विज्ञान-प्रविधि

आजदेखि अनलाइनमार्फत् नै श्रम स्टिकर जारी

काठमाडौं, २६ कात्तिक। वैदेशिक रोजगार विभागले आजदेखि अनलाइनमार्फत् नै श्रम स्टिकर (इ–स्टिकर) जारी गर्ने भएको छ। वैदेशिक रोजगारीमा जाने व्यक्तिको राहदानी टाँस्ने स्टिकरको सट्टा इ–स्टिकर जारी गर्न लागिएको विभागका महानिर्देशक डा. भीष्मकुमार…

फेसबुकले फेरि माग्यो माफी

एजेन्सीको । फेसबुकले फेरि एकपटक माफी मागेको छ। यो पटक आफ्नै कम्पनी भित्र रहेका जातिवादको समस्याका बारेमा फेसबुकले माफी मागेको हो। सिएनबिसीको एक रिपोर्ट अनुसार फेसबुककै १२ जना कर्मचारीहरुले बेनामी ब्लग पोष्टहरुमार्फत् आफूहरुमाथि जातीय रुपमा…

फेसबुकले किन फेर्‍यो लोगो ?

एजेन्सी। फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ। एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ। फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन्। यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा…

मोबाइल फोनमै १०८ मेगापिक्सेल क्षमताको क्यामेरा

चिनियाँ प्रविधि कम्पनी शाउमीले १०८ मेगापिक्सेलको क्यामेराजडित मोबाइल फोन सार्वजनिक गरेको छ। उक्त हाइरिजोल्युसन सेन्सर दक्षिण कोरियाली कम्पनी सामसङले विकास गरेको भएपनि उसकै आफ्नो उत्पादनमा भने यो 'फिचर' राखिसकेको छैन। चिनियाँ कम्पनीका…

प्लाज्मा विज्ञान सम्बन्धि एक दिने कार्यशाला (भिडियाे)

दाङ, १६ कात्तिक। विज्ञानको खोज अनुसन्धान सम्बन्धी विमर्श काठमाडौँमा नै थोरै हुने गर्दछ। मोफसलमा विरलै मात्र हुने गर्दछ। बाहिर पनि विज्ञानको बहस हुनु सह्रनिय काम हो। विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालले दाङको घोराहीमा प्लाज्मा…

फेसबुकले लगायो भान्टा र आरुमाथि प्रतिबन्ध

एजेन्सी। सोसल मिडिया प्लाटर्फम फेसबुक तथा इन्स्टाग्रामले भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको छ।सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको हो।योसँगै अब फेसबुक र इन्स्टाग्राममा भान्टा…

प्रविधिमा चीनकाे अर्काे फड्काेः फाइभ जी सेवा शुरू

काठमाडौं । चीनले फाइभ जी सेवा शुरू गरेर प्रविधिमा अर्काे छलाङ मारेकाे छ। चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा सुरु गरेपछि चीनले प्रविधिमा छलाङ मारेकाे हाे। चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र…

गलकोटमा पनि नेपाल टेलिकमको फोर जी सेवा शुभारम्भ

थम्मन थापा\ बागलुङ, १४ कात्तिक। नेपाल टेलिकमले आजदेखि गलकोट नगरपालिका २ थानामा रहेको नमस्ते मोवाईल टावरमा चौंथो पुस्ताको फोर जी सेवा सञ्चालनमा ल्याएको छ। ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलव मोवाईल डाटा ईन्टरनेट सुविधा उपलब्ध गराउने…

गुगलद्वारा कागजी फोन तयार, यस्ता छन् विशेषता

एजेन्सी। गुगलले एउटा खुसीको खबर ल्याएको छ। मोबाइलको लतमा फसेकाहरुका लागि लत छुटाउन गुगलले कागजी फोन तयार गरेको छ। गुगलका अनुसार यो पेपर फोन एक प्रकारको परीक्षण हो, जसले मानिसहरुलाई डिजिटल डिटक्सका लागि सहयोग गर्नेछ। गुगलले भनेको छ, हामीलाई…

श्रीमान श्रीमतीमाथि मोबाइलबाटै भइरहेको छ जासुसी 

श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ। स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा किन्न पाइन्छ। एकपटक कुनै मोबाइल वा…