उत्पादन

सलह कीराको नोक्सानको क्षतिपूर्ति दिन माग

काठमाडौं। सलह कीराले नेपाली किसानको खेतीबाली नोक्सानी गरेको भन्दै फोर एच नेपालले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकार तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेको छ। फोर एच नेपालदवारा जारी गरेको प्रेस नोटमा भनिएको छ, कृषि…

उत्पादनलाई जोड दिँदै कृषकको सम्वृद्धिको निम्ति धान रोपाइँ

थम्मन थापा/ बागलुङ, १६ असार। पहिले पहिले हराभरा हुने हाम्रा खेतबारी आजकल बाँझो जमीनमा परिणत हुँदै गएका छन्। कृषितर्फ मानिसको आकर्षण कम हुँदै जानु र मानिसहरूको वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दै गएकोले कृषि उत्पादनमा निकै कमि आउन थालेको…

आज असार १५, राष्ट्रिय धान दिवस मनाइदै

काठमाण्डौं, १५ असार । मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइँदै छ। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो…

आँधीखोला गाउँपालिकाद्वारा सुन्तला, कागती र टिमुरका बिरुवा वितरण

स्याङ्जा, ९ असार। स्याङ्जाको आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला, कागती र टिमुरका बिरुवा वितरण गरेको छ। किसानहरूलाई ७ हजार ७ सय सुन्तला, ५ हजार कागती र १ हजार ३ सय टिमुर गरी…

आँधीखोला गाउँपालिकाद्वारा कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद

स्याङ्जा, ७ असार। स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ। यस कार्यले कृषि उत्पादनहरू बिक्री नभएर खेत बारीमै कुहिने, बिचौलीयाहरुले कम मूल्य दिने जस्ता समस्याहरूको अन्त्य भएर किसान दाजुभाइ, दिदी…

यस्ता छन् सिंचाइमार्फत् रोजगारी सिर्जना गर्ने कार्यक्रम

काठमाडौं, २० जेठ। सरकारले सिंचाइमार्फत् रोगजारी सिर्जना गर्ने कार्यक्रम ल्याएको छ। कोरोना भाइरस कोभिड-१९ का कारण स्वदेशमै रोजगारी गुमाएर विदेशबाट फर्कनेहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना हुने गरी बजेट व्यवस्था गरिएको हो। आगामी…

सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था…

काठमाडौं, १५ जेठ। सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने भएको छ। बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीलगायत राष्ट्रसेवकका…

उखु उत्पादक किसानलाई ९५ करोड बजेट

काठमाडौं। सरकारले फलफूलका बिरुवा उत्पादन गर्न १ करोड ५ लाख बजेट विनियोजन गरेको बताएको छ। बाँझो जग्गामा खेती गर्नेलाई कृषि औजार सहयोग गर्ने पनि सरकारले जनाएको हो। सरकारले उखु उत्पादक किसानलाई अनुदान दिन ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको…

सामूहिक कृषि खेतीमा आकर्षक बढ्दै

अस्मिना पाण्डे/ बुटवल, १५ जेठ। माघको महिना थियो। नजिकका २/४ जना जम्मा भयौं। कृषि खेती गर्ने योजना बन्यो। देशमा गरे के हुँदैन होला र पहिला गरौं भन्ने सल्लाह भयो। सल्लाह गर्दा गर्दै समूह १२ जनाको भयो। समूहको छ्लफल पछि पहिला ७ कट्ठा जग्गामा…

नेपाली चीयाको निर्यातमा भारतको अबरोध

इलाम, १४ जेठ,नेपाली चिया निर्यातमा भारतले अवरोध गरेको छ। बिगत वर्षहरुमा समेत चिया निकासीमा अवरोध गर्दै आएको भारतले पुनः चिया निकासीमा अवरोध गरेको हो। नेपाल भारतबीच सीमा बिबाद चर्किँदै जाँदा भारतले पुनः चिया निकासीमा अवरोध गरेको चिया…