स्वास्थ्य

कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाट भागे

काठमाडौं, २९ माघ। कोरोनाको आशंका गरिएका बिरामी अस्पतालबाटै भागेका छन्। कोरोना भाइरसको आशंका गरिएका एक साउदी अरेबियाका नागरिक टेकु अस्पतालबाट भागेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरसको आशंका गरिएका…

विश्वभर कसरी फैलियो कोरोना भाइरस ?

काठमाडौं, २९ माघ । चीनको मुख्य सहर वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो। सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा चीनको मुख्य सहर वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो। कोरोनाको संक्रमण मंगलबारसम्म २७ मुलुकमा फैलिइसकेको छ।…

स्वास्थ्य मन्त्रालयको प्रष्टिकरण : ‘सिन्धुपाल्चोकमा भाइरल रुघाखोकी मात्र हो’

काठमाडौं। सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ को गुम्बा बस्तिमा फैलिएको रुघाखोकी मौसमी परिवर्तनले देखएको हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बिरामीमा देखिएको लक्षणबाट एन्फ्लुएन्जा हुनसक्ने…

सिन्धुपाल्चोकमा रुघा, खोकी र ज्वरो भाइरलको रुपमा फैलियो!

काठमाडौंं । सिन्धुपाल्चोकको जुगल गाउँपालिक  गुम्बागाउँमा रुघा, खोकी र ज्वरोले भाइरलको रुपमा फैलिएको छ ।बिरामीको संख्या अत्यधिक बढिरहेको र कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् ।…

चीनबाट फर्कनेलाई निगरानीमा राख्ने क्वारेन्टाइन तयार

काठमाडौं । चीनको वुहान प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीलाई निगरानीमा राख्ने स्थानको तयारी अन्तिम अवस्थामा पुगेको छ । राजधानीका ३६ अस्पतालका १ सय ४७ वटा शड्ढया तयार गरिएको हो। उनीहरूको वुहानस्थित विमानस्थलमा स्वास्थ्य जाँच गरेपछि…

कर्णाली प्रतिष्ठानले गर्छ यी दश रोगको निशूल्क उपचार

उपेन्द्र न्यौपाने/ जुम्ला २७ माघ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले १० वटा स्वास्थ्य सेवा निशूल्क उपलव्ध गराउने भएको छ। निशूल्क स्वास्थ्य सेवा लिनको लागि स्थानीयलाइ प्रतिष्ठानले आग्रह गरेको छ। प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार…

प्रधानमन्त्री ओली ग्राण्डी अस्पताल

काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि ग्राण्डी अस्पताल पुगेका छन्। शनिबार मृगौलाको डायोलासिस गराएका ओली सोमबार ग्राण्डी अस्पताल पुगेका हुन्। उनको शनिबार त्रिवि शिक्षण अस्पतालमा डायोलासिस गराइएको थियो। आइतबार…

वुहानका नेपालीलाई छिटो फर्काउन आयोगको निर्देशन

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको चीनको वुहानमा रहेका नेपालीलाई छिटो स्वेदश फर्काउन राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ । उद्धारमा ढिलाइ हुँदा त्यहाँ रहेका नेपालीलाई जोखिमबाट जोगान भन्दै सरकारलाई आयोगले यस्तो…

कोरोना भाइरसबाट नौ सय चारको ज्यान गयो

काठमाडौ । कोरोना भाइरसको संक्रमणबाटज्यान गुमाउनेको संख्या नौं सय चार पुगेको छ । पछिल्लो दिन थप ९१ जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको हो । ज्यान गुमाउनेमध्ये ९ सय २ जनाको चीनमा, एक जनाको फिलिपिन्समा र…

जुम्लाका स्वास्थ्य संस्थामा औषधि अभाव

उपेन्द्र न्यौपाने/ जुम्ला, २६ माघ। जुम्ला जिल्लाको कनकासुन्दरी गाँउपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। स्थानीय सरकारले समयमै औषधि खरिद नगर्दा औषधी अभाव भएको हो। माघको महिनामा चिसो बढ्दै गएपछि सबै भन्दा बालबालिका…