अन्तर्राष्ट्रिय

१०४ वर्षीया महिलाले घरमै उपचार गरेर कोरोना जितिन्

काठमाडौं। १०४ वर्षिया एक महिलाले कोरोना विरुद्धको लडाईं जितेकी छन्। इंग्ल्यान्डको केन्टमा रहेकी महिलाले घरमै बसेर उपचार गराइरहेकी उनी पछिल्लो तीन हप्तादेखि उठ्न सकेकी थिइनन्। उनलाई श्वास लिनमा गाह्रो भएको थियो। तर बृद्ध उमेरको बावजुद पनि…

रुसमा कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास

एजेन्सी। रुसमा कोरोनाविरुद्व चार प्रकारका खोप उत्पादनको तयारी गरिरहेको छ। कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास गरिरहेकोे छ। रुसी मन्त्री मिखाइल मुराशकोले यसबारे जानकारी दिइसकेका छन्। कुल १७ मध्ये प्रभावकारी मानिएको चारवटा…

भारतमा आज एकैदिन २६ हजार थपिए कोरोना संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन्। यो संख्या दैनिक संक्रमित…

मन्त्रिपरिषद बैठकमा बिरामी परेका प्रधानमन्त्री कोलाबालीको निधन

काठमाडौं, २५ असार। मन्त्रिपरिषद बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ। मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो मृत्यु भएको हो। गएको मे २…

इन्डोनेसियामा शक्तिशाली भूकम्प

जकार्ता। इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ। इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्। सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको भूकम्प…

अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन घोषणा

काठमाडौं, २३ असार। अस्ट्रेलियाको मेलबर्नमा फेरि लकडाउन घोषणा गरिएको छ। भिक्टोरिया राजयका प्रिमियर डेनिअल एन्ड्र्युले मंगलबार कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै मेलबर्नमा ६ साता लकडाउन गरिने घोषणा गरेका हुन्। यो लकडाउन बुधबार मध्यरातिदेखि…

अब विस्तारवादको युग सकियो : नरेन्द्र मोदी

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान भारतको उत्तरी सीमा लेह पुगे र त्यहाँ सीमामा तैनाथ सैनिकलाई सम्बोधन गरेका छन्। उनले आफ्नो सम्बोधनमा १४ कोरको बहादुरी दुनियाँको हरेक ठाउँमा फैलिएको बताएका बताए। उनले सम्बोधनका…

फ्रान्सका प्रधानमन्त्री फिलिप्पद्वारा पदबाट राजीनामा

काठमाडौं। फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिप्पले पदबाट राजीनामा दिएका छन्। उत्तरी शहर ला हाभ्रेको मेयरको रूपमा छनौट भएको केही दिनपछि उनले राजीनामा दिएका हुन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको कार्यालयले जनाएअनुसार फिलिपले आफूले…

स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु

तेहरान। इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको बिस्फोट र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरुमा १५ जना पुरुष र ४ जना महिला रहेका छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य…

मेलबर्नमा फेरि लकडाउन

काठमाडौं। अस्ट्रेलियाले दोस्रो सबैभन्दा ठूलो शहर मेलबर्नमा एक पटक फेरि लकडाउन लागू गर्ने घोषणा गरेको छ। कोरोना भाइरसबाट संक्रमित हुने दर रोक्नको लागि फेरि लकडाउन घोषणा गर्ने भएको हो। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बुधबार…