सुरक्षा/अपराध

बढी शूल्क लिएर कम स्पीड दिने इन्टरनेटमाथि चितवन प्रहरीको निगरानी

भरतपु, २ कार्तिक। उपभोक्ताबाट बढी स्पीडको शूल्क लिएर कम स्पीडको इन्टरनेट सेवा प्रदान गर्ने सेवा प्रदायक कम्पनिमाथि चितवन प्रहरीले निगरानी बढाएको छ। भरतपुर र चितवन जिल्लामा नै उपभोक्तामाथि बढी शूल्क लिएर कम स्पीडको इन्टरनेट दिएको गुनासो…

लागू औषधसहित महरा पक्राउ

सिराहा, २ मंसिर। सिराहा नगरपालिका ३ मखनाहाबाट एपीएफ टोलीले ६ बोतल कोरेक्ससहित एक जनालाई आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही जिल्लाको सिराहा नगरपालिका १ बस्ने ३५ वर्षीय रंजित महरा रहेका छन्। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण…

सीमा नाकामा सशस्त्र प्रहरीकाे निगरानी

पर्सा, २९ कार्तिक। पर्सा जिल्लाको वीरगञ्जको भन्सार इलाकाबाट शुक्रबार सशस्त्र प्रहरी टोलीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज–३२ का २४ वर्षीय नरेश महतो छन्। उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४…

समुदायसँग प्रहरीको हार्दिक सम्वन्ध हुनुपर्छ : महानिरीक्षक खनाल

काठमाडौं, ३० कार्तिक। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल पूर्व प्रहरी संगठनको २८ औं वार्षिक साधारणसभाको सोही संगठनको धापासीस्थित कार्यालयमा शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले…

बलात्कार आरोपमा नेता पोखरेल र गजुरेल जेल चलान

ललितपुर, ३० कात्तिक । जबरजस्तीकरणीको आरोपमा दुई युवा नेतालाई थुनामा पठाउन ललितपुर अदालतले आदेश दिएको छ। पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा संघ र नेपाली काँग्रेसको विद्यार्थी संगठनका दुई नेतालाई थुनामा पठाउन ललितपुर अदालतले…

आलमको बहस सकियो, केही बेरमा आदेश

काठमाडौं, २९ कात्तिक। रौतहटको फरदवामा बम विष्फोट, ज्यान मार्ने उद्योग र कत्र्तब्य ज्यान सम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ। उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका काँग्रेस नेता एवं पूर्वमन्त्री आफताब आलम विरुद्धको थुनछेक बहस…

कस्ताे छ आलमले अदालतमा दिएकाे बयान ?

काठमाडौं, कात्तिक। रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमले जिल्ला अदालतमा बयान दिएका छन्। बयानमा आलमले घटना नै नभएकाे बताएका छन्। जिल्ला अदालत रौतहटमा थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले…

प्रहरी जवान द्विवेदी पक्राउ, निलम्बन गर्ने तयारी

महोत्तरी, २९ कात्तिक। जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्। चेक कीर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा प्रहरी जवान पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा विगत तीन…

विप्लव नेकपाका जाजरकोट इञ्चार्ज प्रहरी नियन्त्रणमा

जाजरकोट, २९ कात्तिक। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्। नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ…

तरुण दलको बन्दले जनजीवन प्रभावित

नेपालगञ्ज, २९ कात्तिक। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ। आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो। तरुण दल बाँके जिल्ला समितिले…