पर्यटन

गुल्मी जिल्ला : एक संक्षिप्त परिचय

गुल्मी जिल्ला प्रदेश नं.–५ को शैक्षिक एवं पर्यटकीय दृष्टिले अग्रणी जिल्ला हो। प्राकृतिक सौन्दर्य र संस्कृतिले धनी मानिने गुल्मी जिल्ला शैक्षिक र सामाजिक दृष्टिले समेत त्यत्तिकै अग्रणी छ। यस जिल्लाको सदरमुकाम तम्घास रहेको छ। (१) जिल्लाको…

नेपालस्थित ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाइँदै

भरतपुर, १३ माघ। नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ। नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा ६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको हो। नेपालस्थित ६ वटा देशका राजदूत, युरोपेली संघका…

पर्यटन बोर्डमा बस्ताकोटी नै किन?

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रमूख कार्यकारी अधिकृत (सिईओ) छनोटमा निवर्तमान सिइओ जोशीलाई समेत पछि पार्दै छनोट समितिबाट नियुक्तिको लागि ३ जनामध्येमा सिफारिस हुन सफल गोरखा बारपाक-सुलिकोट गाउँपालीका वडा नम्बर ८ पन्द्रुङ जराङ निवासी दिपक…

फागुन १ देखि ३ गतेसम्म सडक खाना महोत्सव

रमेश भुसाल/ पश्चिम नवलपरासी, ८ माघ । पश्चिम नवलपरासीमा सडक खाना महोत्सव हुने भएको छ। होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ नवलपरासी र मदिरा व्यावसायी संघ नवलपरासीको संयुक्त अयोजनामा फागुन १ गते देखि ३ गते सम्म प्रथम सडक खाना महोत्सव हुने भएको…

दामनको पानोरमा रिसोर्टमा ८ पर्यटक अचेत अवस्थामा फेला

मकवानपुर, ७ माघ। मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन्। २ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन्। जिल्ला…

म्याग्दीका १२ प्रमुख पर्यटकीय गन्तव्य

म्याग्दी जिल्ला नेपालको रमणीय हिमाली जिल्ला हो। जिल्लाको सदरमुकाम बेनी बजार प्रवेश गरेदेखि नै यहाँको प्राकृतिक सौन्दर्यताले पर्यटकको मन लोभ्याउँछ। म्याग्दी जिल्ला मुस्ताङ र चीनको तिब्बतसम्मको प्रवेशद्वार पनि भएकाले यसको विशिष्ट महत्व छ।…

भक्तपुर दरबार क्षेत्रमा पुगिन् बेल्जियमकी राजकुमारी

काठमाडौं। नेपाल भ्रमणमा रहेकी बेल्जियमकी राजकुमारी अस्ट्रिडले ऐतिहासिक सहर भक्तपुरको अवलोकन गरेकी छन्। भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्दा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साथ दिएका थिए। 'बेल्जियमकी…

म्याग्दी जिल्ला : एक संक्षिप्त परिचय

म्याग्दी नेपालको गण्डकी प्रदेशमा पर्ने पहाडी जिल्ला हो। यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ। धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ। ‘म्याग्दी’ शब्दको…

श्री एयरलाइन्स पनि घटायाे भाडा

जनकपुर। पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै जनकपुर-काठमाडौं हवाई उडानमा एयरलाइन्सहरुले भाडा घटाएका छन्। भाडा दर घटाउने प्रतिस्पर्धाले यात्रुलाई फाइदा पुगेको छ। बुद्ध एयरलाइन्सले भाडा घटाएर १ हजार ८ सय रुपैयाँ कायम गरेकोमा श्री एयरलाइन्सले…

अन्नपूर्ण बेसक्याम्पमा पहिरोले थुनिएका डेढ सयको उद्धार, हराएका ७ अझैं भेटिएनन्

पोखरा, ४ माघ । अन्नपूर्ण बेसक्याम्पमा हराएका ७ जना अझै भेटिएका छैनन्। हिम पहिरोको कारण थुनिएका पदयात्री र पथप्रदर्शक भने २ सयको हाराहारीमा उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। शुक्रबार देउराली भन्ने ठाउँमा हिम पहिरो…