विश्व

यमनमा क्षेप्यास्त्र आक्रमण, ७० सैनिकको मृत्यु

एजेन्सी । यमनमा क्षेप्यास्त्र आक्रमण भएको छ। क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ७० सैनिक मारिएका छन्। मरिब प्रान्तमा रहेको मस्जिदमा हुथी विद्रोहीहरुले गरेको आक्रमणमा परी शनिबार उनीहरुको मृत्यु भएको अस्पताल र सैनिक स्रोतले जानकारी दिएको छ ।…

अष्ट्रेलियाको धुवाँले पृथ्वीलाई एक चक्कर लगाउँदै

एजेन्सी। अष्ट्रेलियामा लागेको डढेलोको धुवाँले पृथ्वीलाई एक चक्कर लगाउने अमेरिकी अनुसन्धान संस्था नासाले बताएको छ। अष्ट्रेलियाको पूर्वीतटीय क्षेत्रबाट फैलिएको अनियन्त्रित डढेलोको धुँवा प्रशान्त महासागर हुँदै फैलिएको छ। नासाले अष्ट्रेलियाको…

कोरोना भाइरसबाट चीनमा करिब दुई हजार मानिस प्रभावित

बेइजिङ। चीनमा उत्पन्न भएको रहस्यमय भाइरसबाट प्रभावितहरुको संख्या सरकारी अधिकारीहरुले जानकारी गराइएभन्दा बढी भएको वैज्ञानिकहरुले जनाएका छन्। अहिलेसम्म त्यहाँ कोरोना भाइरस प्रभावित भएका ६० जना मानिस भएको निश्चित गरिए पनि बेलायती विज्ञले सो…

चीनमा एक बच्चा नीति खारेज, तर बढेन जन्मदर

एजेन्सी। चीनमा सन् १९७९मा लागू भएको ‘एक बच्चा नीति’ले देशका कम्तीमा पनि एक तिहाई अभिभावकका लागि समेटेको थियो। त्यो हिस्साले दोस्रो बच्चा पाउनको लागि ठूलो जरिवाना रकम तिनुपथ्र्यो। तर ग्रामिण भेगमा पहिलो बच्चा छोरी भए दोस्रो बच्चा पाउदा…

युक्रेनका प्रधानमन्त्री ओलेक्सीद्धारा राजीनामाको घोषणा

एजेन्सी। युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले पदबाट राजीनामाको घोषणा गरेका छन्। राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उनले राजीनामाको घोषणा गरेका हुन्। उनले अडियोमा आर्थिक विषयलाई लिएर…

युएई बस दुर्घटना, तीन नेपाली महिलाको मृत्यु (नामावलिसहित)

काठमाडौं, ३ माघ। युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ। बिहीबार दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन्। मृत्यु हुनेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्बर ३ की…

लामो समयदेखि आगलागी भएको अष्ट्रेलियाको क्षेत्रमा वर्षा

काठमाडौं, २ माघ। अष्ट्रेलियामा लामो समयदेखि आगलागी भएको क्षेत्रमा पानी परेको छ। देशको पूर्वी क्षेत्रमा पर्ने त्यस क्षेत्रमा बिहीबार वर्षा भएको र राहत महशुस गरिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर…

आबुधावीमा नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु

काठमाडौं, २ माघ। संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा नेपाली सवार मिनिबस दुर्घटनामा परेको छ। २४ जना सवार मिनिबसमा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार…

अमेरिका र चीनबीच व्यापार युद्धबारे के-के भयो सम्झौता ?

एजेन्सी। अमेरिका र चीनले व्यापार युद्धलाई केही खुकुलो बनाउने उद्देश्यसहित एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। संयुक्त राज्य अमेरिका र चीनले विश्व अर्थतन्त्रलाई नै प्रभावित तुल्याएको र आफूहरू बीचको व्यापार युद्धलाई केही खुकुलो बनाउने…

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं। बेल्जियमकी राजकुमारी एस्ट्रिड अनौपचारिक नेपाल भ्रमणमा आउने भएकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी बेल्जियमको सहयोगमा सञ्चालित दामियन फाउन्डेसनको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्। नेपाल भ्रमण…

चीनलाई ताइवानी राष्ट्रपतिको यस्तो चेतावनी

बीबीसी। ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले वास्तविकताको सामना गर्न तथा ताइवानप्रति सम्मान दर्शाउन आवश्यक रहेको बीबीसीलाई बताएकी छन्। बेइजिङबाट बढ्दो खतरामाथि केन्द्रित चुनावी अभियानपछि गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले…

को बन्दैछ नयाँ भारतीय राजदूत ?

काठमाडौं। छिमेकी भारतले नेपालमा पठाउने राजदूत अझै तय गर्न सकेको छैन। विगतमा विशेष परिस्थितिबाहेक ४/६ महिनापहिले राजदूतको विषयमा निर्णय गर्दै आएको थियो। यसपटक त्यस्तो विशेष परिस्थिति छैन। विदेश मन्त्रालयमा नेपाल आउन चाहनेको सूची बढेकै कारण…

८० देशमा रहेका भारतीय दूतावासमा एनआरएनद्वारा ज्ञापनपत्र 

काठमाडौं, १ मंसिर। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्शामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेपछि विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन्। विश्वभरका नेपालीले भारतीय अतिक्रमणको कडा विरोध गरेका छन्। विश्वभरका…

एनआरएनले भन्याे : ‘भारतले विश्वभरका नेपालीसँग दुश्मनी माेल्याे’

काठमाडौं, २२ कात्तिक। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भू-भागका रुपमा देखाएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।…

यस्तो बन्यो गोरखामा नमूना बस्ती

काठमाडौं, २० कात्तिक। गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको लाप्राकमा नमूना बस्तीको निर्माण कार्य सकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) को पहल र लगानीमा उक्त नमूना बस्ती निर्माण भएको हो। एनआरएनका तात्कालीन…

‘एनआरएनकाे सम्पूर्ण ध्यान लगानी भित्र्याउन केन्द्रित गर्नेछु’

काठमाडौं, २ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन्।शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा…

एनआरएनएको सम्मेलन सम्पन्न, यस्ता छन् १२ बुँदे घोषणापत्र

काठमाडौं, २ कात्तिक। सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नवौँ…

‘आज हारकाे शिक्षाले भविष्यमा जित्नेछु’

काठमाडौं, २ कात्तिक २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सचिव पदकी उम्मेद्वार शुष्मा राईले आफू पराजीत भएपनि निर्वाचनबाट आएको परिणामलाई सहज रुपमा लिएको भन्दै सवैलाई धन्यवाद दिएकी छिन्। लामो समयदेखि एनआरएनएको अभियानमा लाग्नुभएकी…

एनआरएनए निर्वाचन : कुन पदमा काे निर्वाचित ? (सूचिसहित)

काठमाडौं, १ कात्तिक। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचन सकिएकाे छ। निर्वाचन सकिएसँगै हिजाे शुरु भएकाे मतगणना पनि आज बिहान सकिएकाे छ। निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन…

एनआरएन अध्यक्षमा कुमार पन्त निर्वाचित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष विजयी भएका छन्। पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि थिए। तर, मतगणनाको…

एनआरएनएको मतगणना जारी, आचार्यलाई पछि पार्दै पन्त अगाडि

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना अहिले जारी रहेकाे छ। अहिलेसम्मकाे मतगणनामा कुमार पन्त अगाडि रहेका छन्। एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पार्दै अग्रता लिएका हुन्। ४० प्रतिशत…

एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कसले लिँदैछ अग्रता ?

काठमाडौं, १  कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना कार्य भइरहेकाे छ। अहिलेसम्म ४० प्रतिशत मतगणना सकिएको बताइएकाे छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन । बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान…

युएई बस दुर्घटना, तीन नेपाली महिलाको मृत्यु (नामावलिसहित)

काठमाडौं, ३ माघ। युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ। बिहीबार दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन्। मृत्यु हुनेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्बर ३ की…

आबुधावीमा नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु

काठमाडौं, २ माघ। संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा नेपाली सवार मिनिबस दुर्घटनामा परेको छ। २४ जना सवार मिनिबसमा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार…

पोर्चुगलमा एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु

काठमाडौं, २८ पुस। पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको आइतबार मृत्यु भएको छ। कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाउदा दुबै दाजुभाई समुन्द्री छालमा…

कतारले दियो ९ नेपालीलाई आममाफी

काठमाडौं, १० पुस। विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवसको अवसर पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ…

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन, यस्तो छ नयाँ तालिका

काठमाडौं, २९ मंसिर। मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त भएको छ। मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन् ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय…

बेलायतमा उधौली पर्व (फोटोफिचर)

बिमला लिम्बु/लण्डन। किराँत राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भव्य रुपमा सम्पन्न भएको छ। धामी (नाक्छुङ) द्वारा पानीपूजा, चुला (सुप्तुलुङ) पूजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ। बेलायतमा भएका चार जना धामी (नाक्छुङ) लाई किराँत…

कति नेपाली कामदार कालोसूचीमा ?

काठमाडौं, २४ मंसिर। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्। गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि…

विश्व प्रजातान्त्रिक युवा मञ्चको उपाध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं । विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई)को २०औँ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित भएका छन्। साइप्रसमा भएको मञ्चको अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो।…

ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन

डिसी। अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्। नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट…