प्रबास

युएई बस दुर्घटना, तीन नेपाली महिलाको मृत्यु (नामावलिसहित)

काठमाडौं, ३ माघ। युएईको अबुधावीमा भएको मिनिबस दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये तीन जना नेपाली रहेको पुष्टि भएको छ। बिहीबार दुर्घटनामा ज्यान गुमाउने तीन जना नेपाली महिला रहेका छन्। मृत्यु हुनेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्बर ३ की…

आबुधावीमा नेपाली सवार मिनिबस दुर्घटना, पाँचको मृत्यु

काठमाडौं, २ माघ। संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधाबीमा नेपाली सवार मिनिबस दुर्घटनामा परेको छ। २४ जना सवार मिनिबसमा पाँच जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले २४ जना सवार…

पोर्चुगलमा एकै घरका दुई नेपाली दाजुभाईको मृत्यु

काठमाडौं, २८ पुस। पोर्चुगलमा समुन्द्री किनारमा माछा मार्दा छालले बगाएर एक घरका दुई नेपाली दाजुभाईको आइतबार मृत्यु भएको छ। कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्दै गर्दा दुबैलाई समुन्द्री छालले बगाउदा दुबै दाजुभाई समुन्द्री छालमा…

कतारले दियो ९ नेपालीलाई आममाफी

काठमाडौं, १० पुस। विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवसको अवसर पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ…

मलेसियास्थित नेपाली दूतावासको कार्यालय समय परिवर्तन, यस्तो छ नयाँ तालिका

काठमाडौं, २९ मंसिर। मलेसियास्थित नेपाली राजदूतावासको कार्यालय समय परिवर्त भएको छ। मलेसिया सरकारले कागजातविहीन वा अवैधानिक भइ मलेसियामा बसेका विदेशी नागरिकलाई आफ्नो देश फिर्ता हुन् ल्याएको आममाफी कार्यक्रमको सहजीकरणका लागि कार्यालय समय…

बेलायतमा उधौली पर्व (फोटोफिचर)

बिमला लिम्बु/लण्डन। किराँत राई यायोक्खा बेलायतको आयोजनामा साकेला उधौली भव्य रुपमा सम्पन्न भएको छ। धामी (नाक्छुङ) द्वारा पानीपूजा, चुला (सुप्तुलुङ) पूजा सम्पन्न गरेपछि साकेला पुज्ने गरिन्छ। बेलायतमा भएका चार जना धामी (नाक्छुङ) लाई किराँत…

कति नेपाली कामदार कालोसूचीमा ?

काठमाडौं, २४ मंसिर। वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन्। गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि…

विश्व प्रजातान्त्रिक युवा मञ्चको उपाध्यक्षमा भुसाल निर्वाचित

काठमाडौं । विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई)को २०औँ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित भएका छन्। साइप्रसमा भएको मञ्चको अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो।…

ह्वाइट हाउस अगाडि भारतविरुद्ध प्रदर्शन

डिसी। अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले ह्वाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण विरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्। नेपालमा भारतको चौतर्फी व्यापक विरोध भैरहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडि रहेको लाफेएट…