TRENDING
Lokpati - Best News Portal of Nepal
शनिबार, मंसिर २८, २०७६
काठमाडौं। भूमध्य सागरको वायुको प्रभावले देशभरि नै ठन्डी बढेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा…
कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस आज बिहान दुर्घटना हुँदा त्यसमा रहेका ३० सेना घाइते भएका छन्।
ना ६ ख ४०४ नंको बस आफै अनियन्त्रित…
हिमपातले लाप्राक बस्ती पुननिर्माणको काम रोकियो
गोरखा, २७ मंसिर। हिउँले ढाकेपछि निर्माणाधिन एकिकृत नमुना बस्ती पुननिर्माणको काम रोकिएको छ। धार्चे गाउँपालिका ४ लाप्राकस्थित गुप्सीपाखामा निर्माणाधिन एकिकृत नमुना बस्ती पुननिर्माणको काम रोकिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकका…
प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी
काठमाडौं, २७ मंसिर । पत्रकारले प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन्। काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै आन्दोलनमा उत्रिएका पत्रकारले काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी…
काठमाडौंका पहिलो मेयर जनकमान श्रेष्ठको निधन
काठमाडौं। काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ। श्रेष्ठको निधन विहान ७ बजे टेकुस्थित आफ्नै निवासमा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित श्रेष्ठको…
चितवनमा फेरि बस दुर्घटना, १३ घाइते
चितवन, २७ मंसिर । चितवनमा बस दुर्घटना भएको छ। राप्ती नगरपालिका ६ हर्दीमा आज भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन्। विरगञ्जबाट नारायणगढतर्फ आइरहेको बा ३ ख ८४९० नम्बरको बस आफूैँ अनियन्त्रित भई पल्टिदा बसमा सवार २३ जना मध्य १३ जना घाइते…
काठमाडौंमा हल्का वर्षा, चन्द्रागिरिमा हिउँ
काठमाडौं। भूमध्य सागरको वायुको प्रभाव नेपालका विभिन्न भूभागमा परेको छ। न्यूनचापीय प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको छ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भएको जल तथा मौसम विज्ञान…
काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ। पिकनिकका लागि हिडेंको बस भक्तपुरको घ्याम्पेडाँडामा दुर्घटना भएको हो।
दुर्घटनामा २२ जना घाइते भएका छन्। जसमध्ये २ जना सख्त छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका…
देशभर मौसममा बदली, कहिले हुन्छ सुधार ?
काठमाडौं। पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। महाशाखाले शुक्रबार बिहान जारी गरेको बुलेटिनअनुसार आज देशका केही स्थानमा हल्का वर्षा हुने…
प्रधानमन्त्रीको जिल्लामा लोकतान्त्रिक समूह विजयी
झापा। साना शहरी खानेपानी तथा सरसफई उपभोक्ता संस्थाको निर्वाचनमा संयुक्त लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ। लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेद्वार जलकुमार गुरुङ ८ सय ५० मतको अन्तरले विजयी भएका हुन्। मतगणनाको अन्तिम मत परिणाम…
सर्वाधिक लोकप्रिय