समाज

आलमको बहस सकियो, केही बेरमा आदेश

काठमाडौं, २९ कात्तिक। रौतहटको फरदवामा बम विष्फोट, ज्यान मार्ने उद्योग र कत्र्तब्य ज्यान सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ। उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस…

कस्ताे छ आलमले अदालतमा दिएकाे बयान ?

काठमाडौं, कात्तिक। रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमले जिल्ला अदालतमा बयान दिएका छन्। बयानमा आलमले घटना नै नभएकाे बताएका छन्। जिल्ला अदालत रौतहटमा थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले…

काठमाडौं महानगरद्वारा खुलामञ्चका टहरामा ताला

काठमाडौं, २९ कात्तिक। अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका टहरामा ताला लगाइएको हो। पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा…

प्रहरी जवान द्विवेदी पक्राउ, निलम्बन गर्ने तयारी

महोत्तरी, २९ कात्तिक। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्। चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा प्रहरी जवान पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन…

लुम्बिनीमा समाचार महोत्सव

लुम्बिनी, २९ कात्तिक। नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ। लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म…

विप्लवका दाइ अस्पताल भर्ना, के भयो उनलाई ?

काठमाडौं, २९ कात्तिक। प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता चन्द्रबहादुर चन्दलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। जिल्ला प्रहरी कार्यालय, दाङका…

किशोरीलाई भगाएर विवाह गरेको आरोपमा एक किशोर पक्राउ

उदयपुर जिल्लाको कटारी नगरपालिका ६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने किशोर कटारी नगरपालिका ६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ।…

विप्लव नेकपाका जाजरकोट इञ्चार्ज प्रहरी नियन्त्रणमा

जाजरकोट, २९ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ…

तरुण दलको बन्दले जनजीवन प्रभावित

नेपालगञ्ज, २९ कात्तिक। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ। आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो। तरुण दल बाँके जिल्ला समितिले…

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि

काठमाडौं, २९ कात्तिक। तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ। अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक…

काठमाडौं महानगरद्वारा खुलामञ्चका टहरामा ताला

काठमाडौं, २९ कात्तिक। अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ। काठमाडौंको खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका टहरामा ताला लगाइएको हो। पटक-पटक अतिक्रमणको चपेटामा पर्दै आइरहेको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा…

वडाध्यक्षका दुई उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं, २९ कात्तिक। आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष…

असन्तुष्ट जनप्रतिनिधिले अध्यक्षलाई बुझाए ज्ञापनपत्र

महेश सिंह\ सिरहा, २८ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्भव साहसमक्ष वडा अध्यक्ष तथा स्थानीयहरुले ज्ञापन पत्र बुझाएका छन्। गाउँपालिकाको कार्यालयबाट पटक पटक नियक कानून विपरीत काम भइरहेकोभन्दै त्यस्ता कार्य रोक्न माग…

आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

वीरगंज, २६ कात्तिक। प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले संविधानले दिएको अधिकार…

प्रदेश मन्त्री रावलद्वारा राजीनामा

धनगढी, २४ कात्तिक। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले ठगीको आरोप लागेपछि राजीनामा दिएका छन्। आइतवार रावलले मूख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। मन्त्री रावलमाथि जिल्ला…

अब कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

धनुषा, २४ कात्तिक। अब आन्तरिक पर्यटनमा जाँदा प्रदेश नम्बर २ मा कार्यरत निजामती कर्मचारीहरुले एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानून बनाएको हो। प्रदेश स्तरिय निकायका…

स्थानीय तहमा नेकपा र काङ्ग्रेसले लगायो उम्मेदवार टुंगो

बैतडी, २४ कात्तिक। आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो। वडाध्यक्ष रिक्त…

‘अन्य प्रदेशका मूख्यमन्त्री बन्द कोठाभित्र मात्रै बोल्छन्, म मञ्चमै बोल्छु ’

जनकपुरधाम, २४ कात्तिक। प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश २ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश २ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका…

भक्तपुर उपनिर्वाचनः कांग्रेसका कृष्ण भँडेलले दिए उम्मेदवारी

भक्तपुर, २१ कात्तिक। प्रदेशसभा सदस्यका लागि भक्तपुर २ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरुले यो चुनाव जनमत संग्रह पनि भएको बताए। कांग्रेस…

दाङ उपनिर्वाचनः कांग्रेसका केशव आचार्यको उम्मेदवारी दर्ता

घोराही, २१ कात्तिक। दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत…

‘बारी खन्दा देखेको सपनाले १७ वर्ष पार लायाे’

पार्वती बस्नेत/काठमाडौं ५ कात्तिक। नेपालीहरुको दोस्रो ठूलो महान् चाड तिहार नजिकिएको छ। तिहार नजिकिएसँगै फूल व्यवसायीहरु आ–आफ्नो बजार कसरी लिने भन्नेमा व्यस्त भएका छन्। तिहार फूल व्यवजसायीका लागि महत्वपूर्ण चाड हो। किनभने यो समय फूलको…

देवीदेवताका मूर्ति कुँद्ने एक अब्बल मूर्तिकार पूर्ण बहादुर

प्रेम पौडेल उज्जवल/चितवन। चितवनको माडी नगरपालिका–६ स्थित रामराज्यपुरका पूर्ण बहादुर बिक मूर्ति कुँद्न अब्बल छन् । सानै उमेरदेखि विभिन्न देवी देवीताको मूर्ति बनाउने र ढुङगालाई खोपेर आकृति दिलाउन सक्ने उनको कला रहेको थियो । भारतको…

‘ऋणको डर देखाएर रेलमार्ग रोक्न मिल्दैन’

प्रकाश सिलवाल र ज्ञानेन्द्र न्यौपाने, काठमाडौँ, २५ असोज (रासस)। विनाशकारी भूकम्पपछि अवरुद्ध हुन पुगेको नेपाल–चीनबीचको प्राचीन व्यापारिक रसुवागढी नाकाको व्यवस्थित सञ्चालनका लागि चिनियाँ पक्षले मितेरी पुलको पुनःनिर्माण गरिसकेको छ। नेपाली…

‘आयातित संस्कारकाे प्रभावले दशैं ‘दशैं’जस्ताे रहेन’

काठमाडौं। दशैं नजिकिएसँगै मानिसहरु उत्साहित देखिन्थे। खुसीको माहोल हुन्थ्यो। त्यो बेलाको सम्झना गर्दा अहिले पनि आनन्द महसुुुस हुन्छ। दशैंको माहोलमा परम्परागत रुपमा मनाइँदै आएको दशैंका तौरतरिका विषयमा कुरा गर्दा साहित्यकार मनीराज जोशीले…

आजभाेलिकाे दशैं : उमङ्ग र रहर बिनाको दशैं

काठमाडौं। दशैं भनेपछि मनमा एक किसिमको उर्जा पैदा हुन्छ। त्यसमा पनि बाल्यकालमा दशैंको मस्ती नै बेग्लै हुन्थ्यो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व। दशैंका कुरा आउँदा बाल्यकालको सम्झना ताजा हुन्छन्। कति…

प्रेममा असफल भएपछि सडकमा बास, अहिले आश्रममा, पहिले सरकारी जागिरे

काठमाडौँ, १९ साउन। दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो। काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब…

यूनेस्कोको ४० औं महासभा बैठक सुरु

काठमाडौं, २७ कात्तिक। संयुक्त राष्ट्र सघकों शैक्षिक वैज्ञानीक तथा सांस्कृतिक संगठन (UNESCO) को ४० औं महासभाको बैठक यूनेस्को मुख्यालय फ्रान्सको पेरिसमा सुरु भएको छ। एक सय ९३ राष्ट्रको प्रतिनिधित्व रहेको महासभा बैठकमा नेपालको तर्फबाट शिक्षा,…

मेडिकल कलेजद्वारा झण्डै ३ अर्ब गैरकानूनी शुल्क असुली गरेको ठहर

काठमाडौं, २६ कात्तिक। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा २ अर्ब ८५ करोड रुपैयाँ गैरकानूनी रुपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउँछौं : मन्त्री पोखरेल

काठमाडौं, २५ कात्तिक। तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजहरुलाई शुल्क फिर्ता वा समायोजन गर्न शिक्षा मन्त्रालयले १५ दिनको अन्तिम अल्टिमेटम दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क…

राष्ट्रिय शिक्षा नीति मौलिकतारहित भएको आरोप

काठमाडौं, २४ कात्तिक। सरकारले हालै जारी गरेको राष्ट्रिय शिक्षा नीति २०७६ मौलिकतारहित रहेको मौलिक जरोकिलो पार्टीले जनाएको छ। उक्त नीति मन्त्रिपरिषद्ले यही कात्तिक १८ गते स्वीकृत गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कात्तिक २१…

अभिभावकसँग शुल्क लिएमा उजुरी लाग्ने

बझाङ, २४ कात्तिक। बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन। संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क…

नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन

पोखरा, २२ कात्तिक। नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ। युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी पकली इटहरीले यो तालीम प्रदान गरेको हो। बङ्गलादेशमा सन २०११ तालीम लिएका २५ मध्ये अहिले १९ जनाबाट सशस्त्र प्रहरी…

१५ कलेजको अनुमति खारेज, कुन–कुन परे ? (सूचिसहित)

काठमाडौं। सरकारले १५ निजि कलेजहरुको सम्बन्धन खारेज गरेको छ। शिक्षा मन्त्रालयले दिएको जानकारीअनुसार सरकारी नियमको अवज्ञा गर्ने १५ कलेजको अनुमति खारेज गरिएको हो। सम्वन्धन खारेज भएका कलेजहरुले धरौटी नबुझाएको, नवीकरणका लागि आवेदन नदिएको,…

राष्ट्रिय शिक्षा नीति पारित, यी हुन् प्रमूख विशेषता

काठमाडौं। कार्तिक १८ गते बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रिय शिक्षा नीति पारित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गीरिराजमणि पोखरेलले पेश गरेको नीति मन्त्रीपरिषद बैठकले पारित गरेको हो। बिहीबार शिक्षा मन्त्रालयले एक प्रेस…

स्थानीय तहलाई शिक्षक नियुक्तिकाे अधिकार

काठमाडौं, २१ कात्तिक। मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको छ। गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले यो नीति स्वीकृत गरेको हो। यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अब आवाश्यक्ताअनुसार शिक्षक नियुक्त गर्न सक्ने…

अन्नपूर्ण मोडल कलेजमा अभिमुखिकरण कार्यक्रम

रुपन्देही, १९ कात्तिक। अन्नपूर्ण मोडल कलेज वुटवलमा दुई दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ। अष्ट्रेलियन विश्वविद्यालय र नेपाली विश्वविद्यालयमा हुने पठनपाठनको समियता मिलाई क्रेडिट ट्रान्सफर गर्न मिल्ने विषयहरु पहिचान गर्ने तथा पाठ्यक्रम,…

लुम्बिनीमा समाचार महोत्सव

लुम्बिनी, २९ कात्तिक। नेपालको पर्यटकीय गन्तव्यको केन्द्र लुम्बिनीमा सङ्घीयतापछिको पत्रकारिता विषयमा समाचार महोत्सवको आयोजना गरी सम्पादक र पत्रकारहरुबीच बृहत छलफल हुने भएको छ। लुम्बिनी प्रेस क्लबको आयोजनामा आगामी मङ्सिर १ गतेदेखि ३ गते सम्म…

किशोरीलाई भगाएर विवाह गरेको आरोपमा एक किशोर पक्राउ

उदयपुर जिल्लाको कटारी नगरपालिका ६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने किशोर कटारी नगरपालिका ६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ।…

‘कालापानी सीमा विवाद संवादबाट टुंग्याउ’

काठमाडौं, २९ कात्तिक । चीनले नेपाल र भारतबीचको जारी सीमा विवादका विषयमा पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ। भारतले हालै जारी गरेको नयाँ नक्शामा नेपाली भूमि कालापानी क्षेत्र आफ्नोतिर पारेको छ। नेपालमा त्यसको चर्को विरोध भइरहेको छ। चीनले…

जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

काठमाडौं, २८ कात्तिक। सल्यानको त्रिवेणी गाउँपालिका ४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। मृत्यु हुनेमा फलावाङका ६० वर्षकी कृष्ण देवी परियार र ५९ वर्षीय यज्ञी थापाको घटनास्थलमै मृत्यु…

सुर्खेतका पत्रकार शर्माको उपचारका क्रममा ज्यान गयो

काठमाडौं,। २८। सुर्खेतका पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ। ५ वर्षदेखि सुर्खेतबाट सक्रिय पत्रकारिता गरिरहेका दैलेखका पत्रकार शर्माको उपचारका क्रममा निधन भएको हो। संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव समेत रहेका पत्रकार शर्मा…

भेरी नगरपालिकालाई छुवाछुतमुक्त नगर घोषणा गर्ने तयारी

जाजरकोट, २७ कात्तिक। भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त नगरपालिका घोषणाको गरिने भएको छ। जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहल कदमी लिने पहिलो नगरपालिका हो। आगामी जेठ २१ गते जातयि छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणा…

नेपाल : गाैरवशाली इतिहास र संक्षिप्त परिचय

भौगोलिक अवस्थिति नेपाल एक दक्षिण एसियाली हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग…

नेपाल–चीन सीमा : सगरमाथाको उचाइ र पिल्लरको विषयमा नै अस्पष्टता

काठमाडौं, २८ कात्तिक। नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन् नसकेको पाइएको छ। सन् २००७ पछि अनुगमन संयन्त्र बन्न नसक्दा सीमाको अवस्था अद्यावधिक हुन् नसकेको हो। नेपाल चीनबीच प्रत्येक १० वर्षमा संयुक्त अनुगमन…

सवारी दुर्घटनामा दुईको ज्यान गयो

रमेश भुसाल\ २७ कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्नेमा ना ४ ख ४५०४ नम्वरको ट्रक अनियन्त्रीत भइ करिव २५ मिटर तल खस्दा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक पश्चिम नवलपरासीको सुनवल १३ का नरबहादुर गुरुङ र ट्रक धनि…

माडीमा राष्ट्रियस्तरको प्रस्तर मूर्ति कार्याशाला जारी

प्रेम पौडेल उज्ज्वल/  चितवन, २७ कात्तिक। चितवन माडीको सोमेश्वरगढी क्षेत्रमा राष्ट्रियस्तरको प्रस्तर मूर्ति कार्याशाला जारी छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको संयुक्त आयोजनामा गत कार्तिक २२ गतेबाट सञ्चालित कार्यशालामा…

आलमको बहस सकियो, केही बेरमा आदेश

काठमाडौं, २९ कात्तिक। रौतहटको फरदवामा बम विष्फोट, ज्यान मार्ने उद्योग र कत्र्तब्य ज्यान सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ। उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस…

कस्ताे छ आलमले अदालतमा दिएकाे बयान ?

काठमाडौं, कात्तिक। रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमले जिल्ला अदालतमा बयान दिएका छन्। बयानमा आलमले घटना नै नभएकाे बताएका छन्। जिल्ला अदालत रौतहटमा थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले…

प्रहरी जवान द्विवेदी पक्राउ, निलम्बन गर्ने तयारी

महोत्तरी, २९ कात्तिक। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्। चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा प्रहरी जवान पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन…

विप्लव नेकपाका जाजरकोट इञ्चार्ज प्रहरी नियन्त्रणमा

जाजरकोट, २९ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ…

तरुण दलको बन्दले जनजीवन प्रभावित

नेपालगञ्ज, २९ कात्तिक। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ। आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो। तरुण दल बाँके जिल्ला समितिले…

आलम प्रकरण : सुरक्षा माग्न अदालत गए पीडित

रौतहट, २८ कात्तिक। राजपुर बमकाण्डका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमका मानिसहरुबाट असुरक्षीत रहेको भन्दै उक्त घटनाका पीडितले सुरक्षाको माग गरेका छन्। राजपुर बमकाण्डका घाइते गौरीशंकर राम चमारले सुरक्षाको माग गर्दै जिल्ला…

भन्सार छली नेपाल ल्याउँदै गरेको समान बरामद

काठमाडौं, २७ कात्तिक। रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ डण्डाबाट म्ंगलबार एपीएफ टोलीले करिव एक लाख १४ हजार रुपैयाँ बराबरको चोरी पैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउदै गरेको एक लाख १४ हजार…

जबर्जस्ती करणी अभियोगमा शिक्षक विक पक्राउ

चितवन, २७ कात्तिक। माडी नगरपालिका ५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले…

वडाध्यक्ष छविलाल पक्राउ

धनगढी, २६ कात्तिक। कैलालीको मोहन्याल गाउँपालिका ५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका छन्।कार्यालय सहयोगी तुलसरा सिंजालीलाई निर्घात कुटपिट गरेको आरोपमा वडाध्यक्ष हौजाली पक्राउ परेका हुन्। पीडित महिलाले वडाध्यक्ष हौजालीले आफूमाथि…

रौतहटको मठिया प्रहरी चौकीमा बम विस्फोट

गौर, २६ कात्तिक। रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विस्फोट भएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एक जना प्रहरी कर्मचारीका अनुसार आज दिउँसो २ : ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो । विस्फोटबाट १ जना प्रहरी जवान…

विप्लवका दाइ अस्पताल भर्ना, के भयो उनलाई ?

काठमाडौं, २९ कात्तिक। प्रहरी हिरासतमा रहेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका नेता चन्द्रबहादुर चन्दलाई प्रहरीले अस्पतालमा भर्ना गरेको छ। मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। जिल्ला प्रहरी कार्यालय, दाङका…

एक जनाको आँखाको नानीले चार जनालाई दृष्टि

काठमाडौं, २९ कात्तिक। तिलगंगा आँखा अस्पतालले नेपालमै पहिलोपटक एक व्यक्तिको आँखाको नानीबाट चार जनालाई दृष्टि दिन सकिने प्रविधि भित्रिएको छ। अस्पतालबाट अहिलेसम्म १५ जनाको आँखाको नानी ६० जनामा प्रत्यारोपण गरिएको प्रतिष्ठानका आँखा बैंक…

फेरि मिर्गौला फेर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं, २९ कात्तिक । विरामीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरुले सुझाएका छन्। त्यसैले उनले बालुवाटरबाटै नियमित काममा सक्रियता बढाएका छन्। समाचारमा एक मन्त्रीलाई उल्लेख गर्दै प्रधानमन्त्री…

जाजरकोटमा हेलिकप्टरबाट गर्भवतीको उद्धार

जाजरकोट, २८ कात्तिक। जाजरकोटको छेडागाड नगरपालिका ९ की ४७ वर्षीय पाना कामीको उद्धार गरिएको छ। यही कात्तिक २५ गते सुत्केरी हुने मिति चिकित्सकले दिएको भए पनि बुधबारसम्म सुत्केरी हुन नसकेपछि ४७ वर्षीय कामीको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत…

धनगढीमा नवजात शिशु बचाउन ‘सुसार’ कार्यक्रम

धनगढी, २७ कात्तिक। मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार गरी शिशु मृत्युदर घटाउन सेती प्रादेशिक अस्पताल धनगढीमा ‘सुसार‘ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र क्यानाडाको ‘गोल्डेन कम्युनिटी’ को…

अमेरिकन डाक्टर एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

उपेन्द्र न्यौपाने\ सिञ्जा, २७ कात्तिक । हाडजोर्नी सेवा निःशुल्क रुपमा प्रदान गर्न अमेरिकन डाक्टर कर्णाली पुगेका छन्। अमेरिकाको ओरिगन राज्यकोे रोजवर्ग सहरका ५८ वर्षीए माइकल डेविड भेन एनरोय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल…

डा. केसीका कुन माग राम्रा छन् ? : दुर्गा प्रसाई

काठमाडौं, २६ कार्तिक । बि.एण्ड.सि मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले  डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनै पनि जायज नभएको जिकिर गरेका छन्। यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनले दाबी गरे। मंगलबार रिपोर्टर्स क्बल…

मधुमेह रोगसम्बन्धी बृहत सम्मेलन बिहीबार

काठमाडौं, २६ कात्तिक। नेपालमा बढ्दै गएको मधुमेह रोगको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मधुमेही समाजले शिक्षाविद्को सहभागितामा मधुमेहीसम्बन्धी बृहत सम्मेलन बिहीबार आयोजना गर्ने भएको छ। काठमाडौं महानगरपालिकासँगको…

सिसडोलको फोहोर व्यवस्थापन कार्य शुरु

काठमाडौं, २६ कात्तिक। काठमाडौं महानगरपालिकाले विगत १३ वर्षदेखि सिसडोलमा थुपारिएको फोहरको अन्तिम व्यवस्थापन कार्य शुरु गरेको छ। लामो समयदेखि व्यवस्थापन हुननसकेको फोहर महानगरपालिकाले अहिले माटोले पुरेर व्यवस्थापन गर्न थालेको हो। महानगरको…

डा. केसीलाई काठमाडौं ल्याउने प्रयास असफल, कस्तो छ स्वास्थ्य ?

डडेल्धुरा, २५ कात्तिक। सातादिनदेखि डडेल्धुरामामा अनसनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यवस्था बिग्रदै गएपछि काठमाडौं लैजाने तयारी गरिएको छ। तर केसीले काठमाडौं जान मानिरहेका छैनन्। उनलाई काठमाडौं लैजान हेलिकप्टर डडेल्धुरा पुगेको छ।…