पर्यटन

नेपाल भ्रमण वर्ष २०२० को प्रचार तिब्र

काठमाडौं, २८ कात्तिक। आसन्‍न नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उक्त कुराको जानकारी दिएका हुन्। 'आजदेखि…

बंगलादेशका राष्ट्रपति हमिदद्वारा फेवातालमा डुंगा सयर

पोखरा, २८ कात्तिक। बंगलादेशका राष्ट्रपति अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा पुगेका छन्। राष्ट्रपति हमिद आज बिहान ११ः४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए। पोखराको दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरा पुगेका…

दैनिक तीन हजारसम्म पर्यटक आउँछन् बुलबुलेमा

वीरेन्द्रनगर, २८ कात्तिक। सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ। गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन्। पछिल्लो…

सौराहामा ७१ देशका संरक्षणकर्मी जुटे

चितवन, २७ कात्तिक। भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ। भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन्। यसैलाई अवसरका…

पोखरामा आउने पर्यटन अब गाउँ–गाउँमा पुर्‍याउने : मन्त्री लम्साल

बलेवा, २७ कात्तिक। नेपाल भ्रमणमा आउने विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटकको समेत रोजाइ हो पोखरा शहर। आफैंमा सुन्दर पोखरा शहरमा रहेको फेवातालले पर्यटकको मन खिच्ने गरेको छ। तालैतालको शहर भनेर चिनिने पोखरामा आउने पर्यटकमध्ये कमैले…

मेला अवलोकन गर्नेलाई भाडामासमेत सहुलियत

रमश भुसाल\ सुनवल, २५ कार्तिक। प्रादेशिक औद्योगिक व्यापार मेलामा अवलोकनकर्ताहरुले भाडामासमेत सहुलियत पाउने भएका छन्। मेलालाई सफल बनाउनका लागि मध्य नेपाल कम्पनी प्रा.लि. र ई- रिक्सा व्यावसायी सुनवलले अवलोकनकर्ताहरुलाई भाडामा सहुलियत दिएर…

३५ करोड लगानीमा पोखरामा माउन्टेन लज सञ्चालन

पोखरा, २५ कात्तिक । पर्यटन वर्ष २०२० लाई लक्षित गरी पोखरामा पछिल्लो समय होटल र लज थपिँदै गएका छन्। नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अत्यधिक प्रयोग गरी बनाइएको लज बाराही ग्रुपले सन्चालनमा ल्याएको हो। पोखरामा ८ रोपनी जग्गामा ३५ करोड…

बरेङ गाउँपालिका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

बलेवा, २४ कात्तिक। बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ। गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरिएको हो।…

नेपाल आउने पर्यटक बढे

काठमाडौं, २३ कात्तिक। नेपाल आउने विदेशी पर्यटकको संख्यामा वृद्धि भएको छ। पर्यटन बोर्डका अनुसार अक्टोबर महिनामा १ लाख ४३ हजार ८ सय ७० जना पर्यटक नेपाल आएका छन्। यो गत वर्षको अक्टोबर महिनाको तुलनामा यस वर्ष १० प्रतिशतले बढी हो । जसमध्ये १…

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

सोलुखुम्बु, २२ कात्तिक। शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ। ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ। विभागका अनुसार आरोहण अनुमति…