बैंक / बित्त

नेपाल बैंकको वार्षिकोत्सव : सडकमा कर्मचारीको प्रभातफेरि

पोखरा, ३० कार्तिक। नेपाल बैंक लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराले बैंकको ८३ औ वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले कार्तिक ३० गते शनिबार पोखराको पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, न्युरोड,…

तीन महिनामै अर्बमाथि नाफा कमाएको एनआईसीको अन्य सूचक कस्तो छ ?

काठमाडौं, ३० कात्तिक। एनआईसी एशिया बैंक (NIC Asia Bank Limited)  ले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अर्ब माथि मुनाफा कमाएको छ। बैंकले तिन महिनामा १ अर्ब ९६ लाख ५ हजार खुद मुनाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा…

आर्थिक अनुशासन कायम गराउन प्रतिवद्ध छु : अर्थमन्त्री

काठमाडौं, २९ कार्तिक। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनुशासन कायम गर्न आन्तरिक लेखापरीक्षणको भूमिका महत्वपूर्ण हुने बताएका छन्। महालेखा नियन्त्रक कार्यालयले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को आन्तरिक लेखापरीक्षणको एकिकृत वार्षिक…

तीन महिनामा रू ६९ करोड ८ लाख नाफा

काठमाडौं, २७ कात्तिक। एभरेष्ट बैंकले चालू आर्थिक वर्षको तीन महिनामा रू ६९ करोड ८ लाख नाफा कमाएको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो। बैंकको चुक्तापूँजी रू ८ अर्ब १० करोड छ। रिजर्भ कोषमा रू ६ अर्ब ९६ करोड…

किन सकेन बैंकले उत्पादनशील क्षेत्रमा लगानी गर्न

खस्यौली, २७ कात्तिक। रुपन्देहीको सैनामैनामा रहेका उद्योगी तथा व्यवसायीले उत्पादनशील क्षेत्रमा बैंकले लगानी गर्न नसकेको बताएका छन्। आज सैनामैनामा उद्योग वाणिज्य सङ्घको पाँचौँ साधरणसभामा उनीहरुले बैंकको चर्को र अस्थिर ब्याजदरका कारण उद्योगी…

ग्लोबल आइएमइ बैंकको बन्दीपुरमा नयाँ शाखा

काठमाडौं। ग्लोबल आइएमइ बैंकले प्रदेश ४ को तनहुँस्थित बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले तनहुँको बन्दीपुरमा नयाँ शाखा सञ्चालन ल्याएको हो। अब शाखा कार्यालयको संख्या १५० पुगेको छ। बैंकका ३० वटा राजश्व संकलन तथा एक्सटेन्सन…

डेपुटी गभर्नर श्रेष्ठमाथि छानबिन गर्न समिति गठन

काठमाडौं, १८ कात्तिक। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ।अनियमितताको आरोप लागेपछि श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको हो। आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठमाथि…

एनआइसी एसिया बैंकको ग्राहक बन्नुस्, दाँत चम्काउनुस्

काठमाडौं। एनआइसी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा‍‍.लि, त्रिपुरेश्वरबीच एनआइसी एसिया बैंकका सम्पूर्ण ग्राहकलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौता…

तिहारमा कुन कुन बैंक खुला छन् ?

काठमाडौं, ११ कात्तिक। सिंगै देश तिहारको माहोलमा झुमिरहेका बेला अधिकांस सरकारी र निजी कार्यालयहरु बन्द छन्। सरकारले तिहारका लागि ४ दिन सार्वजनिक बिदा दिएको छ। सार्वजनिक बिदा भएकाले प्राय बैंक तथा वित्तिय संस्था पनि चार दिन खुल्दैनन्। तर, यो…

राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

काठमाडौं, ९ कात्तिक। सहायक निर्देशकसहित ६७ जना कर्मचारीका लागि नेपाल राष्ट्र बैंकले विज्ञापन माग गरेको छ। केन्द्रीय बैंकले सूचना जारी गर्दै प्रशासनतर्फ २८ जना सहायक निर्देशक (अधिकृत तृतिय) र लेखातर्फ सहायक निर्देशक (अधिकृत तृतिय), लेखा…