वर्षको पुस मसान्तसम्ममा…

वायुसेवा निगमका अध्यक्ष खरेलद्वारा राजीनामा

काठमाडौं, ५ माघ । नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार पर्यटनमन्त्री योगेश भट्टराईसमक्ष राजीनामा बुझाएका हुन्। झापाका खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा ३१ भदौ २०७५ मा मन्त्रिपरिषद्…

श्री एयरलाइन्स पनि घटायाे भाडा

जनकपुर। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जनकपुर-काठमाडौं हवाई उडानमा एयरलाइन्सहरुले भाडा घटाएका छन्। भाडा दर घटाउने प्रतिस्पर्धाले यात्रुलाई फाइदा पुगेको छ। बुद्ध एयरलाइन्सले भाडा घटाएर १ हजार ८ सय रुपैयाँ कायम गरेकोमा श्री एयरलाइन्सले…

पालुंगटारमा के गर्दैछन् बाबुराम र कुलमान ?

काठमाडौं। पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एउटै मञ्चमा उभिएका छन्। गोरखाको पालुंगटारमा मर्स्यांदी करिडोरको २२० केभी प्रसारण लाइनबारे विवाद…

रसुवा भन्सारले उठायो लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व

रसुवा। रसुवा भन्सार कार्यालय टिमुरेले लक्ष्यभन्दा ७७ प्रतिशत बढी राजस्व उठाएको छ। चालू आर्थिक वर्ष ०७६/७७ को पुसमा ४६ करोड ७८ लाख ९१ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको थियो। भन्सार प्रमुख पुण्यविक्रम खड्का अनुसार लक्ष्य भन्दा ७७…

अन्नपूर्ण बेसक्याम्पमा पहिरोले थुनिएका डेढ सयको उद्धार, हराएका ७ अझैं भेटिएनन्

पोखरा, ४ माघ । अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ जना अझै भेटिएका छैनन्। हिम पहिरोको कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। शुक्रबार देउराली भन्ने ठाउँमा हिम पहिरो…

कञ्चनपुरको बेलडाँडीमा बन मन्त्री तथा खानेपानी मन्त्रीबाट शुक्लाफाँटा प्रवेश द्वार शिलान्यास

कञ्चनपुर, ४ माघ । कञ्चनपुर जिल्ला स्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष (राष्ट्रिय निकुञ्ज) भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेश द्वारको शिलान्यास गरिएको छ। वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र खानेपानी मन्त्री बिना…

‘घरायसी लेनदेनको लागि ऋण कारोबार आवश्यक छ’

काठमाडौं, ४ माघ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार…