एनआरएन

एनआरएनले भन्याे : ‘भारतले विश्वभरका नेपालीसँग दुश्मनी माेल्याे’

काठमाडौं, २२ कात्तिक। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि) ले भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भू-भागका रुपमा देखाएकोप्रति गम्भीर आपत्ति जनाएको छ ।…

यस्तो बन्यो गोरखामा नमूना बस्ती

काठमाडौं, २० कात्तिक। गत २०७२ वैशाख १२ गते गएको महाभूकम्पको केन्द्रविन्दु रहेको गोरखाको लाप्राकमा नमूना बस्तीको निर्माण कार्य सकिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन) को पहल र लगानीमा उक्त नमूना बस्ती निर्माण भएको हो। एनआरएनका तात्कालीन…

‘एनआरएनकाे सम्पूर्ण ध्यान लगानी भित्र्याउन केन्द्रित गर्नेछु’

काठमाडौं, २ कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन्।शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा…

एनआरएनएको सम्मेलन सम्पन्न, यस्ता छन् १२ बुँदे घोषणापत्र

काठमाडौं, २ कात्तिक। सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नवौँ…

‘आज हारकाे शिक्षाले भविष्यमा जित्नेछु’

काठमाडौं, २ कात्तिक २ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सचिव पदकी उम्मेद्वार शुष्मा राईले आफू पराजीत भएपनि निर्वाचनबाट आएको परिणामलाई सहज रुपमा लिएको भन्दै सवैलाई धन्यवाद दिएकी छिन्। लामो समयदेखि एनआरएनएको अभियानमा लाग्नुभएकी…

एनआरएनए निर्वाचन : कुन पदमा काे निर्वाचित ? (सूचिसहित)

काठमाडौं, १ कात्तिक। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व अन्तर्राष्ट्रिय सम्मेलनको निर्वाचन सकिएकाे छ। निर्वाचन सकिएसँगै हिजाे शुरु भएकाे मतगणना पनि आज बिहान सकिएकाे छ। निर्वाचनमा अध्यक्ष पदमा कुमार पन्त विजयी भएका छन् । निर्वाचन…

एनआरएन अध्यक्षमा कुमार पन्त निर्वाचित

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष विजयी भएका छन्। पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन्। मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि थिए। तर, मतगणनाको…

एनआरएनएको मतगणना जारी, आचार्यलाई पछि पार्दै पन्त अगाडि

काठमाडाैं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना अहिले जारी रहेकाे छ। अहिलेसम्मकाे मतगणनामा कुमार पन्त अगाडि रहेका छन्। एनआरएनए स्रोतका अनुसार, पन्तले आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई ७० मतले पछि पार्दै अग्रता लिएका हुन्। ४० प्रतिशत…

एनआरएनएको ४० प्रतिशत मतगणना सकियो, कसले लिँदैछ अग्रता ?

काठमाडौं, १  कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना कार्य भइरहेकाे छ। अहिलेसम्म ४० प्रतिशत मतगणना सकिएको बताइएकाे छ । यद्यपि, निर्वाचन समितिले यसको आधिकारिक जानकारी भने दिइसकेको छैन । बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान…

एनआरएनए मतगणनास्थलमा हंगामा !

काठमाडौं, १ कात्तिक। विभिन्न विवादकाबीच सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनावपछि पनि मतगणनास्थल बाहिर हंगामा भएको छ ।अध्यक्षका प्रत्यासी कुल आचार्य र उनका प्रतिनिधिलाई मतगणना भएको स्थलमा छिर्न नदिएकोमा उनका समर्थकले हंगामा…