रोजगार

यस्तो छ सरकारको युवा स्वरोजगार कार्यक्रम

रोल्पा, २६ असोज । युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन् । गाउँ युवाबिहीन हँुदा विकास गतिविधिमा असर देखिन थालेपछि…

मालपोत खाली भए पदपूर्ति गरिन्छ : मन्त्री अर्याल

काठमाडौं, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कार्वाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छिन् । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन…

फिल्ड छोडेर पढाई गर्दै पुननिर्माणमा खटिएका प्राविधिक कर्मचारी

काठमाडौं, २३ असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणले करार सम्झौता गरी सेवामा रहेका तर, तोकिएको स्थानमा नियमित रुपमा नखटिएका प्राविधिक कर्मचारीलाई कार्वाहीको सिफारिस गरेको छ । प्राधिकरणले विभिन्न स्थानमा खटाइएका कर्मचारीहरु शैक्षिक…

हाइटेक प्रविधि : यसरी फेरियो किसानको जिन्दगी

पर्वत, २० असोज । पर्वतको जलजला गाउँपालिका–८ का राजन सापकोटाले छ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउथे । वर्षभरि दुःख गर्दा पनि श्रमअनुसारको आम्दानी लिन नसक्दा निराश भएका उनीमा जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते उन्नत…

यसै वर्ष लाखौं युवालाई रोजगारी दिन्छौं : मन्त्री गोकर्ण विष्ट

काठमाडौँ, १४ असोज । सरकारले बेरोजगारीका कारण निराश, उदास र दिशाहीन बनेको युवा शक्तिलाई देश निर्माणको अभियानमा लगाउने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमार्फत सामाजिक न्याय प्रदान गर्ने, देशको आर्थिक विकासलाई माथि उठाउने र पूर्वाधार…

अख्तियार देखाएर विकास रोक्न दिन्नौं : प्रमूख आयुक्त घिमिरे

काठमाडौँ, १२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले कुनै पनि विकास निर्माणको काममा आयोग बाधक नभई साधक बन्न चाहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘सुशासन प्रवद्र्धन र विकास निर्माण कार्यमा…

रबर उद्योग सञ्चालन गर्ने प्रदेश सरकारको निर्णय

गोरखा १२ असोज । ४ वर्षअघि नै बन्द बन्द गोरखकाली रबर उद्योग सञ्चालन गर्न प्रदेश सरकारले चासो देखाएको छ । देशकै १ मात्र रबर उद्योग सञ्चालनका लागि सरकारले चासो देखाएको हो । गोरखा नगरपालिका १४ मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगले झन्डै ४…

क्याफेले फेरिएको जिन्दगी

अञ्जना भण्डारी नेपाल कमर्श क्याम्पसको गेटको नजिकै एउटा सानो क्याफे छ । जुन क्याफे सात जनाको परिवार चलाउने माध्यम बनेको छ । बिहान झिसमिसेमा गट्ट्ट गर्दै सटर खोलेको आवाज आउँछ । मान्छेहरु मस्त सुतिरहेको बेला प्रेम दाइ र शारदा दिदी भने बिहान…

महिलाहरुको लागि खुशीको खबर, उधम गर्न चाहने महिलालाई सहुलियत ऋण

सरकारले महिला उधमशिलता प्रबद्र्धनको लागि सहुलियत ऋण दिने भएको छ। यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आजदेखि लागू भएको हो । अर्थ मन्त्रालयले आजदेखि लागू हुनेगरी ल्याएको सहुलियतपुर्ण कर्जाका…

वायुसेवा निगममा मदन खरेल, किन राेजे अाेलीले खरेल ?

नेपाल वायुसेवा निगममा तीन दशक काम गरेका मदन खरेल दोस्रो पटक नेतृत्वमा पुगेका छन् । मन्त्रिपरिषद्ले खरेललाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको छ । उनी नेतृत्वमा पुगेसँगै अहिलेसम्म निगमको ककपिट सम्हालेका महाप्रबन्धक सुगतरत्न कंसाकारको…