समाचार

सेवाग्राहीलाई हानि गरे तलब कट्टा गरिने

काठमाडौं, २ मंसिर । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पुर्‍याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव भएको छ । सरकारले…

आमा समूहको समाजसेवा : विद्यालयलाई एक लाख, मन्दिरलाई ५० हजार

थम्मन थापा/बागलुङ, २ मंसिर। गाउँगाउँमा दिदीबहिनी आमाहरु एकीकृत रुपमा समूह गठन गरी समाजको समृद्विमा लागेका छन्। आमा तथा महिला समूहको स्थापना गरी समाजमा हुने हरेक सामाजिक गतिविधिमा जोडिएका छन्। पछिल्लो समय महिला समूहहरुले थुप्रै उल्लेख्य…

साप्ताहिक राशिफल (मंसिर १ देखि ७ गतेसम्म)

मेष राशि : साताको सुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवम जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवम आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जिवनमा सामान्य वादविवाद,…

३६ लाख रकमसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ

काठमाडौं १ मंसिर । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँ रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आज बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको…

जन्मदर्ता लिन सदरमुकाम जानु पर्ने बाध्यता

उपेन्द्र न्यौपाने\ सिञ्जा, १ मंसिर । मुगु जिल्लाको राराछायानाथ नगरपालिका वडा नम्बर ८ का बासीन्दाले जन्मदर्ताको प्रमाणपत्रसमेत पाउनको लागि मुगु जिल्लाको सदरमुकाम कोगमगडी जानपर्ने बाध्यता रहेको स्थानीयबासी विष्णु रावतको गुनासो छ। उनका अनुसार…

पर्सामा भीषण आगलागी, ठूलाे क्षति भएकाे अनुमान

पर्सा, १ मंसिर । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्कीदा पर्सामा ठूलो संख्यामा चौपायाको मृत्यु भएको छ। पटेर्वासुगौली गाउँपालिका २ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ वटा खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवा जलेर मरेका छन्।…

प्रहरी हिरासतबाट भाग्दा सैनिककाे ज्यान गयाे

चितवन, १ मंसिर । प्रहरीको नियन्त्रणमा रहेका एक सैनिक जवानको मृत्यु भएपछि अवरुद्ध पृथ्वी राजमार्ग ३ घण्टापछि खुलेको छ। इच्छाकामना- ५ मुग्लिन घर भएका सैनिक जवान २८ वर्षीय राम कँडेलको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि स्थानीयले मध्यान्ह १२…

‘मेडिकल कलेजले विद्यार्थीलाई रगत तान्ने भाँडो बनाए’

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्नुपर्ने बताएका छन्। सरकारलाई छक्काएर गोप्य ढंगले मेडिकल कलेजले विद्यार्थीबाट शुल्क लिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठगी…

नेविसंघद्वारा माइतीघरमा प्रदर्शन: ‘गो ब्याक इण्डिया, गो ब्याक चाइना’

काठमाडौं, १ मंसिर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नपाली भूमि अतिक्रमणको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहको नेतृत्वमा भूमि अतिक्रमणविरुद्ध…

नायिका पूजा किन भेट्न पुगिन् पूर्वराजालाई ?

काठमाडौं, १ मंसिर। चलचित्र छायाँकनमा व्यस्त रहेकी नायिका पूजा शर्माले पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन्। राज परिवारलाई किन भेट्न पुगिन् पूजा शर्मा भन्ने चाहिँ केहि खुलाइएको छैन,…