समाज

चट्याङ, हावाहुरीसहित असिनापानी पर्ने

काठमाडौं, ४ बैशाख । विहीबार देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरीसहित असिनापानी पर्ने सम्भावना रहेको छ । मेघ गर्जरनसहित वर्षाको सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको हो । जल तथा मौसम विभागले विहीबारसम्म मुलुकका विभिन्न भागमा…

आगलागीबाट ४८ लाख बढीको क्षति

काठमाडौं, ०४ वैशाख । धादिङ, सप्तरी, भक्तपुर र पर्सामा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४८ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धादिङको थाक्रे गाउँपालिका–५ दामेचौर बस्ने ईन्द्रबहादुर तामाङको घरमा मंगलबार दिउँसो ग्यास…

राप्ती नदीमा छाडियो एक सय गोही

चितवन, ४ बैशाख। चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १सय घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ। यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७ सय ८५ पुगेको छ। विगत १६ वर्षदेखि सो प्रजनन…

समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठको निधन

काठमाडौं, ४ बैशाख । नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको मृत्यु भएको छ । बरिष्ठ पत्रकार श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार मृत्यु भएको हो । उनको बुधबार बिहान ११ बजे ४९ मिनेटमा निधन…

पत्रकार महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौं, ४ बैशाख। नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। पत्रकारलाई पक्राउ गरेर विद्यतुीय कारोबार ऐन लगाएको विरोधमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको हो। ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटक- पटक पक्राउ गर्ने क्रम…

आगलागीबाट ३५ लाख बराबरको धनमाल नष्ट

काठमाडौं, ०३ वैशाख। दाङ, कन्चनपुर, खोटाङ, सुनसरी, ओखलढुङ्गा र मोरङका विभिन्न स्थानमा आगलागी हुँदा करिब ३४ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दाङको राप्ती गाउँपालिका–७ छोड्के सिसहनिया बस्ने ८० वर्षीया जिउरखन चौधरीको फुसको…

सवारी दुर्घटनामा सातको मृत्यु

काठमाडौं, ३ वैशाख । नवलपरासी (पश्चिम), रौतहट, मुगु, धनुषा, उदयपुर, खोटाङ र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ नदुवा चोकस्थित महेन्द्र राजमार्गमा बा.९१ प ३१८०…

गोरखा केन्द्रबिन्दु भई भूकम्प

गोरखा, ३ बैशाख। मंगलबार पनि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदागोरखा केन्द्रबिन्दु भई भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४.५ रिक्टरस्केलको रहेको छ। केन्द्रका अनुसार यो…

मिस्टर प्लस साइज नेपालको लागि आवेदन खुल्ला

काठमाडौं, ०३ वैशाख । मिस्टर प्लस साइज नेपालको आवेदन खुल्ला गरिएको छ । मोडल सङ्ग्स नेपालले ग्लोरी मिडियासँगको सहकार्य माझ उक्त सौन्दर्य प्रतियोगिता संचालन गर्न लागेको हो । “मिस्टर प्लस साइज नेपाल, २०१९” सौन्दर्य प्रतियोगितामा १६ देखि ५५…

सार्वजनिक यातायातमा पनि स्मार्ट कार्ड

काठमाडौं, ३ बैशाख। काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा स्मार्ट यात्रु कार्डमार्फत भाडा तिर्ने व्यवस्था गरिने भएको छ। काठमाडौं महानगरपालिकाले ऐन बनाएरै सार्वजनिक सवारीमा टिकट प्रणाली अनिवार्य गरेको छ। २४ चैतमा महानगरले…