समाज

साउना बाथमा थापा दम्पतीको ज्यान गयो

काठमाडौं । हेल्थ क्लबमा साउना बाथ गर्न जादाँ ललितपुरका एक दम्पतीको निधन भएको छ। बुधबार साँझ ललितपुर महानगरपालिका १४ नखिपोटका हस्तकुमार गुर्बाजु थापा र नेत्र पुनको ज्यान गएको हो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा…

एमसीसी खारेज गर्न पाेखराका बुद्धिजीवीहरुकाे माेर्चाबन्दी

कास्की, १६ माघ। संगम सांस्कृतिक मञ्ज नेपालको आयोजनामा अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) खारेज अभियान कार्यक्रम गरिने भएको छ।  पोखराको पृथ्वीचोकमा माघ १८ गते शनिबार दिँउसो एक बजे खारेज अभियान कार्यक्रम गरिने भएको हो। शुक्रबार पोखरा…

बोराले च्यापिएर एकै परिवारका चारको मृत्यु

भैरहवा, १६ माघ। भैरहवाको गल्लामण्डीमा बोराले च्यापिएर चार जनाको ज्यान गएको छ। सिद्धार्थ नगरपालिका ६ मा मंगलबार राती सुतेको बेलामा खादको बोराले च्यापिएर एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ३० वर्षीय सहजात…

ललितपुरमा नुहाउने क्रममा एक दम्पतीको मृत्यु

ललितपुर, १६ माघ । ललितपुरमा नुहाउने क्रममा एक दम्पतीको मृत्यु भएको। बुधबार राति ललितपुरको एक फिटनेश सेन्टरमा साउना नुहाउने क्रममा एक दम्पतीको मृत्यु भएको हो। तिखेदेवलस्थित फिट एण्ड फाइन एरोबिक फिटनेसको बाथरुममा नुहाउन गएका दम्पत्तीको…

बिहे गरे क्रिकेटर सोमपाल कामीले

काठमाडौं, १६ माघ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सोमपाल कामीले विवाह गरेका छन्। सोमपालले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार राजधानीको एक मन्दिरमा विवाह गरेका हुन्। क्रिकेटर सोमपालले चार वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका…

विद्याकी देवी सरस्वतीको पूजा आज

काठमाडौं । हरेक वर्ष माघ शुक्लपञ्चमीको दिनमा मनाइने सरस्वती पूजा आज विभिन्न देशभर पूजाआराधाना गरी मनाइदैछ । श्रीपञ्चमीमा विद्याकी देस सरस्वतिको पू गरेमा सरस्वती खुशी भई विद्या दिने मान्यता रहि आएको छ । देशभरका सरस्वतीको मन्दिर तथा…

होटल ग्राण्ड भिलामा बंगलादेशी व्यापारीको शव फेला

काठमाडौं, १५ माघ। काठमाडौंमा बंगलादेशी नागरिक मोहिद्दिन अहमदको ज्यान गएको छ। सोल्टीमोडको होटल ग्राण्ड भिलाको ११४ नम्बर कोठामा उनको शव भेटिएको हो। ४५ वर्षीय अहमद ट्राभल एजेन्सी सञ्चालक हुन् । अहमद क्यासिनोका नियमित ग्राहक भएको बताइएको छ।…

आज काठमाडौंमा कहाँ कहाँ जान्छ बत्ती ?

काठमाडौं, १५ माघ। काठमाडौंको केही क्षेत्रमा बुधबार दिनभर बत्ती जाने भएको छ। बसुन्धारा, श्रीटोल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जानकारी दिएको हो। महाराजगञ्ज वितरण केन्द्रको बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको…

तनावग्रस्त सुर्खेत बजारमा कर्फ्यु आदेश

सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यु लगाएको छ। मंगलवार बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि वीरेन्द्रनगर बजार तनावग्रस्त बनेको थियो। टिपरको ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको…

सुर्खेतमा गोली चल्यो, आठ घाइते

सुर्खेत। वीरेन्द्रनगरमा टिप्परले किचेर एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरी गोली चलाएको छ। कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्यु भएको थियो। जिल्ला…