रोजगार

विदेशी कामदारको संख्या बढ्यो नेपालमा

काठमाडौं, २३ मंसिर। नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ। श्रम ऐनमा ५ प्रतिशतमात्र विदेशी कामदार राख्नसकिने प्रावधान भए पनि परियोजना थपिएसँगै…

जापान नर्सिङ केयर गिभर परीक्षामा सबै फेल, भाषा परीक्षामा कति पास ?

काठमाडौं, १८ मंसिर। जापान सरकारले पहिलो चरणमा लिएको नर्सिङ केयर गिभरको परीक्षामा सबै परीक्षार्थी फेल भएका छन्। रोजगारीका लागि उचित गन्तव्य मानिएको जापानामा पहिलो चरणमा नर्सिङ केयर गिभरमा कोही जान नपाउने भएका छन्। जापान फाउन्डेसनले लिएको…

मलेसियाद्वारा नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण

काठमाडौं, १७ मंसिर। मलेसियाले ३१ हजार कामदारको मागको प्रमाणिकरण गरेको छ। मलेसियास्थित नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण गरेको छ। मलेसियास्थित नेपाली दूतावासका अनुसार नयाँ श्रम…

श्रम स्वीकृतिका लागि पुनः ई-टोकन सुरु

काठमाडौं, १६ मंसिर। वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ। वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई-टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा…

त्रिभुवन विश्वविद्यालयले माग्यो ७ सय बढी कर्मचारी (विज्ञापनसहित)

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी पदमा विज्ञापन खुलेको छ। त्रिवि सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो। उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक…

वैदेशिक रोजगारीमा हुने ठगीबाट कसरी बच्न सकिन्छ ?

काठमाडौं। वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीमा पठाउने सन्दर्भमा श्रम स्वीकृतिका लागि पेश गरिने कागजात प्रमाणहरु सत्य र तथ्यमा आधारित नभएको अवस्थामा वैदेशिक रोजगारीमा जाने कामदारहरु करार…

वैदेशिक रोजगारमा जानेले जान्नैपर्ने २२ कुरा

काठमाडौं। नेपालबाट अमेरिका, अस्ट्रेलिया र खाडी मुलूकहरुमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको संख्या दिनदिनै बढिरहेको छ। तर, वैदेशिक रोजगारीबारे पर्याप्त जानकारी नराख्दा वा बेवास्ता गर्दा विदेश गएर नेपाली कामदारहरु दुख पाउने गरेका छन्।…

लघुवित्तले निकाल्यो सूचना, अन्तर्वार्ताबाट कर्मचारी छानिने (विज्ञापनसहित)

काठमाडौं। चावहिलमा रहेको सिभिल लघुवित्त वित्तीय सहकारी संस्थाले दर्जनौंको संख्यामा कर्मचारी मागेको छ। संस्थाले कार्तिकको अन्तिम साता सूचना प्रकाशित गर्दै कर्मचारीको विज्ञापन खुलाएको हो। संस्थाले विभागीय प्रमूख, अनुगमन अधिकृत, शाखा कार्यालय…

२४ क्षेत्रमा निःशुल्क तालिम (सूचनासहित)

काठमाडौं, ६ मंसिर। राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले निःशुल्क रुपमा तालिम दिने भएको छ। केन्द्रको चौथो चौमासिक अवधिमा सीप अभिबृद्धि तालिम (एड्भान्स) र सीपमुलक तालिम (बेसिक) दिन लागेको हो। सीप अभिबृद्धि तालिमअन्तर्गत…

हात्तीसारको होटलमा कुकको जागिर खुल्यो

काठमाडौं। काठमाडौंको हात्तीसारमा रहेको एक होटलले कुकका लागि विज्ञापन मागेको छ। होटलले २ जना कुकको आवश्यकता रहेको जनाएको छ। कुकका लागि योग्य उम्मेदवारहरुले आवेदन गर्न सक्नेछन्। कुकका लागि नेपाली रु. २०००० भन्दा माथि तलव, खाने र बस्ने सुविधा…