प्रदेश/स्थानीय तह

आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

वीरगंज, २६ कात्तिक। प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले संविधानले दिएको अधिकार…

प्रदेश मन्त्री रावलद्वारा राजीनामा

धनगढी, २४ कात्तिक। सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले ठगीको आरोप लागेपछि राजीनामा दिएका छन्। आइतवार रावलले मूख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन्। मन्त्री रावलमाथि जिल्ला…

अब कर्मचारीले घुम्न जाँदा थप एक महिनाको तलब पाउने

धनुषा, २४ कात्तिक। अब आन्तरिक पर्यटनमा जाँदा प्रदेश नम्बर २ मा कार्यरत निजामती कर्मचारीहरुले एक महिनाको थप तलब सुविधा पाउने भएका छन्। आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानून बनाएको हो। प्रदेश स्तरिय निकायका…

स्थानीय तहमा नेकपा र काङ्ग्रेसले लगायो उम्मेदवार टुंगो

बैतडी, २४ कात्तिक। आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा प्रमुख राजनीतिक दलहरुले आफ्नो उम्मेदवार टुङ्गो लगाएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस दुवैले उम्मेदवारको टुङ्गो लगाएको हो। वडाध्यक्ष रिक्त…

‘अन्य प्रदेशका मूख्यमन्त्री बन्द कोठाभित्र मात्रै बोल्छन्, म मञ्चमै बोल्छु ’

जनकपुरधाम, २४ कात्तिक। प्रदेश २ का मूख्यमन्त्री लालबाबु राउतले सरकारको दोहोरो चरित्रका कारण प्रदेश २ नेपालमै छ कि छैन भन्नेमा शंका लागेको बताएका छन्। ‘संघीय सरकारको दाहोरो चरित्रका कारण प्रदेश २ नेपालमा छ कि छैन ?’, उनले प्रश्न गरे, ‘शंका…

भक्तपुर उपनिर्वाचनः कांग्रेसका कृष्ण भँडेलले दिए उम्मेदवारी

भक्तपुर, २१ कात्तिक। प्रदेशसभा सदस्यका लागि भक्तपुर २ ‘ख’मा हुने उपचुनावमा नेपाली कांग्रेसका कृष्णप्रसाद भँडेलले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्तापछि आयोजित सभामा कांग्रेसका नेताहरुले यो चुनाव जनमत संग्रह पनि भएको बताए। कांग्रेस…

दाङ उपनिर्वाचनः कांग्रेसका केशव आचार्यको उम्मेदवारी दर्ता

घोराही, २१ कात्तिक। दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि नेपाली कांग्रेसका केशव शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ। उनको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत…

सुदूरपश्चिम प्रदेशप्रमुख त्रिपाठीद्वारा पदभार ग्रहण

कैलाली, २१ कात्तिक। सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख शर्मिला कुमारी पन्त (त्रिपाठी)ले पदभार ग्रहण गरेकी छन्। उनले आज पदभार ग्रहण गरेकी हुन्। प्रदेश प्रमुख त्रिपाठीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले…

काठमाडौं महानगरद्वारा नयाँ विद्यालय खोल्न अनुमति नदिने

काठमाडौं, २१ कात्तिक। हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको छ। विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन…

अस्थायी शिक्षक पक्राउ

जनकपुरधाम, १९ कात्तिक। प्रदेश नम्बर २ को मूख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न पुगेका अस्थायी शिक्षकहरुलाई प्रहरीले पक्राउ गरेको छ। शिक्षण सेवाबाट मुक्त गरिएपछि आन्दोलनमा रहेका अस्थायी शिक्षकहरुले आफ्ना मागको सुनुवाइका लागि आज मूख्यमन्त्री…